चार दिवसीय योग प्रशिक्षण शिविर चल्ने
भूमिप्रसाद पाठक, पथरी शनिश्चरे, पञ्चायत नमुना माविमा विद्यालय आयुर्वेदिक तथा योग शिक्षा कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दिलिपकुमार राईंले पञ्चबत्ती बालेर उद्घाटन गरे । आयुर्वेदिक तथा योग शिक्षाको किताव विद्यालयका सहायक प्रअ बिना राईंलाई गंगाप्रसाद ढकाल, नेपाल पाताञ्जली योग समिति नेपालका केन्द्रीय प्रशिक्षण विभाग प्रमुख एवम् उपाध्यक्षले गरे । प्रदेश


