र्‍यापर ‘लाउरे’ पक्राउ

र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ । ‘लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हौं,’ थापाले भने, ‘यस विषयमा थप

म्यानचेष्टर युनाइटेडले निकाल्यो सहज जित

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३–१ ले पराजित गरेको छ । युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा गएराति भएको खेलमा चारै गोल पहिलो हाफमा भएको थियो । स्कट म्याकटोमीनेले आठौं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा बर्नलीका बेन मि ले आत्मघाती गोल गरेपछि युनाइटेडले २–० को

वल्डलिंकको नयाँ अफर फोटन ६ सय एमबीपीएस

भूमिप्रसाद पाठक, पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको शाखाअन्तर्गत बजार क्षेत्रका विभिन्न टोलमा वल्र्डलिंक सेवा क्षेत्र विस्तार गरिएको छ । वल्र्डलिंकले यसपूर्व रमाइलो बजार क्षेत्रमा आफ्नो फाईवर टु द होम सेवा बिस्तार गरेको पथरी शाखाका प्रमुख विजय कडरियाले बताउनुभयो । वल्र्डलिंकले ब्याण्डविथ अपग्रेड अफ ३ सय एमबीपीएस नयाँ अफर

नेकपा एमाले वडा नम्बर १ को ३ नम्बर टोल कमिटी गठन

भूमिप्रसाद पाठक/क्रेजी साप्ताहिक पथरीशनिश्चरे– गाउँ गाउँमा नेकपा एमाले अभियान अन्तर्गत शुक्रबार नेकपा एमाले पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ को ३ नम्बर टोल कमिटी गठन भएको छ । आज शुक्रबार नेकपा एमाले पथरीशनिश्चरे १ नम्बर वडालेको ३ नम्बर कमिटिमा १८ जना सदस्यीय कमिटि गठन गरेको छ । .गठित टोल कमिटिमा

‘गुणस्तरीय जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता’ – काफ्ले

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका उपसचिव एवं शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले समय सुहाउँदो विषयमा अध्यापन गराई गुणस्तरीय जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । काफ्लेले आज वडा नम्बर २ मा अवस्थित रेडस्टार बोर्डिङ स्कुलले आयोजना गरेको कक्षा ११ का विद्यार्थीका लागि स्वागत कार्यक्रममा प्रमुख

जंगलमा अचेत अवस्थामा भेटिएकी छात्राको मृत्यु

क्रेजी संवाददाता पथरी । मोरङको कानेपोखरी–७ मा अवस्थित कानेपोखरी जंगल क्षेत्रमा अचेत अवस्थामा भेटिएकी एक १९ किशोरीको उपचारको क्रममा मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका– १ स्थितका काडिल्लिराम आचार्यको घरमा बस्दै आएकी १९ बर्षिय कमला आचार्यको १३ गते (मङ्गलबार) अपरान्ह् ४ बजे विराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो ।

नेपाल एपिएफ फुटबल क्लबसँग बराबरीमा रोकियो त्रिभुवन आर्मी क्लब

काठमाडौं– सुरुवाती अग्रता जोगाउन नसक्दा विभागीय त्रिभुवन आर्मी क्लबले अर्काे विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग बराबरीमा रोकिएको छ । कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मी र एपिएफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीका लागि जर्जप्रिन्स कार्कीले गोल गर्दा

नेकपा एमाले पथरीशनिश्चरे वडा नम्बर ९ को ४ नम्बर टोल कमिटी गठन

क्रेजी साप्ताहिक पथरीशनिश्चरे–गाउँ गाउँमा नेकपा एमाले अभियान अन्तर्गत शुक्रबार नेकपा एमाले पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ९ को ४ नम्बर टोल कमिटी गठन भएको छ । नव गठित टोल कमिटिमा संयोजक रामबहादुर तामाङ, सह–संयोजक विपना सुब्बा, सचिव गोविन्द बस्नेत, उपसचिव गोविन्द मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः गणेश भट्टराई,

चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक

काठमाडौँ सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बितगर्दै तयार भएको चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ । चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई दिन्श पाल्पालीले निर्देशन गरेका हुन् । उनले आधुनिक बन्न

‘कठपुतली’ हेर्न दर्शक बढेपछि मल्टिप्लेक्सले बढाए शो

शुक्रबारबाट देशभर रिलिज भएको नेपाली चलचित्र ‘कठपुतली’ हेर्न दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माणपक्षले बताएको छ ।शुक्रबार विशेषगरी काठमाडौंमा दर्शकको उपस्थिति सुखद् छ । कोरोना महामारीपछि नेपाली चलचित्र हेर्न दर्शक हलमा नफर्किएको अवस्थामा ‘कठपुतली’ले भने आशा जगाएको छ । शुक्रबार काठमाडौंको छायाँ सेन्टरमा यो चलचित्रका लागि एक शो मात्र उपलब्ध थियो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.