‘आरआरआर’को प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित

भारतमा कोरोना संक्रमण बढेसँगै विभिन्न राज्यमा लकडाउन शुरु भइसकेको छ । दिल्ली सरकारले सिनेमा हलहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिसकेको छ । कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएपछि विभिन्न राज्यमा कडा नियम लागू हुन थालेका छन् । जसको प्रत्यक्ष प्रभाव मनोरञ्जन दुनियाँमा पनि पर्न थालेकोे छ । रिलिजका

दोस्रो शिवसताक्षी भेट्रान फुटबलको उपाधि वडा नं. ९ लाई

गोविन ल्वागुन शिवसताक्षी । झापाको शिवसताक्षीमा भएको ‘दोस्रो शिवसताक्षी नगर भेट्रान फुटबल प्रतियोगिता’को उपाधि वडा नं. ९ ले आफ्नो पोल्टामा पारेको छ । शनिबार शिवसताक्षी–१ धरमपुरमा स्थापित फूलबारी रंगशालामा भएको वडा स्तरीय भेट्रान फुटबलमा वडा नम्बर ९ ले वडा नम्बर १० लाई शुन्यका विरुद्ध १ गोल गर्दै उपाधि माथि कब्जा

पथरी बहुमुखी क्याम्पसमा तोडफोड

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित पथरी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले शुक्रबार तोडफोड गरेका छन् । नेवि संघ पथरी क्याम्पस इकाई समितिले शनिबार वनभोज कार्यक्रमको आयोजना गरेको छ । वनभोज कार्यक्रमको लागि क्याम्पसमा रकम माग गरेका थिए । तत्काल रकम नदिएकोमा नेवि संघ इकाई कार्यसमितिका कार्यबाहक

मज्जाको निर्देशनमा अस्मिताको ‘फुरुरु’ युट्युवमा सार्वजानिक

क्रेजी संवाददाता काठमाडौं । गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको ‘फुरुरु...’ बोलको गीतको भिडियो युट्युवमा सार्वजनिक भएको छ । मबिन्द्र राईको रचना/संगीत रहेको सो गीतमा सन्जाल भण्डारीले म्युजिक एरेन्जको कार्य सम्हालेका छन् । मज्जाको स्टुडियो हङकङ बाट प्रस्तुत गरिएको भिडियोलाई मज्जाको राईले निर्देशन÷छायांकन र सम्पादन गरेका हुन् । यस्तै कोरियोग्राफीको कार्यभार

एकसाथ तीन प्रोजेक्टमा अनुष्का

बलिउड अभिनेत्री अनुष्का शर्मा पुनः अभिनयको दुनियाँमा आउने तयारी गरिरहेकी छन् । उनी पछिल्लोपटक आनन्द एल रायको फिल्म ‘जीरो’मा देखिएकी थिइन् । जुन फिल्म फ्लप साबित भएको थियो । यद्यपि अब उनी एकसाथ तीन प्रोजेक्टमा देखिँदैछिन् । जसमा दुई फिल्म हुनेछन् भने एक ओटीटी । निकट स्रोतका अनुसार उनी ठूला

बंगुर फार्मबाट कुमारले गरे मनग्गै आम्दानी

ईस्वर दुलाल पथरीशनिश्चरे । बिहानीको झुल्के घाम संगै बंगुर फार्मबाट सुरु हुन्छ मोरङ पथरीशनिश्चरे–२ मा स्थापित जमुना कृषि फर्मका सञ्चालक कुमार श्रेष्ठको दैनिकी । विहानै आफ्नै घर पछाडिको एक बिगाह क्षेत्रफलमा फैलीएको फार्ममा पुगेर बंगुरलाई दानापानी खुवाउन र खोर सफा गर्न आफू सहित आफ्ना २ सहयोगी लिएर जानुहुन्छ । यसरी

विवादमा मुछियो अक्षय र मानुषीको फिल्म ‘पृथ्वीराज’

अभिनेता अक्षयकुमार र पूर्व मिस वल्र्ड मानुषी छिल्लर अभिनित फिल्म रिलिज अगाडि नै विवादमा फसेको छ । पृथ्वीराजलाई फिल्ममा राजपुत देखाइएका कारण विवाद उत्पन्न भएको हो । राजस्थानका गुर्जर समाजका मानिसले फिल्मको रिलिज रोक्ने धम्की दिँदै पृथ्वीराज गुर्जर भएको र फिल्ममा उनलाई राजपुत देखाइएको आरोप लगाएका छन् । राजपुत समाजका

शिवसताक्षी भेट्रान : उपाधिको लागि आज वडा नं. ९ र १० बीच भिडन्त हुने

गोविन ल्वागुन शिवसताक्षी । झापाको शिवसताक्षीमा भइरहेको दोस्रो संस्करणको ‘शिवसताक्षी नगर भेट्रान फुटबल प्रतियोगिता’को फाइनल खेल आज हुँदैछ । शिवसताक्षी–१ धरमपुरमा अवस्थित फूलबारी रंगशालामा भइरहेको वडा स्तरीय भेट्रान खेलमा वडा ९ र १० बीच उपाधिको लागि भिडन्त हुने भएको हो । स्थानीय समयअनुसार २ बजेबाट सञ्चालन हुने आयोजकले जानकारी दिएको

तापसी भन्छिन्– प्रेमीसँग बिहेका लागि हतार गर्दिनँ

बलिउड अभिनेत्री तापसी पन्नु आफ्नो अभिनयका कारण दर्शकमाझ लोकप्रिय छिन् । उनले अभिनय गरेका चलचित्र ‘हसिन दिलरुबा’ र ‘रश्मी रकेट’ले यो वर्ष दर्शकको मन जिते । तापसी केही समयदेखि पूर्व ब्याडमिन्टन खेलाडी मथियास बोसँग प्रेममा छिन् । तर, तापसीले आफू बिहेका लागि हतार नगर्ने बताएकी छन् । तापसीले सञ्चारकर्मीसँग भनिन्,

मृत्यु दाबी रकम भुक्तानी

क्रेजी संवाददाता  फिदिम । सिटिजन लाईफ ईन्स्योरेन्स फिदिम शाखाले २०७८र९र१० मा ५ लाख ४२ हजार मृत्यु दाबी भुक्तानी स्वड्ड काली बहादुर मुखियाको परिवारलाई हस्तान्तरण गरेको छ ।मिति २०७६ श्रावण २० गते मुखियाले ५ लाखको सिटिजन जीवन सारथी योजनाको विमा गर्नु भएको थियो। २ किस्ता बिमा शुल्क बुझाउँदा बुझाउदै २०७८श्रावण १८
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.