प्रेमी विक्कीसँग अंकिताले गरिन् विवाह

कलाकार अंकिता लोखन्डे वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले आफ्ना प्रेमी विक्की जैनसँग बिहे गरेकी हुन् । विवाहपछि सामाजिक संजालमा तस्वीर शेयर गर्दै अंकिताले आफू मिसेस जैन भएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘प्रेम धैर्यता हो, तर हामी होइनौं । सरप्राइज । अब हामी औपचारिक रुपमा नै मिस्टर

सीता आदर्श विद्यालयमा शिक्षक स्वागत, विदाई र सम्मान कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले नगरका सामुदायिक विद्यालयहरुले पनि अंग्रेजी माध्यम अपनाएर गुणस्तरीय शिक्षण सिकाई क्रियाकलाप अघि बढाउँदै लान थालेको बताउनुभएको छ । प्रमुख अतिथि वास्तोलाले बुधबार वडा नम्बर ९ मा अवस्थित सीता आदर्श आधारभूत विद्यालयमा शिक्षक सरोज तिम्सिनाको स्वागत, जंगबहादुर कार्की (भरत)

‘राठी केबल पुर्वान्चल लिटिल स्टार’को छायांकन सुरु, गीतमा प्रितम आचार्यको स्वर

सुनसरी- राठी केबलको टाईटल स्पोन्सरमा आयोजना भएको ‘पुर्वान्चल लिटिल स्टार’ तेश्रो संस्करणको यतिबेला विभिन्न गतिविधिहरु भैरहेका छन् । सहभागी बालबालिकाहरूलाई ज्ञानबर्धक तालिमका साथै र्याम्पका कक्षाहरु पनि भैरहेको छ । ट्यालेन्ट राउन्डको नजिक आइपुगेको यो शोको भर्खरै फोटोसुटको काम सम्पन्न भएको छ । यता आयोजक कम्पनी साईमन फिल्म्स एन्ड इन्टरटेन्मेन्टले सबै

नेपालमा दैनिक दुई जनामा एचआईभी संक्रमण

काठमाडौं । नेपालमा पहिलो एचआईभी संक्रमित सन् १९८८ मा पहिचान गरिएको थियो । त्यसयता गत असार ३१ सम्मको तथ्यांकअनुसार नेपालमा एचआईभी संक्रमितको संख्या ४० हजार ३४१ पुगेको छ । ३४ औं विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार सरदर दैनिक दुई जनामा

पथरीशनिश्चरेमा नगर बाल सञ्जाल गठन

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरमा एक कार्यक्रमका बीच नगर बाल सञ्जाल गठन गरिएको छ । वडा बाल सञ्जालका प्रतिनिधिहरुलाई सहभागि गराई २ दिने बालअधिकार अभिमुखिकरण कार्यक्रमको समापनसँगै नगर बाल सञ्जाल गठन गरिएको हो । लुथरन विश्व फेडेरेशनको सहयोगमा नगरपालिका कार्यालयको आयोजनामा भूटानी शरणार्थी बालबालिका समेत सहभागि गराइएको कार्यक्रममाझ

भारी मतान्तरका साथ कांग्रेस सभापतिमा देउवा विजयी

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । १३ औं महाधिवेशनमा पहिलो पटक काँग्रेस सभापति बन्न सफल देउवा १४ औं महाधिवेशनबाट पनि भारी मतान्तरका साथ निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । मंगलबार भएको मतदानको मतगणना राति

‘गड्स बफेलो’ वृत्तचित्र (डकुमेन्ट्री) उत्कृष्ट घोषित

काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा ‘गड्स बफेलो’ वृत्तचित्र (डकुमेन्ट्री) उत्कृष्ट घोषित भएको छ । मेलम्चीको बाढीले बगाएको भैंसीको कथामा बनाइएको उक्त वृत्तचित्रका निर्देशक विष्णु कल्पितले एक हजार अमेरिकी डलर पुरस्कार जिते । यही वृत्तचित्रले नेपाल पानोरामा अन्तर्गतको उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गर्दै नगद ७५ हजार जित्यो । नेपाल पानोरामा अन्तर्गतको

सामाजिक बहस शुरु गर्ने फिल्म आगामी दिनमा पनि गर्नेछु : आयुष्मान खुराना

बलिउड अभिनेता आयुष्मान खुराना नयाँ–नयाँ चरित्रमा अभिनय गर्न रुचाउँछन् । उनी अभिनित पछिल्लो चलचित्र ‘चण्डीगढ करे आशिकी’ अहिले सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । दर्शक र समीक्षकहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यो चलचित्रमा आयुष्मानले एक पुरुषबाट महिला बनेकी (ट्रान्स वुमन) युवतीको प्रेमीको भूमिका निभाएका छन् । ‘चण्डीगढ करे आशिकी’ले बक्स अफिसमा

गोवाको फोटो सार्वजनिक भएसँगै नोरा र गुरुको प्रेम चर्चा

बलिउड अभिनेत्री एवं आइटम गर्ल नोरा फतेहीको चर्चा उनको हट अवतारका कारण हुने गरेको छ । चलचित्रमा आइटम नृत्य गरेर धमाका मच्चाइरहेकी नोरा सार्वजनिक कार्यक्रममा पनि खुलेका पहिरन लगाएर पुग्छिन् । उनले नृत्य गरेको ‘दिलबर’ बोलको गीतको रिमेक भर्सनले तहल्का नै पिट्यो । अहिले नोरा र गायक गुरु रन्धावाको गोवाको

फोनिज मोरङमा पुनः सुब्बा, पूर्व अध्यक्षहरु सम्मानित

क्रेजी संवाददाता कानेपोखरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज मोरङको पाँचौ जिल्ला अधिवेशनले पुन दिनेश सुब्बालाई सर्वसहमत अध्यक्ष चयन गरेको छ । सोमबार कानेपोखरीमा भएको पाँचौ जिल्ला अधिवेशनले सुब्बालाई दोस्रो कार्यकालको लागि अध्यक्ष चुनेको हो । सम्मेलनले उपाध्यक्षमा अशोक गुरुङ, सचिव अनिल श्रेष्ठ, सहसचिव बबिता साम्पाङ राई, कोषाध्यक्ष राजकुमारी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.