झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

क्रेजी संवाददाता झापा । त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौं संस्करणको झापा गोल्डकप फुटबलको उपाधि आफ्नो पोल्टामा पारेको छ । झापाको बिर्तामोडमा अवस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा मा घरेलु टोली झापा–११ लाई २–१ गोल अन्तरले हराउँदै आर्मीले लगातार चौंथो पटक उपाधि जितेको हो । खेलको १८ औं मिनेटमा

पथरी बहुमुखी क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिद्वारा पदभार ग्रहण

ईस्वर दुलाल पथरी । पथरी बहुमुखी क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुले सोमबार पदभार ग्रहण गरेका छन् । नव गठित समितिको अध्यक्षमा रामकुमार बस्नेत, उपाध्यक्षमा माधव कोइराला, सदस्यहरुमा उद्धवराज बस्नेत, उमानाथ अधिकारी, एकराज निरौला, कर्णबहादुर विश्वकर्मा, खगेन्द्रप्रसाद लुईटेल, प्रदिपकुमार राई, विजयजंग बस्नेत, अरूणा राई, दुर्गा सुवेदी दंगाल, पार्वती भण्डारी

सकियो फिल्म निर्माण कार्यशाला

चलचित्र निर्देशक समाजले आयोजना गरेको आधारभूत फिल्म निर्माण कार्यशाला शनिबार सकिएको छ । चलचित्रकर्मी महासंघ प्रदेश १ र चलचित्र विकास बोर्डसँगको सहकार्यमा धरानको हरियाली सामुदायिक वनको सभा हलमा ५ दिनसम्म चलेको कार्यशालामा लेखनदेखि बजारीकरणसम्मका बिषयमा कक्षा सञ्चालन भएका थिए । चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले यसअघि बाराको निजगढमा गरेको

‘परस्त्री’ फिल्मको शुभसाइत, कात्तिक ६ गते रिलिज हुने

‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालको लेखन तथा निर्माण रहने फिल्म ‘परस्त्री’को मुहूर्तसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा आइतबार बिहान फिल्मको शुभसाइत गरिएको हो । छायांकनका लागि फिल्म युनिट आइतबार नै हिमालपारिको जिल्ला मुस्ताङतर्फ प्रस्थान गरेको छ । लेखक तथा निर्माता खनालले सुरुमा गीत छायांकन

मिलानलाई पाँच अंकको अग्रता

इम्पोलीबिरुद्ध १–० अन्तरको जितसँगै इटालियन सिरी ए फुटबलमा एसी मिलानले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ । शनिबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा मिलानलाई जिताउन पिएरे कालुलुले खेलको १९औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै शीर्ष स्थानको मिलानले २९ खेलबाट ६३ अंक जोडेको छ । दुई खेल

लेवान्डोस्कीको गोल वर्षा जारी तर रोकियो बायर्न

रोबर्ट लेवान्डोस्कीले यो सिजन बुन्डेस लिगका २६ खेलमा २९ औँ गोल गरे पनि बायर्न म्युनिख पाँचौ स्थानमा रहेको होफनहायमसँग बराबरी खेल्न बाध्य भएको छ । क्रिस्टोफर बौमगार्टनरले खेलको ३२ औँ मिनेटमा गोल गर्दै होफनहायमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै खेल बराबरी गरे ।

सिटीमाथि लिभरपुलको दबाब कायम

ब्राइटनविरुद्ध सहज जीत निकाल्दै लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीमाथिको दबाब कायम राखेको छ । प्रिमियर लिगमा लगातार आठौँ जीत निकाल्ने क्रममा लिभरपुलले ब्राइटनलाई २–० गोलले हराएको हो । लुइस डियाजले खेलको १९ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा ब्राइटनका खेलाडीले ह्याण्ड बल गरेपछि पाएको

रोनाल्डोको ह्याट्रिकमा युनाइटेडको जित

क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार राति टोटनहम हट्सपरलाई ३–२ ले पराजित गरेको छ । ह्याट्रिकपछि रोनाल्डोले सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउँदा युनाइटेड भने अंक तालिकामा चौथो स्थानमा उक्लेको छ । रोनाल्डोले व्यवसायिक फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका हुन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको अनुसार रोनाल्डोले सर्वाधिक

पथरीशनिश्चरे ३ मा ५ नम्बर टोल कमिटी गठनसँगै पार्टी प्रवेश कार्यक्रम

क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरीशनिश्चरे ३ नं. वडा कमिटीले देवराज राईको अध्यक्षतामा ५ नं. टोल कमिटी गठन गरेको छ । पार्टीका विधानअनुसार गठन गरिएको २१ सदस्यीय टोल कमिटीको उपाध्यक्षमा सुमन निङ्लेकु, सचिवमा कमला दंगाल, उप–सचिवमा क्रमशः तारा खतिवडा र पारस तिम्सिना सदस्यहरुमा क्रमशः छत्रबहादुर गेलाल खत्री, गीता खतिवडा,

यही वर्ष विवाह बन्धनमा बाँधिँदै आलिया र रणवीर

बलिउड जोडी आलिया भट्ट र रणबीर कपूरले छिट्टै विवाह गर्ने भएका छन् । यो वर्ष अर्थात् सन् २०२२ मा नै दुईको विवाह हुने बताइएको छ । दुई जनाले सन् २०२२ को डिसेम्बरमा विवाह गर्न लागेको चर्चा थियो । तर पछिल्लो रिपोर्टअनुसार अब यी दुईले २०२२ अक्टोबरमा नै विवाह गर्नेछन् ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.