फोनिज १ नम्बर प्रदेशको दोस्रो महाधिवशेन पथरीको सिन भिलेजमा हुने

क्रेजी संवाददाता मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको प्रादेशिक महाधिवेशन मोरङको पथरीशनिश्चरेमा हुने भएको छ । फोनिज प्रदेश समितिले बिहिबार पथरीको सिन भिलेज रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त बिषयमा जानकारी गराएको थियो । ‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने मूल नाराको साथ

फिल्म ‘कौसिद’को टिजर सार्वजनिक

अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको फिल्म ‘कौसिद’को टिजर सार्वजनिक भएको छ । कोभिड महामारीकाबीच फिल्मको छायांकनसँगै पोष्ट प्रोडक्सन सकाउँदै टिजर सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए । निर्देशक भास्करका अनुसार फिल्म प्रदर्शनको तयारी पनि भइरहेको छ । टिजरमा पिँजडामा खरायो बोकेको अवस्थामा अभिनेता भोलाराज सापकोटा एक्लै फिचर्ड छन् । ऋणको

पथरीशनिश्चरे २ मा एडभान्स सिलाई कटाई सम्वन्धी तालिम

क्रेजी संवाददाता पथरी । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे वडा नम्बर २ मा स्तरोन्नतीतर्फ एडभान्स सिलाई कटाई सम्बन्धी १ महिने तालिम विहिबार सम्पन्न भएको छ । नगरको लघु उद्यम विकास शाखामार्फत सञ्चालित तालिमको नगरको लेखा शाखा प्रमुख पिताम्बर वस्तीले कुनै पनि तालिमले प्रशिक्षार्थीका लागि

चोरीको आरोपपछि युट्युबबाट हटाइयो ‘हे दैव’ गीत

चोरीको आरोप लागेपछि ‘हे दैव’बोलको गीत युट्युबबाट हटाइएको छ । मेलिना राई र किरण गजमेरको स्वर रहेको यो गीत गत सोमबार युट्युबमा सार्वजनिक गरिएको थियो । रमेश एमके पौडेलको शब्द र सुवास भुसालको संगीत रहेको गीत सार्वजनिक भएसँगै चोरीको आरोप लागेको हो । चोरीको आरोपसँगै यो गीत बुधबार युट्युबबाट हटाइएको

‘कठपुतली’ टिमको नयाँ फन्डा, फिल्म हेर्दा आइफोन–१२ पुरस्कार

शुक्रबारदेखि प्रदर्शन भइरहेको चलचित्र ‘कठपुतली’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । यो चलचित्रले शुक्रबारबाट नै हलमा दर्शकको राम्रो साथ पाएको छ । मिश्रित प्रतिक्रियाका बाबजुद चलचित्रले दर्शकको अभाव झेल्नु परेको छैन । सञ्चारमाध्यममा आएका समीक्षालाई लिएर आक्रोश पोखेपछि ‘कठपुतली’का निर्देशक भीमसेन लामा भने विवादमा तानिए । मिडियामा आएका प्रतिक्रियालाई

‘मुन्द्रेको कमेडी क्लब’ शुरु हुन लाग्दा उमेश लागे ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा

‘मुन्द्रेको कमेडी क्लब’लाई नयाँ स्वरुपमा दर्शकमाझ ल्याउने तयारीमा छन् हास्य कलाकार जीतु नेपाल । यो शो कुन टेलिभिजनबाट प्रसारण गर्ने भन्ने विषयमा उनी अन्तिम छलफलमा छन् । टेलिभिजनले युटुब राइट्स समेत आफैं राख्न खोजेपछि जीतुलाई केही समस्या भएको बताइएको छ । यो शोलाई दिनेश डीसीले निर्देशन गर्ने पनि पक्का भइसकेको

रियल मड्रिड र बार्सिलोना अन्तिम १६ मा

स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेका छन् । बुधबार राति भएको छुट्टाछुट्टै खेलमा जित हात पार्दै दुई क्लब प्रि–क्वाटरफाइनलमा प्रवेश गरे ।भ्रमणकारी टोली रियलले दोस्रो श्रेणीको एल्कोयानोलाई ३–१ ले पराजित गरे । रियलको जितमा इडर मिलिसाओ र मार्को एसेन्सियोले गोल गर्दा एक

टोटनहममाथि चेल्सीको सहज जित

कारवाओ कपको पहिलो सेमिफाइनलको पहिलो लेगमा लन्डन क्लब चेल्सीले टोटनहमलाई २–० अन्तरले पराजित गरेको छ । बुधबार राति चेल्सी घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा काई हाभर्टजले गोल गर्दा १ गोल उपहारपाएसँगै चेल्सीले फाइनल सम्भावना उच्च बनाएको हो । खेलको पाँचौ मिनेटमा हाभर्टजको गोलमा चेल्सीले सुरुवाती अग्रता लियो । ३४औं

२९ औं त्रिवेणी कपको उपाधि विवाईसी भोटेवडारलाई

२९ औं त्रिवेणी कपको उपाधि विवाईसि अर्थात बुद्ध युथ क्लब भोटेवडारले जितेको छ । लमजुङ सदरमुकाम बेसीशहरस्थित सहजी खेलमैदानमा बुधबार भएको फाइनल खेलमा श्री भगवती युवा क्लब टोखा काठमाडौंलाई २–० गोल अन्तरले हराउँदै लमजुङ भोटेवडारको विवाईसी युवा क्लबले २९ औं त्रिवेणी कपको उपाधि जितेको हो । विवाईसीको जितमा खेल सुरु

बक्स अफिसमा धमाका मच्चाइरहेको ‘पुष्पा’ शुक्रबारदेखि प्राइम भिडियोमा

बक्स अफिसमा धमाका मच्चाइरहेको साउथ इण्डियन चलचित्र ‘पुष्पा’ अब ओटीटी प्लेटफर्ममा पनि आउने भएको छ । साउथ सुपरस्टार अल्लु अर्जुनको एक्सन थ्रिलर यो चलचित्र यही जनवरी ७ देखि अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सुकुमारद्वारा लिखित तथा निर्देशित तेलुगू चलचित्र ‘पुष्पा’मा अल्लु अर्जुनको जोडीको रुपमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.