‘आरआरआर’को सिक्वेल बनाउने राजामौलीको संकेत

‘आरआरआर’ निर्देशक एसएस राजामौलीले फिल्मको सक्सेस पार्टीमा दोस्रो भाग निर्माण गर्ने संकेत गरेका छन् । सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले ‘आरआरआर’को सिक्वेल बनाउन सक्ने बताएको दैनिक भास्करले जनाएको छ । राजामौलीसहित कलाकारहरु जुनियर एनटीआर, रामचरण र तेजाले पनि सिक्वेल बनाउनेतर्फ रुचि देखाएका छन् । सिक्वेलको सन्दर्भमा सोधिएको प्रश्नमा राजामौलीले भने, ‘हामीले २०२०

पन्जाबसँग खेल्दै गुजरात

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (शुक्रबार) गुजरात टाइटान्सले पन्जाब किङ्ससँग खेल्दैछ । मुम्बईमा हुने पन्जाब र गुजरात बीचको खेल नेपाली समय अनुसार ७ः ४५ मा सुुरु हुनेछ । आजको खेलमा दुबै टोली तेस्रो जितको खोजीमा हुनेछन् । गुजतार आजको खेलमा सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लने

फ्रान्कफुर्टसँग रोकियो बार्सिलोना

युइएफए युरोपा लिग फुटबल अन्तर्गत बिहीबार भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना फ्रान्कफुर्टसँग १–१ गोल अन्तरले बराबरीमा रोकिएको छ । खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले  गरे । भ्रमणकारी टोली बार्सिलोनाले खेल बराबरी ल्याएको हो । ४८औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६६ औं मिनेटमा फेरान

दिल्लीलाई हराउँदै लखनउ दोस्रो स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लेको छ । बिहीबार भएको खेलमा लखनउले दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित निकालेको हो । मुम्बईमा दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउने १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै १५५ रन बनायो ।लखनउका लागि क्विन्टन

पलेशा र सिर्जनाले पारा एसियन गेम्स खेल्ने

सन् २०२२ अक्टोवर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्सको लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के.४४, ५७ केजीमुनी र सिर्जना घिसिङ (के ४४, ५२ के.जीमुनी )का खेलाडीहरूले खेल्ने निश्चित गरेको छ । विश्व तेक्वान्दो महासंघको बिहीबारको पत्र अनुसार पलेशागोवर्धन विश्वको ९ औं

‘ए मेरो हजुर ४’बाट हटाइयो दुर्गेश थापाको दृश्य

पल शाह प्रकरणलाई लिएर मोडल दुर्गेश थापा समेत चर्चामा छन् । यो प्रकरणमा उनले हालै तनहुँ जिल्ला अदालतमा बयान समेत दिएका थिए । उक्त मुद्दा अहिले अदालतमा समेत विचाराधीन छ । यो प्रकरणको असरका केही बाछिटा देखिन थालेको छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ए मेरो

पथरीशनिश्चरे २ मा जुत्ता चप्पल तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–२ मा महिलाहरूका लागि आजबाट जुत्ता चप्पल बनाउने १५ दिने तालिम सुरु भएको छ । प्रदेशको सांसद कोषको सहयोगमा पथरी शनिश्चरे महिला फेडेरेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले महिला हिंसा कम गर्न महिला आत्मनिर्भर वन्नुपर्नेमा जोड दिनु भएको छ । फेडेरेशन

नगरमा भूमि आयोगको प्रगतिका बारेमा जानकारी

क्रेजी संवाददाता पथरी । राष्ट्रिय भूमि आयोगको मोरङको पथरीशनिश्चरेस्थित सेवा केन्द्रले आजको नगरस्तरीय सर्वदलीय सहजीकरण समितिसँगको बैठकमा हालसम्मको कामको प्रगतिका बारेमा जानकारी गराएको छ । सहजीकरण समितिका संयोजक नगर प्रमुख दिलीपकुमार राईले वडा नम्बर १ मा रेकी सम्पन्न गरी पोइन्टका लागि पिल्लर राख्ने काम सकिएको र १० मा सो काम

‘ए मेरो हजुर ४’का लागि जी–बबले गाए गीत

जी–बब नामले चर्चित ¥यापर सुदीप भण्डारी अहिले चर्चामा छन् । एएनटीएफ गायन प्रतिस्पर्धाबाट चम्किएका यी तन्नेरी सामाजिक सञ्जालमा भाइरल छन् । जी–बबलाई लिएर नयाँ खबर छ । अनमोल केसी स्टारर ‘ए मेरो हजुर ४’को एउटा गीतलाई उनले गाएका छन् । गीतमा उनकै शब्द र संगीत रहेको जनाइएको छ । अनमोल

‘आरआरआर’ २०० करोड क्लबमा, मुम्बईमा सफलताको पार्टी

दक्षिण भारतीय (साउथ) फिल्म निर्देशक एसएस राजामौलीले भारतीय बक्स अफिसमा कीर्तिमानको अर्को मानक कायम राखेका छन् । उनी निर्देशित ‘बाहुबली : द बिगिनिङ’ भारतीय बक्स अफिसमा सय करोड पार गर्ने पहिलो हिन्दी डब साउथ फिल्म थियो । राजामौली निर्देशित ‘बाहुबली : द कन्क्लुजन’ले ५०० करोड भारुभन्दा बढी कमाइसकेको छ ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.