बाख्रा तथा बंगुर उपहार साटासाट कार्य अघि बढ्यो
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरले रोजगारीका लागि अघि सारेको पशुपंक्षी पालन कार्यक्रम अन्तर्गत बाख्रा तथा बंगुर उपहार साटासाट कार्य अघि बढेको छ । आर्थिक विपन्न परिवारलाई नगरले विउ पूँजी उपलब्ध गराएपछि त्यसबाट उत्पादित बाख्रा या बंगुरको पाठी आफु जस्तै समस्यामा रहेका परिवारलाई उपहार उपलब्ध गराउने कार्यक्रम वडा


