चन्द्रशेखरसँगको गोप्य तस्वीर बाहिरिएपछि ज्याकलिनले भनिन्– भाइरल नबनाइदिनुहोला

ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजका पछिल्ला दिनहरु तनावपूर्ण छन् । हालै मात्र चन्द्रशेखरसँगको एक गोप्य तस्वीर बाहिरिएपछि उनी थप तनावमा परेकी छन् । तस्वीर सार्वजनिक भएकोमा दुःख व्यक्त गर्दै ज्याकलिनले एक ‘स्टेटमेन्ट’ समेत जारी गरेकी छन् । ‘यो देश र यहाँका नागरिकहरुले मलाई सधैं माया

‘सिद्धान्तमा अडिग रहेर अघि बढे विजय हासिल गर्न सकिन्छ’– सहमहामन्त्री फागो

क्रेजी संवाददाता धनकुटा । नेपाली कांग्रेस पार्टी नीति, विधि, विधान र सिद्धान्तमा अडिग रहेर अघि बढ्न सकेमात्र आगामी निर्वाचनमा विजयी हासिल हुने नेपाली कांग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागोले बताउनुभएको छ । आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा सहज रुपमा विजय हासिल गर्न पार्टी नीति, विधि र सिद्धान्तमा चल्नुपर्ने

सुरु हुँदै दीपकको ‘क्राइम पेट्रोल’

कलाकार दीपकराज गिरीले होस्ट गर्ने टिभी सिरिज ‘क्राइम पेट्रोल’ को प्रिमियर गरिएको छ । शुक्रबार राजधानीको बिग मूभिजमा रंगपत्रकार तथा फिल्मकर्मी माझ सिरिज प्रिमियर गरिएको छ । टेलिभिजनबाट प्रसारण गर्नु पूर्व सिरिजको प्रचार प्रसार गर्ने उद्देश्यले निर्माण युनिटले यसको प्रिमियर गरेको हो । सिरिज विशाल सापकोटाले निर्देशन गरेका हुन् ।

फिल्म ‘परस्त्री’ बन्ने

फिल्म ‘परस्त्री’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त फिल्म निर्माणको घोषणा भएको हो । निर्देशक दीपेन्द्र के खनालको लेखन रहेको फिल्म अभिनेता सुरज पाण्डेले निर्देशन गर्न लागेका हुन् । सुरजले दीपेद्रको निर्देशन रहेको फिल्म ‘लभ लभ लभ’ बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए ।

विष्णु र आँचल अभिनित तेलुगू फिल्म ‘हिटम्यान’को टिजर सार्वजनिक

अभिनेत्री आँचल शर्माले अभिनय गरेको पहिलो तेलुगू चलचित्र ‘हिटम्यान’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुमाझ चलचित्रको टिजर सार्वजनिक गरिएको हो । टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् । एक कैदी जेलबाट भागेपछि उसले भोगेका समस्या र संघर्षलाई टिजरमा प्रस्तुत गरिएको छ । टिजरमा

बन्दुकधारीद्वारा नाइजेरियामा २ सय जनाको हत्या

एजेन्सी । बन्दुकधारीहरूले नाइजेरियामा करीब दुई सय जनाको हत्या गरेको स्थानीयले बताएका छन् । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा २०० जनाको हत्या गरेको स्थानीयलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम गरेका एक व्यक्तिले

हिसान क्रिकेटमा कान्तीपुर र ग्रिनल्याण्ड विजयी

क्रेजी संवाददाता विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटमा कान्तीपुर र ग्रिनल्याण्ड विजयी भएका छन् । विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज शनिबार भएको खेलमा कान्तीपुर कलेज र ग्रिनल्याण्ड कलेज विजयी भएका हुन् । पहिलो खेलमा कान्तीपुरले मेरिल्याण्डलाई ८ विकेट पराजित

सेवारो सहकारीको १५ औं वार्षिक साधारणसभा

गोविन ल्वागुन शिवसताक्षी । झापाको शिवसताक्षी–११ को दुधेमा स्थापित सेवारो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं वार्षिक साधारणसभा भब्यताको साथ सम्पन्न गरेको छ । शनिबार साधारणसभाको शिबसताक्षी नगर उप प्रमुख भोजकुमारी नेपालले उद्घाटन गरिन् । सधारणसभाको उद्घाटन पश्चात् उपप्रमुख नेपालले सेवारो साकोसले सहकारी क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सफल

फिल्म नपाएको विषयमा आँचल भन्छिन्– यो विषयमा सोच्नै छाडिसकें

अभिनेत्री आँचल शर्माको व्यस्तता चलचित्रमा अहिले खासै छैन । हालसम्म आधा दर्जन चलचित्रमा मात्र काम गरेकी आँचललाई लकडाउनयता कुनै पनि चलचित्रबाट अफर आएको छैन । बरु, बेलाबखत आँचल आफैंले होम प्रोडक्सनबाट चलचित्र बनाउन लागेको खबर भने बाहिरिने गरेका छन् । हालैमात्र एक तेलुगू चलचित्रमा देखिने तयारीमा रहेकी आँचलले नेपाली चलचित्र

काठमाडौं आइपुगिन् भारतीय गायिका असीस कौर

भारतीय गायिका असीस कौर नेपाल आएकी छन् । उनी शुक्रबार दिउँसो काठमाडौं आइपुगेकी हुन् । असीसले शनिबार काठमाडौंको क्लब प्लेटिनमा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टमा दर्शकलाई झुमाउनेछिन् । फेलिज इन्टरनेशनल इभेन्टले यो कार्यक्रम आयोजना गर्न लागेको हो । गायिका असीसले गाएको ‘राता लम्बिया’ बोलको गीतलाई दर्शक–स्रोताले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.