प्रभासको ‘राधे श्याम’ रिलिज, यस्ता छन् दर्शकका प्रतिक्रिया

साउथ फिल्म इन्डष्ट्रिका सुपर स्टार प्रभासको बहु अपेक्षित फिल्म राधे श्याम आजबाट रिलिज भएको छ । बहु अपेक्षित सो फिल्मको अग्रिम बुकिङ पनि ठूलै मात्रामा भएको थियो । फिल्म रिलिज हुनु पहिले फिल्म हिट हुने बताइँदै आएको थियो । तर फिल्म हेरिसकेपछि दर्शकहरुले मिश्रित प्रतिक्रिया दिन थालेका छन् । दर्शकहरुले

के राजेश हमाल राजनीतिमा आउन लागेका हुन् ?

अभिनेता राजेश हमालको मेयर चाहना यतिबेला चर्चाको बिषय बनेको छ । राजेशले बिहीबार आफ्नो अफिसियल युट्युव पेज सार्वजनिक गर्दै एक भिडियो अपलोड गरेका थिए । जसमा उनले काठमाडौं शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान नदिएको भन्दै आफ्नो मेयर चाहना राखेका थिए । उनको उक्त भिडियोपछि सर्वसाधारणमा यस बिषयले चर्चा पाउन

हालान्डलाई भित्र्याउने तयारीमा सिटी

म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डबाट अर्लिङ हालान्डलाई अनुबन्ध गर्ने तयारी गरेको छ । स्रोतहरूलाई उद्धृत गर्दै स्पोर्ट्समेल २१ वर्षीय युवा खेलाडी इतिहाद आउने अपेक्षा गरिएको उल्लेख गरेको छ । दुई पक्षबीच व्यक्तिगत रुपमा छलफल भैसकेको र दुई क्लबबीच सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको बताइएको छ । डर्टमन्डसँगको सम्झौतामा हालान्डको ६३ मिलियन

मेस्सीले जित्दा विवाद भएपछि बालोन डी’ओरको नियम परिवर्तन

विश्वका सर्वोत्कृष्ट पुरुष र महिला फुटबलरलाई दिइने बालोन डी’ओर अवार्ड अब क्यालेन्डर वर्षमा नभई एक सिजनको प्रदर्शनका आधारमा मूल्याङ्कन गरिने भएको छ । प्रतिष्ठित अवार्डको आयोजक फ्रान्स फुटबल म्यागजिनले निर्णायकहरूको सङ्ख्या पनि घटाउने निर्णय गरेको छ। पुरुष अवार्डका लागि १ सय ७० पत्रकारको प्यानल छनोट गरिनेछ भने महिला प्यानलमा ५०

१० खेलाडीमा सिमित एथ्लेटिको विजयी

स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदान एथ्लेटिकोले काडिजलाई २–१ अन्तरले पराजित गर्यो । उसको जितमा जोआओ फेलिक्स र रोड्रीगो डे पौलले एक–एक गोल गरे । काडिजका लागि अल्भारो नेग्रेडोले सान्त्वना गोल गरे । खेलको ८८ मिनेटमा एथ्लेटिकोका जाभियर सेरोनाले रातो

मालिंगा राजस्थान रोयल्सको फास्ट बलिङ प्रशिक्षक नियुक्त

इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणका लागि राजस्थान रोयल्सले लासिथ मालिंगालाई फास्ट बलिङ प्रशिक्षक नियुक्त गरेको छ ।सन् २०२१ मा सन्यास लिएका मालिंगा आईपीएलको सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले मुम्बई इन्डियन्सका लागि ९ सिजन खेल्दै १७० विकेट लिएका छन् । साथै सन् २०१८ मा मालिंगाले मुम्बईको बलिङ

आर्मी झापा गोल्डकपको फाइनलमा प्रवेश

सातदोबाटो युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब काठमाडौँ झापामा जारी पाचौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीको फाइनल यात्राका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक

राजेश हमालको स्वरमा ‘गाउँले ठिटो’, कृषिकर्ममा सफलता पाएको युवाको कथा

अभिनेता राजेश हमालको स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित समारोहमा हमालको अभिनय समेत रहेको गीत सार्वजनिक गरिएको हो ।गीतमा गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । गीतमा हमाल ग्रामीण भेषभूषामा देखिएका छन् । रोजगारीका

फिल्मको बाँकी छायांकनका लागि ढाका उड्यो ‘ए मेरो हजुर ४’ टिम

छायांकनका लागि ‘ए मेरो हजुर ४’को टिम बंगलादेशको ढाका प्रस्थान गरेको छ । अभिनेत्री सुहाना थापा, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा, छायांकार सञ्जय लामालगायतको टोली ढाका प्रस्थान गरेको हो । फिल्ममा सुहानाले बंगलादेशमा अध्ययरनत चिकित्सकको भूमिका निर्वाह गरेकी छन् । सोही दृश्यको छायांकनका लागि ढाकामा छायांकन गर्न लागेको झरनाले

उपप्रमुख बिष्ट कृषकहरुद्वारा सम्मानित

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई नगरका मौरीपालक कृषकहरुले सम्मानित गरेका छन् । कृषि, पशुपंक्षीको प्रवद्र्धनमा विशेषगरी मौरीपालन व्यवसायमा प्रोत्साहन गर्दै योजना सञ्चालन गरी व्यवसायका लागि समग्र टेवा पुर्याएकोमा पथरी शनिश्चरे मौरीपालक कृषक समूहले वडा नम्बर ३ मा आयोजित कार्यक्रममा उपप्रमुख वास्तोलालाई सम्मानपत्रले सम्मानित
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.