‘सांग्रिला इन्फरमेटिक्स’ नामक सफ्टवेयर सञ्चालन तालिम
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आइतबार राजस्व फाँटमा कार्यरत नगर र वडाका कर्मचारीहरुका लागि ‘सांग्रिला इन्फरमेटिक्स’ नामक सफ्टवेयर सञ्चालनका बारेमा तालिम प्रदान गरेको छ । नगरमा सफ्टवेयर मार्फत् २०७१ सालबाट सम्पत्ती कर र भूमिकर प्रविष्टिकरण गर्दै आएको अवस्थामा अव वडा वडाबाट समेत व्यवसाय कर र बहाल करलाई पनि


