हलमा लागे ‘हेल्लो जिन्दगी’ र ‘मर्बियस’

दक्षिण भारतीय (साउथ) फिल्म ‘आरआरआर’को दबदबा कायमै रहँदा शुक्रबार नेपालमा दुई नयाँ फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ र जेरर्ड लेटो स्टारर हलिउड फिल्म ‘मर्बियस’ हलमा लागेका छन् । प्रियंका कार्की, दीपिका प्रसाईं र विक्रम जोशी अभिनित ‘हेल्लो जिन्दगी’ले लण्डनस्थित नेपाली डायस्पोरामा भएको एक आपराधिक घटनाको चित्रण

‘केजीएफ’का यश : बस ड्राइभरका छोरा संघर्षले बने सुपरस्टार

‘भायलेन्स‘ भायलेन्स‘ भायलेन्स, आई डन्ट लाइक इट.. आई अभ्वाइड, बट भाइलेन्स लाइक्स मी’ । यो लाइनले जनाउँछ कि कुनै एक्सनले भरिपूर्ण फिल्मको संवाद हो । फिल्म ‘केजीएफ च्याप्टर २’को यो संवादले फिल्म र यसका मुख्य अभिनेता यश अहिले चर्चामा छन् । मूल रुपमा ‘केजीएफ च्याप्टर २’ कन्नड भाषाको फिल्म हो

बुद्ध माविमा साईबर अपराध सम्वन्धी कानूनी परामर्श तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा विहिबार वडा नम्बर–८ मा अवस्थित बुद्ध माध्यमिक विद्यालयका विद्यार्थीका लागि साईबर अपराध सम्बन्धी कानूनी परामर्श तालिम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिपकुमार राईले विद्यार्थीहरुका लागि साइबर कानून सम्बन्धी जानकारी हुनु आवश्यक रहेकाले यसखाले कार्यक्रम तय भएको जनाए । कार्यक्रममा

अन्तर पालिका स्तरीय अध्यक्ष कप :  बेलबारी फाइनलमा प्रवेश

सन्तोष राई कानेपोखरी । आदित्य तामाङको एक मात्र निर्णायक गोलले बेलबारी नगरपालिका अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपको फाइनलमा प्रवेश गरेको छ । विहिबार जहदा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा बेलबारीले आयोजक कानेपोखरी गाउँपालिकालाई हराउँदै फाइनलको यात्रा तय गरेको हो । पहिलो हाफको १८ औं मिनेटमा बेलबारीका आदित्य तामाङले गरेको

साउथ फिल्मप्रति जोनको टिप्पणी : हिन्दी फिल्मको हिरो हुँ, क्षेत्रीय फिल्म गर्दिन

बलिउड अभिनेता जोन अब्राहम फिल्म ‘अट्याक’को पहिलो श्रृंखला लिएर दर्शकमाझ आउँदैछन् । फिल्मका दुवै ट्रेलरले इन्टरनेटको दुनियाँमा चर्चा बटुलिरहेका छन् । दर्शकहरु उनको यो फिल्मलाई सिनेमा हलमा हेर्न आतुर छन् । यही शुक्रबार रिलिज हुने ‘अट्याक’को प्रचारप्रसारमा जोन फिल्मकी नायिकासँग दौडधूप गरिरहेका छन् । प्रमोसनको दौरानमा जोनले दक्षिण भारतीय (साउथ)

ओस्कार समारोह थप्पड प्रकरण : विल स्मिथको अवार्ड खोसिन सक्ने

ओस्कार अवार्ड आयोजक द एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले क्रिस रक प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेको छ । उक्त घटनापछि अभिनेता विल स्मिथलाई मञ्च छाड्न गरिएको आग्रहलाई उनले अस्वीकार गरेको पनि ओस्कारले जनाएको छ । रोयटर्सले एकेडेमीलाई उद्धृत गर्दै स्मिथलाई उत्कृष्ट अभिनेताको विजेताको सूचीबाट निष्कासन गर्ने प्रक्रियाको सुरुवात समेत भएको

प्रभासको ‘राधे श्याम’ शुक्रबारदेखि अमेजन प्राइममा

दक्षिण भारतीय सुपरस्टार प्रभास र पूजा हेग्डे अभिनित फिल्म ‘राधे श्याम’ले बक्स अफिसमा ठिकठाक कमाइ गरेको छ । गत मार्च ११ देखि सिनेमा हलमा प्रदर्शन भएको यो फिल्मले बक्स अफिसमा सोचेजति सफलता हात पार्न सकेन ।राधाकृष्ण कुमार निर्देशित ‘राधे श्याम’ अब ओटीटी प्लेटफर्म रिलिज हुने भएको छ । अप्रिल १

‘हेल्लो जिन्दगी’ को प्रचारमा सन्दीप र रविन्द्र

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘हेल्लो जिन्दगी’ । निर्माण युनिटले फिल्मको प्रचारप्रसारका लागि फिल्म बाहिरका कलाकार सन्दीप क्षेत्री, रविन्द्र झा, शोभित बस्नेत लगायतका कलाकारको राम्रो साथ पाएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सन्दीप, रविन्द्र र शोभितले फिल्म ‘हेल्लो जिन्दगी’ राम्रो बनेको बताए । उनीहरुले सबैलाई फिल्म हेरिदिन समेत आग्रह

नेपालमा साउथ फिल्मको दबदबा बढ्ने संकेत, ‘केजीएफ २’ ल्याउन चर्को मूल्य तिर्नुपर्ने

नेपालमा दक्षिण भारतीय फिल्मको दबदबा अझै बढ्ने संकेत देखिएको छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको यश स्टारर ‘केजीएफ’को दोस्रो श्रृंखलाले नेपाल वितरण अधिकारको मूल्य ३ करोड २० लाख रुपैयाँ प्रस्ताव गरेको छ । फिल्मको हिन्दी संस्करणको वितरणलाई अहिले फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्टले हेरिरहेको छ । एक्सेलले

करिश्माको कटाक्ष : मेरो न्वारनको नाम थाहा पाएर धेरैलाई भिटामिन डी प्राप्त भयो

चैत १४ गते कपिलवस्तुमा आयोजित नेकपा एमालेको सभामा बोल्दै अभिनेत्री करिश्मा मानन्धले आफ्नो न्वानरको नाम सुर्जेकुमारी भएको बताइन् । उनको यो अभिव्यक्तिले राम्रै चर्चा बटुल्यो । राजनीतिक वृत्तदेखि फिल्म नगरीसम्म करिश्माको कपिलवस्तु कथनलाई लिएर गसिप बने । कतिपयले उनको यो भनाइलाई लिएर व्यंग्य समेत गरे । कतिपयले करिश्माको छातीमा खोपिएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.