पथरीशनिश्चरेमा स्थानीय तह सदस्य निर्वाचनका लागि दलहरुले उम्मेद्वारी दर्ता गराए

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेस सहितका दलहरुले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । हाल सरकारको गठवन्धनमा रहेको नेपाली कांग्रेस बाहेकका तिन दलले गठवन्धन गरेर उम्मेदवारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादीबीच

जम्बो टिम सहित नेकपा एमाले पथरीशनिश्चरेले गर्यो मनोनयन दर्ता

सन्तोष राई पथरी । कसैलाई प्रवाह थिएन चर्काे घामको, अघि अघि सफारीमा माइक, पछि पछि उम्मेद्वार र हजारौंको संख्यामा एमाले कार्यकर्ताहरु । यो दृश्य थियो सोमबार पथरी बजारमा । जम्बो टोली रत्नचौकबाट पथरी बजार परिक्रमा गरी नगरपालिका परिसरमा पुगेर एमाले कार्यकर्ताहरुले ‘नेकपा एमाले जिन्दावाद, भोट केमा सुर्यमा, वीर सहित लालसलाम,

पथरी शनिश्चरेमा कांग्रेसबाट मेयरमा लिम्बु र उपमेयरमा पराजुली

क्रेजी संवाददाता पथरीशनिश्चरे । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पथरीशनिश्चरे नगरपालिकामा नेपाली कांग्रेसको लामो सकसपछि मेयर र उपमेयरको उम्मेद्वारको टुङ्गो लागेको छ । नेपाली कांग्रेसले मेयरमा पूर्व महाधिवेशन प्रतिनिधि पथरीशनिश्चरे–१ निवासी नगेन्द्र लिम्बु र उप–मेयरमा पथरीशनिश्चरे ९ कै केन्द्रीय महाधिवेशन प्रतिनिधि कविता पराजुलीलाई उम्मेद्वार बनाएको छ । गठबन्धन

पथरीशनिश्चरेमा गठबन्धनबाट मेयरमा तिम्सिना र उपमेयरमा राई

क्रेजी संवाददाता पथरीशनिश्चरे । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पथरीशनिश्चरे नगरपालिकामा माओवादी, जसपा र एकीकृत समाजवादीबीच तालमेल हुनेभएको छ । तीन दलीय गठबन्धनबाट मेयर पदका लागि माओवादीका दिनानाथ तिम्सिना (डी.एन.)लाई मेयरको उम्मेद्वार र एकीकृत समाजवादीकी बिन्दु राईलाई उपमेयरको उम्मेद्वार बनाइएको एकीकृतका नगर सभापति तुलसी ढकालले जानकारी दिनुभयो ।

नेकपा एमाले पथरीशनिश्चरेले टुङ्गो लगायो वडाध्यक्षहरुको उम्मेद्वार

क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरीशनिश्चरेले नगरपालिकाको १० वटै वडाध्यक्षहरुको टुंगो लगाएको छ । एमाले पथरीशनिश्चरेका अध्यक्ष रमेश दाहालका अनुसार वडा वडामा पनि उम्मेदवार टुंग्याइसकिएको छ । युवाहरुको बाहुल्यता रहेको वडामा उम्मेदवारमा वडा नम्बर १ मा भीमकुमार राई, २ मा नैना साम्पाङ, ३ मा घनश्याम कोइराला, ४ मा प्रेम

पथरशनिश्चरेमा पहिलो दिन ७५ जनाले उम्मेदवारी दर्ता गराए

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनका लागि पहिलो दिन प्रमुख दलहरु बाहेकका २ दल र स्वतन्त्र गरी कूल ७५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुखमा सम्मर राई र मंगोल नेशनल अर्गनाइजेसनबाट नगर प्रमुखमा पूजन राईले उम्मेदवारी दिएका छन् ।

पथरीशनिश्चरे वडा नम्बर १ मा राप्रपाले मनोनय दर्ता गरायो

क्रेजी संवाददाता पथरी । राष्ट्रिय प्रजातन्त्र पार्टीले पथरीशनिश्चरे–१ नम्बर वडामा वडा अध्यक्ष सहितको मनोनयन दर्ता गराएको छ । आइतवार निर्वाचन आयोगको कार्यालय पथरीशनिश्चरे १ मा वडा अध्यक्षका उम्मेद्वार महेन्द्र कार्कीको नेतृत्वमा ४ सदस्य टोली मनोनय दर्ता गराएको हो । वडा सदस्यको उम्मेद्वारमा खड्कबहादुर कार्की, थमानसिं दर्जी, सोमादेवी लिम्बु र मन्दिरा

‘डक्टर स्ट्रेन्ज–२’लाई साउदी अरेबियामा प्रतिबन्ध

बेनेडिक्ट कम्बरब्याच स्टारर प्रतीक्षित हलिउड फिल्म ‘डक्टर स्ट्रेन्जः इन द मल्टिभर्स अफ म्याडनेस’को प्रदर्शनमा साउदी अरेबियामा रोक लगाएको छ । निर्माता कम्पनी मार्भलकै अघिल्लो फिल्म ‘द इटर्नल्स’लाई रोक लगाइएको प्रावधानलाई पछ्याउँदै साउदीले सोही ब्यानरको अर्को फिल्मलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ‘द इटर्नल्स’मा समलैंगिक पात्रहरुको रोमान्स र गे सुपरहिरोलाई

मिस नेपालका लागि अडिसन सुरु

मिस नेपाल–२०२२ को देशव्यापी अडिसन सुरु भएको छ । पोखराको लेकसाइडमा आइतबार भएको अडिसनमा २५ जना युवतीले भाग लिए । ‘निकै ट्यालेन्टेड प्रतिस्पर्धीहरु अडिसनमा आउनुभएको थियो । कतिपय सहभागी अन्तिम १० सम्मै जानसक्ने देखेका छौं,’ अडिसनमा निर्णायकमध्येकी एक शोभा केसीले अनलाइनखबरलाई भनिन् । अडिसनमा पूर्वमिस नेपाल मलिना जोशी र पूर्वमिस

‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने

फिल्म ‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने भएको छ । फिल्म निर्माण संस्था चलचित्र चौतारी र भारतक वितरक ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौता अनुसार ‘प्रेमगन्ज’ दुबै देशमा एकसाथ रिलिज गर्ने तय भएको हो । ३ भदौमा रिलिज मिति तोकिएको यो फिल्म यही मितिमा पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.