‘जी ले जरा’मा कट्रिनाको जोडी बन्न विक्कीलाई अफर

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल केही समयअघि वैवाहिक जीवनमा बाँधिए । गुपचुप रुपमा केही वर्ष प्रेम गरेका यी दुईले विवाह घोषणा गर्दा उनीहरुका फ्यान ‘सरप्राइज’ नै भए । विवाहपछिको केही दिनमै विक्की चलचित्र छायांकनमा व्यस्त छन् । कट्रिनाको ‘टाइगर ३’को छायांकनको नयाँ सेड्युल भने शुरु हुन सकेको

गोल्डेन ग्लोब अवार्डमा ‘द पावर अफ डग’ उत्कृष्ट फिल्म, अभिनेतातर्फ विल स्मिथ

७९ औं गोल्डेन ग्लोब अवार्ड प्रदान गरिएको छ । आइतबार अमेरिकाको लस एन्जलसमा एक समारोहको आयोजना गरी विभिन्न २५ विधामा अवार्ड प्रदान गरिएको हो । कोरोना महामारीका कारण दर्शकको सहभागिताविना अवार्ड बाँडिएको थियो । यस पटकको गोल्डेन ग्लोब अवार्डमा ‘द पावर अफ द डग’ले ड्रामातर्फ उत्कृष्ट चलचित्रको उपाधि हात पारेको

माल्दिभ्समा बोल्ड सन्नी लियोनी

बलिउड अभिनेत्री सन्नी लियोनीको बोल्ड अवतार सामाजिक सञ्जालमा सधैं चर्चाको विषय बन्ने गरेको छ । पोर्न फिल्मको दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नीका हरेक गतिविधि चासोका विषय बन्छन् । तीन सन्तानकी आमाको भूमिका निभाइरहेकी सन्नीको पछिल्लो समयमा भने सामाजिक सञ्जालमा बोल्ड तस्वीरहरु कम हुन थालेका छन् । विभिन्न गीतको भिडियोमा भने

‘पुष्पा’ ब्लकबस्टर भएपछि रश्मिकाले बढाइन् पारिश्रमिक

साउथ चलचित्र ‘पुष्पा’ बक्स अफिसमा ब्लकबस्टर भएसँगै अभिनेत्री रश्मिका मन्दनाको क्रेज चुलिएको छ । ‘पुष्पा’ले हिन्दी भर्सनमा समेत बम्पर कमाइ गरेपछि रश्मिका उत्साहित छिन्  । लकडाउनपछिकै सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा परेको ‘पुष्पा’की यी नायिकाले अब पारिश्रमिक पनि बढाएकी छन् । यो चलचित्रको निर्माणपक्ष केही महिनापछि सिक्वेलको छायांकन शुरु गर्ने

किसानहरुका लागि भैंसी, चिलिङ भ्याट र च्यापकटर वितरण

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा कृषि तथा पशुपंक्षी क्षेत्रको व्यवसायिक प्रवद्र्धनका लागि सञ्चालित कार्यक्रम अन्तर्गत वडा नम्बर ९ स्थित महेन्द्रचोक साना किसान कृषि उत्पादक समूह मार्फत किसानहरुका लागि भैंसी, चिलिङ भ्याट र च्यापकटर वितरण गरिएको छ । कार्यक्रममा, नगर प्रमुख दिलीपकुमार राईले नगरमा कृषि तथा पशुपंक्षी व्यवसायको

पाठ्यक्रम निर्माणका लागि सरोकारवालाहरुसँग कार्यशाला गोष्ठी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले स्थानीय पाठ्यक्रम निर्माणका लागि आइतबार सरोकारवालाहरुसँग कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नगरको शिक्षा शाखा प्रमुख एवम् स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक शालिग्राम काफ्लेले स्थानीय पाठ्यक्रम निर्माण आजको आवश्यकता भएको बताउँदै यसको निर्माण र कार्यान्वयनमा चुनौती समेत रहेकाले सवैको सहकार्यमा

सिन भिलेज म्यूजिकल कन्सर्ट २०२२ को तयारी अन्तिम चरणमा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा हुने सिन भिलेज म्यूजिकल कन्सर्ट २०२२ को तयारी लगभग अन्तिम चरणमा पुगेको छ । आयोजक सिन भिलेज कम्पनी प्रा.लि.ले सोमबार पत्रकार सम्मलेन गरी कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । सो कन्सर्टमा गायक प्रमोद खरेल, नन्दु गुरुङ, सिदान्त खड्का, सुरेश धिमाल र

उर्लाबारी वडा नं. २ संस्कृति जर्गेनामा जुट्दै

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी–२ मा बसोबास गर्ने धिमाल जातिहरुको संस्कृति संरक्षणमा स्थानीय वडा सरकार लागि परेको छ । स्थानीय जातजातिको भाषा, संस्कार र संस्कृतिको जर्गेनामा टेवा पु¥याउने लक्ष्यका साथ धिमाल समुदायको जात्री पर्व मनाउने महाराजथान मन्दिर निर्माणमा वडा कार्यसमिति लागि परेको हो । जसअन्र्तगत उर्लाबारी–२ को भुसीमा निर्माण

उर्लाबारी नगरपालिका र भूमी आयोग बिच समझौता

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका र राष्ट्रिय भूमी आयोग बीच धनीपुर्जा वितरण तथा नापी सम्वधी सम्झौता समपन्न भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन र जग्गा नापजाँच सम्बन्धी समझौता समपन्न् भएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताउनुभयो । पालिकाले भुमि आयोगका अध्यक्ष केशव

लर्डबुद्ध साकोसद्वारा रक्तदान कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–२ बुद्धचौकमा स्थापित लर्ड बुद्ध साकोसले सोमबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । साकोसले हरेक वर्ष झैं यस वर्ष पनि कार्यालय परिसरमा रक्तदान गरेको हो । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदानमा ७६ प्रिण्ट रगत संकलन भएको संस्थाका अध्यक्ष धनराज राई (अमिर)ले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.