‘एनिमल’मा रणवीरको जोडी रश्मिका

बलिउड अभिनेता रणवीर कपुर आफ्नो फिल्म ‘ब्रम्हास्त्र’का कारण अहिले चर्चामा छन् । साथै उनको अर्को फिल्म ‘एनिमल’को पनि चर्चा छ । दक्षिण भारतका चर्चित निर्देशक सन्दीप रेड्डी वंगाको फिल्म ‘एनिमल’मा रणवीरसँग जोडी बाँध्न साउथ अभिनेत्री रश्मिका मन्दाना आउने भएकी छन् । यसअघि परिणिती चोपडाले अभिनय गर्ने भनिएको फिल्ममा उनी बाहिरिएपछि

नेपालले आज मलेसियासँग खेल्दै, यस्तो छ हेड टु हेड

त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ । दुवै टिमको यो दोस्रो खेल हो । नेपाल र मलेसियाले यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई पराजित गरिसकेका छन् । शृङ्खलाकै पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको थियो भने मंगलबार भएको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो । नेपाल र

संकटालाई पराजित गर्दै बागमती सेमिफाइनलमा

साविक विजेता संकटा क्लबमाथि रोमाञ्चक जित हात पार्दै बागमती युवा क्लब, सर्लाही जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा बागमतीले संकटामाथि १–० को जित निकालेको हो । बागमतीको जितसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । बागमतीले अब फाइनल प्रवेशका लागि

आईपीएलमा राजस्थान रोयल्सको सानदार जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ । मंगलबार राति भएको पहिलो खेलमा सनराइजर्स हैदराबादलाईखेलकुद प्रमुखराष ६१ रनले हराउँदै राजस्थानले सानदार सुरुवात गरेको हो । पहिले ब्याटिङ गरेको राजस्थानले हैदराबादलाई २११ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा हैदराबादले पूरै २० ओभर खेल्दै ७

पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपमा छनोट

पोर्चुगल फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ । कतारमा हुने विश्वकपका लागि युरोपेली छनोटको प्लेअफ फाइनलमा मंगलबार राति नर्थ म्यासेडोनियालाई २–० ले हराउँदै पोर्चुगल छनोट भएको हो । पोर्चुगललाई विश्वकपमा पु¥याउन ब्रुनो फर्नान्डेसको महत्वपूर्ण योगदान रह्यो । ३२औं मिनेटमा गोल गर्दै उनले खेलमा सुरुआती अग्रता दिलाएका थिए ।

केराबारीलाई स्तब्ध पार्दै आयोजक कानेपोखरी सेमिफाइनल प्रवेश

क्रेजी संवाददाता कानेपोखरी । आयोजक कानेपोखरी गाउँपालिकाले केराबारी गाउँपालिकालाई टाइब्रेकरमा स्तब्ध पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार जहदामा भएको अन्तरपालिका स्तरीय प्रथम अध्यक्ष फुटबल कपको तेस्रो खेलमा कानेपोखरी विजयी भएको हो । प्रतियोगितामा केराबारी गाउँपालिकालाई टाइब्रेकरमा ५ का विरुद्ध ६ गोल गर्दै कानेपोखरीले सेमिफाइनलको यात्रा तय गरहेको हो ।

‘पथरीशनिश्चरे वडा नं. ७’ वृत्तचित्र सार्वजनिक

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ को वृत्तचित्र आज सार्वजानिक गरिएको छ । वडाको आ.व. २०७४÷०७८ को विविध कार्यक्रमहरु वृत्त चित्रमा समावेश गरिएको छ । वडाका विकास निर्माणका गतिविधि, ऐतिहासिक कार्यहरु, शिक्षा, स्वास्थ्य तथा खेलकुद लगायतका विविध गतिविधिहरुलाई समेटेर वृत्त चित्र निर्माण गरिएको हो । वृत्तचित्रमा वडाध्यक्ष

टोल स्तरीय फुटबल प्रतियोगितामा बुद्ध चौक ‘ए’ विजयी

क्रेजी संवाददाता पथरी । संजोक चाम्लिङको ह्याट्रिकसँगै बुद्ध चौक ‘ए’ पथरी शनिश्चरे वडा नं.२ टोल स्तरीय फुटबल प्रतियोगिता २०७८ को सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बुद्ध चौक ‘ए’ले बक्रे चौकलाई ०– ४ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एकतर्फी बुद्ध चौकको हावी रहेको खेलमा संजोक

तिलाठी कोइलाडी सप्तरी प्रिमियर लिगको फाइनलमा

 सप्तरी । जित्ने पर्ने खेलमा राजविराज ब्रदर्शलाई पराजित गर्दै सुनिल धमला कप्तानीको तिलाठी कोइलाडी जायन्ट्स राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको चौंथो संस्करणको फाइनल पुगेको छ। बुधबार ११ बजे सुरु हुने फाइनलमा उपाधिको लागि जायन्ट्सले टिभीएस किंग्स राजविराजसँग प्रतिस्पर्धा गर्नेछ । राजविराज द किंग र तिलाठी कोइलाडी जायन्ट्स जायन्ट्सले लिग

आईपीएलमा नवप्रवेशी गुजरातको सुखद् सुरुआत

नवप्रवेशी गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सुखद् सुरुआत गरेको छ। अर्को नयाँ टोली लखनउ सुपर जायन्टलाई ५ विकेटले पराजित गर्दै गुजरातले विजयी सुरुआत गरेको हो । सोमबार राति भएको आफ्नो पहिलो खेलमा लखनउले दिएको १५९ रनको लक्ष्य पछ्याएको गुजरातले २ बल बाँकी हुँदै १६१ रन बनाएर लक्ष्य भेटाएको हो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.