‘गोल्ड म्यान’ बप्पीले किन गराएका थिए रुपरंगको ‘कपिराइट’ ?

  बलिउडमा आफ्नो ५० वर्ष लामो करिअरमा ६५० भन्दा बढी फिल्म तथा सयौं गीति एल्बममा संगीत दिइसकेका बप्पी लहिरी यस्ता गायक थिए, जसले आफ्नो रुपरंगको ‘कपिराइट’ गराएका थिए । हुनपनि उनको हुलिया निकै पृथक र विचित्रको हुनेगथ्र्यो । उनको त्यही हुलियालाई दुरुस्तै उतारेर बलिउडका केही कलाकारले कमेडी प्रस्तुत गर्न थाले

४ अप्रिलमा ‘जर्सी’ रिलिज हुने, ‘लाल सिंह चड्डा’सँग अक्षयको ‘रक्षा बन्धन’ भिड्ने

कोरोना महामारीका कारण अनिश्चितकालका लागि प्रदर्शन स्थगित गरेको बलिउड चलचित्र ‘जर्सी’ १४ अप्रिलमा रिलिज हुने भएको छ । चलचित्रका मुख्य अभिनेता शाहिद कपुरले ट्वीट गर्दै ‘जर्सी’ १४ अप्रिलबाट सिनेमा हलहरुमा प्रदर्शन हुने जानकारी दिएका हुन् । यो मितिमा साउथ सुपरस्टार यशको बहुप्रतिक्षित चलचित्र ‘केजीएफ च्याप्टर २’ पनि प्रदर्शन हुँदैछ ।

उपाधि मिक्लाजुङ वडा नं. ५ लाई

क्रेजी संवाददाता मिक्लाजुङ । मोरङको मिक्लाजुङमा भएको दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि मिक्लाजुङ वडा नं. ५ ले आफ्नो पोल्टामा पारेको छ । बुधबार भएको प्रतियोगिताको फाइनल खेलमा वडा नं. १ लाई सडनडेथमा ६–५ को गोल अन्तरले हराउँदै वडा नं. ५ विजयी भएको हो । खेल सुरुवात भएदेखि नै

पथरीशनिश्चरे ८ मा महिलाहरुका लागि गुडिया तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर ८ मा अवस्थित मंगलबारे प्रतिक्षा चोकमा महिलाहरुका लागि गुडिया तालिम सुरु भएको छ । सृजनशील महिला समूहको आयोजनाको १० दिने तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन गर्दै महिलाहरुले घरमै बसेर छोराछोरीको स्याहारसुसार गर्दै आयआर्जन गरेर स्वनिर्भर वन्ने काममा अघि बढ्न

नगरको बैठकद्वारा नगरसभाको तयारी सहितका विषयमा निर्णय

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको आजको बैठकले नगरसभाको तयारी सहितका विषयमा निर्णय गरेको छ । नगर प्रमुख दिलिपकुमार राई (किशोर) को अध्यक्षताको बैठकले, फागुन १० गते सम्पन्न गर्ने हिँउदे अधिवेशनका रुपमा दशौं नगरसभाको तयारीका सम्बन्धमा छलफल गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनुभयो । साथै बैठकले प्रदेश

बार्सिलोना छैन, इंग्लिस टोलीले क्लिन स्वीप गर्ला ?

च्याम्पियन्स लिग फुटबल २०२२ को नकआउट चरणका खेलहरु मंगलबार राति सुरु हुँदैछ । प्रतियोगितामा यसबर्ष केही फरक हुनेछ । केही अनुभवी, केही नयाँ टोली अनि धेरै खेलाडीको लागि नयाँ अनुभव हुनेछ च्याम्पियन्स लिग नकआउट चरणका खेलहरु । १८ बर्षपछि बार्सिलोना हुने छैन च्याम्पियन्स लिगको नकआउट चरणमा यो पटक बार्सिलोना हुने

म्यानचेष्टर सिटीको फराकिलो जित

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनलाई ५–० ले पराजित गर्दै क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।स्पोर्टिङको मैदानमा भएको खेलमा सिटीले गोलको वर्षा गरे । पहिलो हाफमै चार गोल गरेको सिटीले दोस्रो हाफमा एक गोल मात्र थप्यो । सिटीका

रोनाल्डोको गोल, म्यानचेष्टर युनाइटेडको जित

दुई पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा १० खेलाडीमा समेटिएको ब्राइटनलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५१औं मिनेटमा रोनाल्डोले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

‘डिस्को किङ’ बप्पी लहिरीको निधन

भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए । उनलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार

उर्फी जावेदले जिन्स च्यातेर बनाइन् यस्तो ड्रेस

भारतीय टेलिभिजन अभिनेत्री उर्फी जावेद आफ्नो विभिन्न गतिविधिका कारण चर्चामा आइरहन्छिन् । उनी एकपटक फेरि आफ्नो पहिरन शैलीका कारण चर्चामा छिन् । हालै उर्फीले जिन्स च्यातेर यस्तो पहिरन बनाएकी छन्, त्यसलाई देखेर मानिसहरु अचम्भित भएका छन् । उनले लगाएको नयाँ पहिरन न त पाइन्ट हो, न त टप्स नै ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.