४८ वर्षपछि ब्ल्याक एण्ड ह्वाइट फिल्म ‘राधा’

२०३० सालमा बनेको ‘मनको बाँध’ पछिल्लो श्यामश्वेत नेपाली फिल्म थियो । त्यसअघि बनेका आमा, हिजो आज भोलि र परिवर्तन पनि ब्ल्याक एण्ड ह्वाइट फिल्म थिए ।‘मनको बाँध’ रिलिज भएको ४८ वर्षपछि नेपालमा पुनः श्यामश्वेत फिल्म बनेको छ । सुवर्ण थापा र सौगात मल्लले निर्माण गरेको फिल्म ‘राधा’ आगामी भदौ २४

कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक भएको छ । बिहीबार आयोजित समारोहमा घिसिङसहित अभिनेता राजेश हमाल, गायकहरु राजेशपायल राई, सुुगम पोखरेल, शिव परियार र धर्मेन्द्र सेवानले गीत सार्वजनिक गरे । राज के स्वामीको स्वर रहेको गीतको रचना अभिनेत्री तथा मोडल सुरक्षा पन्तले गरेकी हुन् ।

हलमा तीन नयाँ फिल्म : आकाशे खेती, राधेश्याम र एथाक्कुम थुनिन्धावन

शुक्रबारबाट एक नेपालीसहित तीन फिल्म प्रदर्शनमा आएका छन् । विल्सनविक्रम राई र गौरव पहारीको मुख्य भूमिका रहेको ‘आकाशे खेती’, साउथ अभिनेता प्रभास र पूजा हेग्डे अभिनित ‘राधे श्याम’ र अर्का साउथ अभिनेता सुरियाको ‘एथाक्कुम थुनिन्धावन’ नेपालमा रिलिज भएका हुन् । उदय सुब्बा निर्देशित ‘आकाशे खेती’ले नेपाल हुँदै तिब्बतबाट हुने शरणार्थीको

नयनराज पाण्डेको उपन्यास ‘लू’माथि फिल्म बन्ने

साहित्यकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’माथि फिल्म बन्ने भएको छ । कारो फिल्म्सले पुस्तकको सर्वाधिकार खरिद गर्दै यसमाथि फिल्म बनाउन लागेको हो । कम्पनीकी प्रबन्ध निर्देशक निशा खरेल र लेखक पाण्डेबीच बुधबार सर्वाधिकार खरिदसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । फिल्मको पटकथा स्वयं साहित्यकार पाण्डेले नै लेख्ने भएका छन् । इन्टरनेट

नेपाली ढाकाटोपी लगाएर अनुपम खेरले मनाए ६७ औं जन्मदिन

बलिउड अभिनेताहरु अमिताभ बच्चन, अनुपम खेर, डेनी डोनजोङ्पा र बोमन इरानीले नेपाली ढाकाटोपी लगाएको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अमिताभ र बोमनले इन्स्टाग्राममा यी तस्वीर पोस्ट गरेपछि नेपाली प्रशंसकहरुले व्यापक सेयर गरिरहेका छन् । मुम्बईको मध आइल्याण्डमा सेट निर्माण गरेर छायांकन भइरहेको फिल्म ‘उचाइ’को सेटबाट यी तस्वीर

पोखरा र बन्दीपुरमा खिचिएको हिन्दी गीत ‘कुछ बातें’ सार्वजनिक

पोखरा र बन्दीपुरमा छायांकन गरिएको भारतीय अभिनेता गुरमित चौधरी अभिनित म्युजिक भिडिओ ‘कुछ बातें’ सार्वजनिक भएको छ । पायल देव र जुबिन नौटियालको स्वर रहेको गीतलाई टी सिरिजले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । पायल देवकै संगीत रहेको गीतको भिडियोलाई आशिष पाण्डाले निर्देशन गरेका हुन् । भिडियोमा गुरमितसहित पायल,

पथरी शनिश्चरे– ४ द्वारा स्वास्थ्य सामग्री वितरण

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे वडा नं. ४ ले वडावासीलाई इसंक्रमण रोगबाट बचाउन निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेको छ । कार्यालयले वडा भरिका १६ सरकारी एवं गैर सरकारी संघ संस्थाहरुलाई मास्क र सेनिटाइजर वितरण गरेको हो । वडा कार्यालयले वडाभित्रका सर्वसाधारणलाई कोरोना भाइरस संक्रमण नफैलियोस भन्ने हेतुले सर्जिकल मास्क र १

आर्थिक विपन्न परिवारका लागि फाइबर सिरक वितरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर ३ मा अपाङगता भएका आर्थिक विपन्न परिवारका लागि फाइबर सिरक वितरण कार्यक्रम अघि सारिएको छ । वडाको गत वर्ष र चालु वर्षको गरी २ लाख ५० हजार रुपैयाँको बजेटमा सन्थाल टोलमा सिरक वितरण कार्यक्रम थालिएको छ । नगर उपप्रमुख यमुना विष्ट

नगरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अवस्था सन्तोषजनक

क्रेजी संवाददाता पथरी । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको सूचकमा पथरी शनिश्चरे नगरपालिकाको अवस्था सन्तोषजनक रहेको पाइएको छ । स्थानीय तहको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्बन्धी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नगरपालिका कार्यालयमै राखेको कार्यशालामा त्यस्तो अवस्था रहेको तथ्य प्राप्त भएको हो । सरकारले तय गरेको

इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग : न्यू स्टार एफ.सी. विजयी

क्रेजी संवाददाता पथरी । बुधबार भएको खेलमा न्यू स्टार एफ.सी.ले विजयी हुँदै ३ अंक जोडेको छ । पथरीशनिश्चरे प्रिमियर लिगको आज भएको खेलमा न्यू स्टारले देविगन्ज एफ.सी.लाई ० को विरुद्ध ५ गोल अन्तरले स्तब्ध पार्दै जितको लय पक्रेको हो । ग्रुप ‘बी’ अन्तर्गतको तेस्रो खेलमा न्यू स्टारका स्ट्राइकर जुनियर सावा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.