‘८३’ असफल भएपछि बायोपिकबाट तर्सिए रणवीर

बलिउड अभिनेता रणवीर सिंहले अभिनय गरेको चलचित्र ‘८३’ले बक्स अफिसमा गतिलो कमाइ गर्न सकेन । दुई सय करोडमा बनेको कविर सिंह निर्देशित यो चलचित्र बक्स अफिसमा सय करोड कमाउन पनि संघर्षरत छ । चलचित्रको समीक्षा सकारात्मक आएपनि बक्स अफिसमा दर्शकले रुचाएनन् । यो चलचित्र भारतीय क्रिकेटका पूर्व कप्तान कपिल देवको

अमेरिकी लेखक–निर्देशक पिटर बोगदानोभिचको निधन

प्रतिष्ठित ओस्कार अवार्डको नोमिनेसनमा परेका हलिउड लेखक तथा निर्देशक पिटर बोगदानोभिचको निधन भएको छ । ८२ वर्षीय पिटरको बिहीबार राति अमेरिकाको लस एन्जलसस्थित आफ्नै घरमा निधन भएको हो । उनको पार्किन्सनको जटिल रोगका कारण मृत्यु भएको टिरकी छोरी एन्टोनिया बोगदानोभिचलार्य उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।७० को दशकमा पिटर

दुवै डोज खोप लगाएकी स्वरा भास्करलाई कोरोना संक्रमण

भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर शुरु भएसँगै बलिउड कलाकारहरु पनि संक्रमित भइरहेका छन् । पछिल्लो समय अभिनेत्री स्वरा भास्करलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वराले ट्वीट गर्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छन् । बुधबार उनको आरटी–पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । स्वराले कोरोना विरुद्धको

हिसान मोरङद्वारा पथरीमा वक्तृत्वकला प्रतियोगिता

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका शिक्षा शाखा प्रमुख शालिकराम काफ्लेले हिसान मोरङले पथरीशनिश्चरे नगरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर राम्रो काम गरेको प्रशंसा गर्नुभयो । काफ्लेले शुक्रबार नगरमा अवस्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा उच्च शिक्षा तथा मावि संघ (हिसान) मोरङले आयोजना गरेको जिल्ला स्तरीय + २ वक्तृत्वकला प्रतियोगितामा सो

ए डिभिजन लिगमा आजदेखि आठौं चरणका खेल

सहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि आठौं चरणका खेलहरु सुरु हुँदैछ । आज दुई खेल हुनेछ । जसमा अपराजित संकटाले नवप्रवेशी सातदोबाटो युथ क्लबसँग खेल्नेछ भने जावलाखेलले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । जारी लिगमा अपराजित तिन क्लबमध्ये एक रहेको संकटा ७ खेलबाट १३ अंकसहित तेस्रो स्थानमा छ । सातदोबाटो विरुद्ध

बंगबन्धु म्याराथनमा तीन नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

बंगलादेशमा आयोजना हुने बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । गत संस्करणमा महिलातर्फ पदक जितेकी पुष्पा भण्डारीसहित किरण सिंह बोगटी र नरेन्द्र सिंह रावतले नेपालको प्रतिनिधित्व गर्नेछन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बिहीबार मन्त्रालयको सभाहलमा बंगबन्धु म्याराथनमा जाने टोलीलाई बिदाइ गरेका छन्

९ खेलाडीमा सीमित रोमाविरुद्ध एसी मिलान हाबी

इटालियन सिरी ‘ए’ मा एसी मिलानले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा ९ खेलाडीमा सीमित रोमालाई ३–१ अन्तरले पराजित गर्दै एसि मिलान दोस्रो स्थानमा रहेको हो । घरेलु मैदान सान सिरामा मिलानको जितमा ओलिभर जिरोउड, जुनियर मेसिएस र राफयल लियोले गोल गरे । रोमाका ट्याम्मी अब्राहमले एक

युभेन्ट्स र नेपोलीले अंक बाँडे

इटालियन सिरी ‘ए’ मा बिहीबार राति युभेन्ट्सले घरेलु मैदानमा नेपोलीसँग १÷१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एक गोलले पछि परेको युभेन्ट्स बराबरी गर्न सफल भएको थियो । खेलको २३ औं मिनेटमा ड्रिएस मेर्टिन्सको गोलसँगै नेपोलीले १\० को अग्रता बनायो । खेलको ५४ औं मिनेटमा फेडरिको चिइसाले बराबरी गोल

दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले हरायो

दोस्रो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले हराएको छ । यस जितका साथ दक्षिण अफ्रिकाले तीन म्याचको सिरिज १–१ को बराबरी गर्न सफल भयो । अब तेस्रो टेष्ट ११ जनवरीमा हुने छ । पहिलो टेष्ट भारतले जितेको थियो । जोहनिसबर्गमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २४० रनको चुनौती दिएको

२५ वर्षपछि मनिषा र सञ्जय लीला भन्सालीको टिमअप

निर्देशक सञ्जय लीला भन्साली र अभिनेत्री मनिषा कोइरालाले एकसाथ काम गरेको चलचित्र ‘खामोसी’ रिलिज भएको २५ वर्ष बितिसकेको छ । यो चलचित्रमा भन्सालीले मनिषालाई फरक रुपमा प्रस्तुत गरेका थिए । ‘खामोसी’पछि मनिषा र भन्सालीबीच टिमअप हुन सकेको थिएन । तर, २५ वर्षपछि बलिउडकै सफल निर्देशक भन्साली र अभिनेत्री मनिषाबीच टिमअप
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.