शिव र भुवन राप्रपा प्रवेश गर्न लागेका हुन् ?

अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने तयारी गरेका छन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार दुवै अभिनेतालाई पार्टी प्रवेश गराउन प्रक्रिया सुरु भएको छ । ‘उहाँहरुलाई पार्टी प्रवेश गराउने प्रक्रिया सुरु भएको छ र जतिसक्दो चाँडो उहाँहरु प्रवेश गर्नुहुन्छ,’ शाहीले  भने । पार्टी प्रवेश

‘शमशेर’मा हिमेश र सुमनको यस्तो लुक्स

मनिष राउत र गौरव पहारीको मुख्य भूमिका रहने फिल्म ‘शमशेर’मा कमेडियन हिमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका छन् । फिल्म निर्माण युनिटले उनीहरुको पात्र लुक्स सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ । प्रमुख महिला अभिनेत्रीको भने खोजी भइरहेको जनाइएको छ । एक्सन जनरामा निर्माण गरिने यो फिल्ममा एभरेस्ट

‘प्रेमगञ्ज’मा तेजको ‘राजा’ लुक्स

फिल्म ‘प्रेमगञ्ज’को पात्र लुक्ससहितको पोस्टर सार्वजनिक भएको छ । अभिनेता तेज गिरीलाई ‘राजा’ चरित्रमा प्रस्तुत गरिएको छ । उनको यो डेब्यु फिल्म पनि हो । भदौ ३ गते रिलिजको तयारीमा रहेको फिल्मको लेखक तथा निर्देशक परिच्छेद सेन हुन् । यसअघि भ्यालेन्टाइन डेको अवसरमा अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक गरिएको थियो

क्षमता विकास तथा महिला सशक्तिकरण सम्वन्धी तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा दक्षिणा रिसर्च एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा नगरमा सञ्चालित क्षमता विकास तथा महिला सशक्तिकरण सम्बन्धी ३ दिने तालिम समापन भएको छ । तालिम समापन कार्यक्रमा बोल्दै नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले अब आउने स्थानीय निर्वाचनमा नेतृत्व लिन तयार हुनेगरी सक्रियता बढाउनु आवश्यक

मुचुल्का तयार गर्न स्थलगत अध्ययन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा अघिल्ला आयोगबाट अधुरा रहेका कामलाई पूर्णता दिनका लागि राष्ट्रिय भूमि आयोगले माग गरे अनुसार मुचुल्का तयार गर्न स्थलगत अध्ययन थालिएको छ । जस अन्तर्गत नगरपालिकामार्फत वडा कार्यालयले वडा नम्बर १० मा स्थलगत अध्ययन गरिएको छ । वडाध्यक्ष सागर राईको अगुवाईमा कार्यपालिका

इटहरी अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपको सेमिफाइनल प्रवेश

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका जहदा रंगशालामा जारी अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपको अन्तिम क्वाटर फाइनल खेलमा इटहरी उपमहानगरपालिका विजयी भएका छन् । बुधबार भएको खेलमा इटहरी उपमहानगरपालिकाले उर्लाबारी नगरपालिकाकालाई ० को विरुद्ध ४ गोलको अन्तरले इटहरी विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको

आयोजक ‘बी’लाई पराजित गर्दै शान्ति चौक फाइनलमा प्रवेश

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे वडा नं.२ टोल स्तरीय फुटबल प्रतियोगिता २०७८ को आज भएको पहिलो सेमिफाइनल खेलमा शान्ति चौक विजयी हुँदै फाइनलको यात्रा तय गरेको छ । आयोजक बुद्ध चौक 'बी' लाई १ को विरुद्ध ५ गोल गर्दै शान्ति चौक फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफमा

सलमानको कन्सर्टमा माला लिम्बू र मुना गौचनले डान्स गर्ने

आगामी जेठ १४ गते हुने बलिउड अभिनेता सलमान खानको सांगीतिक कार्यक्रममा नेपाली अभिनेत्रीयद्वय माला लिम्बू र मुना गौचनले प्रस्तुति दिने भएका छन् । आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार माला र मुनाले स्टेजमा नृत्य प्रस्तुत गर्ने भएका हुन् । ‘उहाँहरुसँग मौखिक सहमति भएको छ,’ गुरुङले अनलाइनखबरसँग भने, ‘अन्य

टम क्रुजको ‘टपगन’को ट्रेलर रिलिज, नेपालमा जेठ १३ मा रिलिज हुने

टम क्रुज स्टारर हलिउड फिल्म ‘टपगनः माभेरिक’को ट्रेलर रिलिज भएको छ । अभिनेता क्रुजले फिल्ममा चर्चित पात्र क्याप्टेन पिटीको भूमिका निर्वाह गरेका छन् । परीक्षण उडानमा विमान चालकको रुपमा उनको अभिनय देख्न सकिन्छ । सन् १९८६ को हिट फिल्म ‘टपगन’को सिक्वेल रहेको यो फिल्मलाई प्यारामाउन्ट पिक्चर्सले रिलिज गर्न लागेको हो

सलमानको प्रश्न– हाम्रा फिल्म साउथमा किन चल्दैनन् ?

यतिबेला दक्षिण भारतीय (साउथ) फिल्मले मुम्बई फिल्म उद्योग अर्थात् बलिउडलाई समेत चुनौती दिइरहेको छ । एकपछि अर्को साउथ फिल्मले भारतीय बक्स अफिसलाई हल्लाइरहेका छन् । रामचरण र जुनियर एनटीआर अभिनित साउथ फिल्म ‘आरआरआर’ले अहिले विश्व बजारमै तहल्का मच्चाइरहेको छ । यस्तो अवस्थामा बलिउड स्टारहरुलाई समेत यसले छक्क पार्नु स्वभाविक हो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.