किसान कृषि सहकारीको चौथो वार्षिक साधारणसभा
क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिबसताक्षी–११ झिलझिलेमा रहेको किसान कृषि सहकारी संस्थाले शनिबार चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको अवसर पारेर संस्थाका उत्कृष्ट कारोबार गर्नेहरुसहित कार्यालयमा कार्यरत एक जना कर्मचारीलाई नगद रुपैया र सम्मानपत्रले पुरस्कृत गरिएको छ । झिलझिलेमा अवस्थित किराँत भवनमा आज (शनिबार) सम्पन्न बार्षिक साधारणसभामा उत्कृष्ट


