शिवसताक्षीको मिलन चौकमा चासोक तङ्नाम मनाइने
क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ७ मा अवस्थित मिलन चौकमा पुस ६ गते मिलन याक्थुङ चुम्भो चासोक तङ्नाम २०७८ मनाइने भएको छ । आयोजक मिलन साँस्कृतिक परिवारले आज मंगलबारेको ‘डी’ क्याफेमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुराको जानकारी दिएको हो । दुई वर्षअघि देखि निरन्तर आयोजना


