सलमान खानको फिल्म ‘किक’ का अभिनेता अरुण वर्माको निधन

बलिउड अभिनेता सलमान खान, अक्षय कुमारसँग स्क्रिन सेयर गरिसकेका अरुण वर्माको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिएन । भोपालमा बस्ने अरुण वर्माको पिपल्स अस्पतालमा उपचार चलिरहेको थियो । उनको बिहिबार बिहान निधन भएको हो । अरुणले अमिताभ बच्चन, अक्षय कुमार, सलमान खान र सञ्जय दत्तबाहेक थुप्रै ठूला

रोमान्चक जितसँगै रियल क्वाटर फाइनलमा

इल्चेलाई २–१ अन्तरले पराजित गर्दै रियल म्याड्रिड बिहीवार राति स्पेनिस कोपा डेल रेको क्वाटर फाइनलमा प्रवेश गरेको छ । रियलको जितमा इस्को र हाजार्डले गोल गरे । पराजित इल्चेका लागि गोन्जालो भेर्डुले गोल गरे । खेलमा निर्धारित समयमा कुनै गोल हुन सकेन । अतिरिक्त समयको १०३ औं मिनेटमा इल्चेले अग्रता

आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

डिअगो जोटाको दुई गोल प्रेरित लिभरपुल आर्सनललाई २–० ले पराजित गर्दै कारावाओ कपको फाइनलमा प्रबेश गरेको छ । बिहिवार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले दुई गोल गरेपछी लिभरपुलले ६ वर्ष पछि उपाधिका लागि चेल्सिसंगको भेट पक्का गरेको हो । भ्रमणकारी टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं

एथ्लेटिकोसँग पराजित बार्सिलोना बाहिरियो

एथ्लेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३–२ ले पराजित हुँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि क्वाटरफाइनलबाट बाहिरिएको छ ।बिहिवार राति भएको खेलमा पराजित भएसंगै साबिक विजेता बार्सिलोना उपाधिबाट बाहिरिएको हो । बिल्वाओको जितमा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे । पराजित बार्सिलोनाका फेरान टोरेस र पेड्रीले समान एक

रियलसँग अंक दूरी घटाउने मौका सेभियाले गुमायो

स्पेनिस ला लिगामा बुधबार राति भएको खेलमा भ्यालेन्सिया र सेभियाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । भ्यालेन्सियामा भएको खेलमा दोस्रो स्थानको सेभिया बराबरीमा रोकिएसँगै शीर्षस्थानको रियल मड्रिडसँग अंक दूरी छोट्याउने अवसर गुमाएको हो । डिफेण्डर मौकार डायखावीको आत्माघाति गोलसँगै सेभियाले साँतौ मिनेटमा अग्रता बनायो । तर पहिलो हाफको

ब्रेन्टफोर्डमाथि युनाइटेडको जीत, लेस्टरलाई स्पर्सले हरायो

गोलकिपर डेभिड डि गेयाको उत्कृष्ट प्रदर्शनको मद्दतले म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डमाथि ३–१ को सहज जीत हासिल गरेको छ । पहिलो हाफमा निरश प्रदर्शन गरेको युनाइटेडलाई डि गेयाले उत्कृष्ट प्रदर्शन गर्दै गोल खानबाट जोगाएका थिए । दोस्रो हाफमा भने राल्फ रागनिगको टोलीले सुधारिएको प्रदर्शन गर्दै ब्रेन्टफोर्डमाथि हाबी बनेको थियो । युवा खेलाडी

समीक्षाले भनिन्– अब समय आउँदैछ, यथार्थ खुलाउनेछु

गायनमार्फत स्रोता–दर्शकको मन जितेकी पछिल्लो पुस्ताकी चर्चित गायिका समीक्षा अधिकारी पछिल्ला केही दिनयता फेसबुक स्टाटसका कारण पनि चर्चामा आउन थालेकी छन् । तीन दिनअघि उनले नारीलाई कमजोर नठान्न आग्रह गर्दै स्टाटस कोरेकी थिइन् । त्यसपछि ‘विस्तारै खुल्छ मुकुण्डो’ भन्दै अर्को स्टाटस कोरिन् । समीक्षाले बिहीबार फेसबुकमा अर्को स्टाटस पोस्ट गरेकी

साउथ फिल्म ‘द घोस्ट’बाट ज्याकलिनलाई निकालियो

दुई सय करोड भारुको ‘मनी लाउण्ड्रिङ’ मुद्दामा नाम मुछिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज केही महिनायता तनावमा छिन् । केही समयअघि दुबई जान लागेको बेला मुम्बई विमानस्थलबाटै फर्काइएकी ज्याकलिनलाई अब एक साउथ चलचित्रबाट समेत निकालिएको छ । उनी निरन्तर विवादमा आएपछि चलचित्र ‘द घोस्ट’बाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निरन्तर

उस्तै उस्तै तर भिन्न :आमा– बाबुसँग ठ्याक्कै अनुहार मिल्ने बलिउडका यी स्टार किड्स

बलिउड जोडी अजय देवगन – काजोलका जेठी छोरी नायसा हालका दिनमा आफ्नो ग्ल्यामरस तस्बिरका कारण चर्चामा छिन् । नायसाले हालै कालो पहिरन लगाएकी थिइन्, जुन तस्बिर निकै भाइरल बनेको थियो । तस्बिरमा उनलाई आमा काजोलजस्तै देखिएको छ । त्यसो त नायसा अघि कैयौं स्टार किड्स आफ्ना आमा–बुवाको कार्बन कपी जस्तै

चार लाख पारिश्रमिक लिने साम्राज्ञी म्युजिक भिडियोमा किन चलिनन् ?

चलचित्रका केही कलाकारलाई छाड्ने हो भने अहिले अधिकांशको आम्दानीको स्रोत म्युजिक भिडियो बनेको छ । कोरोना महामारी शुरु भएयताको दुई वर्षमा चलचित्रका कलाकारहरुले म्युजिक भिडियोमा अभिनय गरेर लाखौं आम्दानी गरेका छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले शुरुमा म्युजिक भिडियोमा काम गर्न खासै रुचि देखाएकी थिइनन् । तर, दोस्रो चरणको लकडाउनपछि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.