नम्रता र दयाहाङको फिल्म ‘वरदान’ सार्वजनिक

अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता दयाहाङ राई अभिनित सर्ट फिल्म ‘वरदान’ सार्वजनिक भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘वरदान’ शुभ मिडिया होमले निर्माण गरेको हो । २४ मिनेट अवधिको फिल्मले आत्महत्याको बिषयमा सन्देश दिन खोजेको छ । २०७६ सालको ‘जायरा’ पछि फिल्म अभिनयमा नगरेकी नम्रताले ‘वरदान’ को

ट्रेलरमा यस्तो देखियो ‘आकासे खेती’

आउँदो फागुन २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ‘आकासे खेती’ । फिल्मले प्रदर्शन मिति नजिकिएसँगै प्रचार प्रसार समेत तिब्र बनाएको छ । यस्तैमा निर्माण युनिटले बुधबार फिल्मको ट्रेलर सार्वजनिक गरेको छ ।ट्रेलरमा फिल्मका केही महत्वपूर्ण दृश्यले प्रथामिकता पाएको छ । ट्रेलर हेर्दा फिल्म राम्रो बनेको अनुमान लगाउन सकिन्छ ।

‘एक्स ९’ निर्देशकको दाबी– चलचित्र बन्छ, केही महिना पछि सरेको मात्र हो

अभिनेताहरु अनमोल केसी, पुष्प खड्का, सौगात मल्ल लगायतका कलाकारलाई अनुबन्धित गरिएपनि छायांकनमा जान नसकेको चलचित्र ‘एक्स ९’ बन्दैन भन्ने चर्चा भइरहेको छ । अनमोलले चलचित्रका लागि बनाएको गेटअप समेत परिवर्तन गरिसकेका छन् । तर चलचित्रका निर्देशक मुकुन्द भट्टले भने चलचित्र बन्ने दाबी गरेका छन् । उनले भने, ‘यहाँ एक करोड

काश्मीरमा बोल्ड मौनी राय

बलिउड अभिनेत्री मौनी रायले दुई साता अगाडि मात्र आफ्ना प्रेमी सुरज नाम्बियरसँग बिहे गरिन् । दुबईमा रहेर व्यापार गरिरहेका सुरजसँगको केही वर्ष लामो प्रेम सम्बन्धलाई मौनीले बिहेमा परिणत गरेकी हुन् । विवाह गरेपछि उनी मुम्बईको विमानस्थलमा सारी, चुरा र सिुन्दर लगाएर श्रीमानसँग देखिएकी थिइन् । मौनी अहिले हनिमुनका क्रममा काश्मीरमा

‘शक्तिमान’ अब ठूलो पर्दामा

सोनी पिक्चर्सले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । ९० को दशकको सर्वाधिक हिट टीभी शो ‘शक्तिमान’को भूमिकालाई चाँडै नै पर्दामा ल्याउने तयारी भएको सोनी पिक्चर्सले उल्लेख गरेको छ । यसका लागि सोनी पिक्चर्सले चलचित्र निर्माणको अधिकार खरिद गरेको हो । ‘शक्तिमान’ सिरियलका चर्चित कलाकार मुकेश खन्ना र सोनी पिक्चर्सले

अक्षय कुमारको ‘पृथ्वीराज’ जुन १० मा रिलिज हुने

ऐतिहासिक कथामा आधारित बहुप्रतिक्षित बलिउड चलचित्र ‘पृथ्वीराज’को रिलिज मिति तय भएको छ । बलिउड अभिनेता अक्षय कुमार र पूर्व विश्व सुन्दरी मानुषी छिल्लरको मुख्य भूमिका रहेको यो चलचित्र आगामी जुन १० मा रिलिज हुने भएको छ । यसअघि यो चलचित्रको प्रदर्शन मिति जनवरी २१ लाई तोकिएको थियो । तर कोरोना

ओस्कारको मनोनयन सार्वजनिक, ‘द पावर अफ डग’ १२ विधामा

चलचित्र क्षेत्रको प्रतिष्ठित अवार्ड ‘ओस्कार अवार्ड–२०२२’मा मनोनयनमा परेका चलचित्रहरुको सूची सार्वजनिक भएको छ । ओस्कार अवार्डको ९४ औं संस्करणका लागि विभिन्न २७ विधामा मनोनयनमा परेका चलचित्रहरुको सूची मंगलबार सार्वजनिक गरिएको छ । जसमा जेन च्याम्पियन निर्देशित चलचित्र ‘द पावर अफ द डग’ सर्वाधिक १२ विधामा मनोनयनमा परेको छ । ओस्करमा

‘गहराइयाँ’मा बोल्ड दृश्य दिन दीपिकाले रणवीरसँग अनुमति लिएकी थिइन् ?

बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो नयाँ चलचित्र ‘गहराइयाँ’को प्रचारप्रसारमा व्यस्त छिन् । यो चलचित्र बिहीबारबाट अमेजन प्राइममा प्रिमियिर हुँदैछ । चलचित्रमा दीपिकाले करिअरकै सबैभन्दा बोल्ड दृश्य दिएकी छन् । चलचित्रमा उनका थुप्रै चुम्बन र बेड सिनका दृश्यहरु हेर्न सकिन्छ । दीपिकाले आखिर यो चलचित्रमा बोल्ड दृश्य दिनका लागि उनका श्रीमान्

फागुन १ बाट रवि तेजाको ‘खेलाडी’ नेपालमा रिलिज हुने

फागुन १ गतेबाट देशभरका सिनेमा हलहरु खुल्दैछन् । कोरोना संक्रमणका कारण माघ ३ गतेबाट बन्द भएका हल २७ दिनपछि खुल्न लागेका हुन् । फागुन १ गतेबाट हल खुल्ने भएपछि नेपाली चलचित्रका निर्माताले पनि धमाधम प्रदर्शन मिति तय गर्न थालेका छन् । फागुन १ गते रिलिज हुँदाहुँदै हल बन्द भएपछि रोकिएका

उर्लाबारीको सुकुम्बासी समस्या समाधनमा मेयर फागोको सक्रियता बढ्दो

क्रेजी संवाददाता उर्लाबारी । भुमि आयोग मोरङकी जिल्ला अध्यक्ष शुशिला घिमिरे ९सामना० लाई उर्लाबारी नगरपालिकाका मेयर फागोले भेटेर भुमिहीन दलित, भुमीहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या चाँडै समाधान गरिदिन आग्रह गरेका छन् । बिहिबार मोरङको विराटनगरमा भएको भेटमा मेयर फागोले उर्लाबारी नगरपालिका भित्रको भुमिको समस्या र सो को समधानको विषयमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.