कानेपोखरीमा ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा विविध कार्यक्रम

क्रेजी संवाददाता कानेपोखरी । ३० औं अन्तराष्ट्रिय दिवसको अवसरमा मोरङको कानेपोखरी गाउँपाकिलाले अपाङ्ता भएका व्यक्तिहरूलाई अपाङ्गता सहयोग सामाग्री वितरण गरेको छ । आज गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका भित्रका २३ जना अपाङ्गता भएका व्यक्तिहरुको सहजताको लागि सहयोग सामाग्री वितरण गरेको हो । उनीहरुलाई हृविलचियर, ट्राईसाइकल, सेतो छडी र बैसाखी

एनी फाक्तेप गोल्डकप फाइनल : धरान सि.टी. र काँकडभिट्टाको भिडन्त

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षीमा भएको प्रथम एनी फाक्तेप गोल्डकपको फाइनलमा धरान सि.टी. फुटबल क्लब र तुर्केनी फुटबल क्लब काँकडभिट्टा बीच भिडन्त हुनेभएको छ । फाक्तेपस्थित बाल सेवा आधारभूत विद्यालयको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलबाट बुधबार मोरङको पथरी स्पोटिङ क्लबलाई हराउँदै धरान सि.टी. फाइनल प्रवेश गरेको हो ।

पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आयोजकद्वारा इन्ट्रा फाउण्डेशनलाई भव्य स्वागत

क्रेजी संवाददाता पथरीशनिश्चरे । विहिबार साँझ अगाडि अगाडि च्याब्रुङ टिम, बाजागाजा अनि साकेला टोली, अनि केही खेलाडीहरुका साथ पथरी बजारमा विशिष्ट व्यक्तिहरुको आगमन अनि ‘वार्म वेलकम’ लेखिएको ब्यानर देखियो । सबै जना छक्क पर्दै आश्चर्य मान्दै हेरिरहेका थिए । हो सोही दृश्य थियो मोरङको पथरीशनिश्चरे नगरमा स्थापित फुटबल प्रिमियर लिगको

सिलाई कटाई एड्भान्स तालिम सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका लघु उद्यमी वन्न चाहने आर्थिक विपन्न महिलाहरुका लागि स्तरोन्नतीतर्फ सिलाई कटाई एडभान्स तालिम सुरु भएको छ । एक महिने सो तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले यसखाले तालिम लिएपछि महिला सहितका आर्थिक विपन्नहरु व्यवसायि वन्नु पर्नेमा जोेड दिँदै व्यवसायिक

एनी फाक्तेप गोल्डकप : जलथललाई ६–१ ले हराउँदै काँकडभिट्टा फाइनलमा

क्रेजी संवाददाता शिवसताक्षी । तुर्केनी फुटबल क्लब काँकडभिट्टाले प्रथम एनी फाक्तेप गोल्डकपको दोस्रो सेमिफाइनल खेलको विजयी हुँदै फाइनलमा धरान सि.टी.सँगको भेट पक्का गरेको छ । तीन विदेशी खेलाडी सहित मैदान उत्रिएको काँकडभिट्टाले जलथल फुटबल क्लब हल्दीबारीलाई ६–१ को विशाल गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । आज (विहिबार)

टीआरपीको टप १० मा पनि परेनन् अमिताभ, सलमान, रणवीर र कपिलको शो

बलिउडका चर्चित कलाकारहरु टेलिभिजनमा रियालिटी शो सञ्चालन गर्न पनि अगाडि नै छन् । उनीहरुमाथि यस्ता शोका निर्माताले करोडौं खर्च गर्छन् । अभिनेताह अमिताभ बच्चन र सलमान खान टेलिभिजनका लागि नयाँ अनुहार होइनन् । अर्का अभिनेता रणवीर सिंहले पनि केही समयदेखि नयाँ शो लिएर दर्शकमाझ आएका छन् । यस्तै, कमेडियन कपिल

नेयमारबिना रोकियो पीएसजी

पेरिस सेन्ट जर्मेन यो सिजन पहिलो पटक घरेलु मैदानमा बराबरीमा रोकिएको छ । लिग वानको शीर्ष स्थानमा रहेको पीएजसी निससँग गोलरहित बराबरीमा रोकिएको हो । घाइते बेनका नेयमार बिना लियोनेल मेस्सी र किलियन एम्बाप्पेले टोलीलाई जीत दिलाउन सकेनन् । नेयमारको खुट्टामा चोट लागेपछि उनी ८ हप्ता मैदानबाहिर रहने बताइएको छ

शीर्ष स्थानमा रियलको पकड बलियो

एथ्लेटिक बिल्बाओलाई हराउँदै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । खेलमा करिम बेन्जेमाले गरेको एक मात्र गोल निर्णायक बन्यो । जीतसँगै रियलले शीर्ष स्थानमा ७ अङ्कको अग्रता बनाएको छ । फ्रेन्च स्ट्राइकरले पहिलो हाफको अन्त्यतिर लुका मोड्रिचको प्रहारलाई गोलमा परिणत गरेका थिए । यो

फिल्म ‘लाखे’ निर्माण हुने, नयाँ कलाकारलाई पनि अवसर

फिल्म ‘लाखे’ निर्माण हुने भएको छ । ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले मल्टिस्टार कलाकार लिएर फिल्म बनाउन लागेका हुन् । फिल्मका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भएका छन् । फिल्मका लागि अझै केही कलाकार छनौटको क्रममा छन् ।

‘बुलबुल’ निर्देशकले ६ करोड लगानीमा ‘रबर सिटी’ बनाउने

निर्देशक विनोद पौडेलले नयाँ चलचित्र ‘रबर सिटी’को निर्देशन गर्ने भएका छन् । दुई वर्षअघि उनले निर्देशन गरेको चलचित्र ‘बुलबुल’ले सर्वाधिक चर्चा पाएको थियो । यो चलचित्रलाई अविरल थापाले निर्माण गर्नेछन् । चलचित्रमा उनीसँगै राजु पौडेल, भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानीको पनि लगानी रहनेछ । चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.