अमेरिकी फिल्म फेस्टिभलमा महेश त्रिपाठी सर्वोत्कृष्ट अभिनेता

फिल्म ‘हल्कारा : द पोस्टम्यान’बाट अभिनेता महेश त्रिपाठीले पहिलो अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा उक्त फिल्मले उत्कृष्ट अभिनेताको विधामा अवार्ड जितेको हो । अभिनेता विधामा त्रिपाठीसहित फिल्म ‘अ प्लेस कल्ड होम’बाट बेन ग्याभिन र बेलायती फिल्म ‘फेरी म्यान’बाट ओलिभिर ली पनि प्रतिस्पर्धामा थिए । ग्याभिन

नीताको ‘ह्रस्वदीर्घ’मा बलिउड अभिनेता प्रदीप रावत अनुबन्धित

नीता फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा बलिउड अभिनेता प्रदीप रावत अनुबन्धित भएका छन् । अभिनेत्री तथा निर्मात्री ढुंगानाले अभिनेता रावतलाई कलाकारको रुपमा लिइएको जानकारी दिएकी छिन् । शुक्रबार रावत र निर्माण कम्पनीबीच भर्चुअल सम्झौता भएको छ । ‘भोजपुरी फिल्म माही गर्दादेखि नै उहाँसँग राम्रो सम्बन्ध भएकाले अप्रोचमा सजिलो भयो,’

‘म यस्तो गीत गाउँछु २’ जेठदेखि विदेशमा प्रदर्शन हुने

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ले आगामी मे महिनादेखि अन्तर्राष्ट्रिय प्रदर्शन सुरु गर्ने भएको छ । पूजा शर्मा र पल शाह स्टारर फिल्मको अन्तर्राष्ट्रिय वितरणको जिम्मा नेपसिने कम्पनीले लिएको छ । निर्माताद्वय सुदर्शन थापा र पूजा शर्मासँग नेपसिनेका विधान कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरे । उत्तर अमेरिकासहितका मुलुकमा

बालेनको पक्षमा खुल्दै सेलिब्रिटीहरु

स्थानीय तहको चुनावको सरगर्मी सुरु भएको छ । सोमबार उम्मेदवारी दिने अन्तिम दिन । कतिपय सेलिब्रिटीले पनि उम्मेदवारी दिएका छन् भने कतिपय दिने तयारीमा छन् ।यस्तोमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका  यापर बालेन शाहको पक्षमा फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटी खुलेरै प्रस्तुत भएका छन् । अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा

हनिमुन मनाउन वर्षा पोखरामा

हनिमुन सिजन सुरु भएको छ र नवविवाहित सेलिब्रिटी मधुमास मुडमा देखिएका छन् । शुक्रबार लगनगाँठो कसेकी अभिनेत्री वर्षा सिवाकोटी हनिमुन मनाउन तालनगरी पोखरा निस्किएकी छन् । इन्स्टाग्राम स्टोरीमार्फत वर्षाले हनिमुनका लागि आफू पोखरामा रहेको जनाएकी छन् । गुलाब र बेलुनले सजिएको बेडको तस्वीर सेयर गर्दै उनले पोखरा ‘चेकइन’ गरेकी छन्

‘तीन खान’लाई आगामी फिल्मबाट साख जोगाउने चुनौती

बलिउडका ‘तीन खान’ शाहरुख खान, आमिर खान र सलमान खानको भारतमा मात्रै नभई विश्वभर ठूलो संख्यामा प्रशंसकहरु छन् । उनीहरुका फिल्म प्रायः प्रशंसकका लागि उत्सवको रूपमा आउँछन् र विश्वव्यापी बजारमा पैसा छाप्ने मेसिन बन्छन् । तर पछिल्लो समय यी मेगास्टारत्रय बक्स अफिसमा संघर्ष गरिरहेका छन् किनभने उनीहरु अभिनित फिल्मले दर्शकको

मेहेन्दीमा प्रफुल्ल वर्षा जब बिदाइमा रोइन् !

प्रेमी आशिष गेलालसँग सुटुक्क विवाह गरेकी अभिनेत्री वर्षा सिवाकोटी अहिले किस्ता–किस्तामा बिहेका तस्वीर र भिडियो सेयर गरिरहेकी छन् । मेहेन्दी र विवाह समारोहमा खुसी देखिएकी वर्षा बिदाइमा भने रुँदै गरेको देखिइन् । रुँदै बिदाइ भएको तस्वीर उनले सेयर गरेको भिडियोमा पनि देख्न सकिन्छ । वर्षा मात्र होइन, बिदाइको क्षणमा आफन्त

नेटफ्लिक्सले गरे विल स्मिथको फिल्म ‘ब्राइट २’को निर्माण स्थगित

कमेडियन क्रिस रकलाई ओस्कार अवार्ड समारोहमै थप्पड हानेपछिको घटनाले अभिनेता विल स्मिथलाई अझै तनाव दिइरहेको छ । यसको असरले कि त उनको प्रोजेक्टमा भइरहेको छ या त रद्द । यही मेसोमा अभिनेता स्मिथको अभिनय करिअरलाई धक्का दिनेगरी नेटफ्लिक्सले एक्सन सिक्वेल ‘ब्राइट २’को निर्माण नै स्थगित गरेको छ । तर यो

पथरीशनिश्चरे १० मा एमालेको सम्पर्क कार्यालय र वडा कार्यालयको समुद्घाटन

क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरीशनिश्चरे वडा नं. १० ले आज सम्पर्क कार्यालय र पार्टी वडा कार्यालयको समुद्घाटन गरेको छ । स्थानीय निर्वाचनलाई लक्षित गरी वडा नं. १० को टोल नं. ४ मंगलबारे डाँडामा पार्टी कार्यालय र टोल नं. २ को त्रिवेणी चौकमा सम्पर्क कार्यालयको उद्घाटन गरिएको वडा सचिव

पथरीशनिश्चरे नगरमा २ सय ८३ जनाको उम्मेदवारी

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा बैशाख ३० मा सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि ६ दल र स्वतन्त्र समेत गरी २ सय ८३ जनाले उम्मेदवारी दर्ता गराएका छ्न । जसमा, नगर प्रमुखमा २ स्वतन्त्र सहित ८ जना, उपप्रमुखमा १ स्वतन्त्र सहित ७ जनाले उम्मेदवारी दर्ता
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.