बालाश्रमको सहयोगमा सांगितीक कार्यक्रम
भूमिप्रसाद पाठक, पथरी शनिश्चरे, दमकको गोर्खा डिपार्टमेण्टअघि आमा सन्तति नेपाल, बालाश्रमको सहयोगमा बृहत्त सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्टको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको दीप प्रज्ज्वल पूज्य माता देवमाया राईंले गर्नुभएको थियो । दमक नपा वडा नं ७ वडाध्यक्ष भीमबहादुर पौडेल विशिष्ट अतिथि रहनुभएको थियो


