मेस्सीलाई कीर्तिमानी सातौँ बालोन डि’ओर उपाधि

लियोनेल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डि’ओर उपाधि जितेका छन् । ३४ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि थियो । सन् २०२१ मा उनले ४० गोल गर्न सफल भएका थिए जसमध्ये बार्सिलोनाका लागि २८, पीएसजीका

आउँदो वर्षका लागि सर्वाधिक प्रतीक्षित ४ हिन्दी फिल्म

कोरोना महामारीका कारण थला परेको हिन्दी चलचित्रको बजार विस्तारै उकासिँदैछ । चलचित्रको प्रदर्शन मिति धमाधम सार्वजनिक भइरहेका छन् । बक्स अफिसमा अहिलेसम्म चलचित्र ‘सूर्यवंशी’ नामक चलचित्रले तहल्का मच्चाए पनि त्यसपछि रिलिज भएका चलचित्रको छनक सुखद् छैन । यसैले बलिउडका विश्लेषकहरुले सन् २०२२ लाई प्रतीक्षाको रुपमा हेरेका छन् । र, यो

कट्रिना–विक्कीको विवाहमा ‘स्पेशल गेस्ट’ बन्नेछन् अनुष्का र विराट

बलिउडका लभ बर्ड्स कट्रिना कैफ र विक्की कौशलको विवाहको मिति नजिकिँदैछ । उनीहरुले डिसेम्बर पहिलो साता विवाह गर्ने तयारी गरेका छन् । कट्रिना र विक्कीले विवाह समारोह स्थल, पोशाक, मेकअप तय गर्नुका साथै अतिथिहरुको सूची पनि बनाइरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार जयपुरको एक रिसोर्टमा हुने उनीहरुको विवाह समारोहमा आफन्त

विवाह कार्यक्रमका लागि कट्रिना–विक्कीले बुक गरे ४५ होटल

बलिउड कपल विक्की कौशल र कट्रिना कैफले विवाह गर्न लागेको खबर त अब नयाँ भएन । उसो त यी दुईले अहिलेसम्म विवाहको विषयमा कुनै औपचारिक घोषणा गरेका छैनन् । तर, डिसेम्बर ७ देखि ९ सम्म यी दुईले विवाह गर्दैछन् । विवाहका लागि केही समय अगाडिबाट नै तयारी पनि शुरु गरिएको

प्रेमी सुरजसँग जनवरीमा विवाह गर्दैछिन् मौनी

बलिउडमा यतिबेला सेलिब्रेटीहरुको विवाहको सिजन चलिरहेको छ । केही दिनअघि मात्रै अभिनेता राजकुमार रावले आफ्नी प्रेमिका पत्रलेखासँग विवाह गरे भने सुपरस्टार जोडी कट्रिना कैफ र विक्की कौशल पनि आगामी डिसेम्बरमा विवाह बन्धनमा बाँधिदैछन् । कट्रिना र विक्कीले डिसेम्बर ९ मा जयपुरको एक रिसोर्टमा विवाह गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सह्रानीय कार्यमा पथरीशनिश्चरेका उपप्रमुख बिष्ट

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुन बिष्ट वास्तोलाको पहलमा नगरमा बेसहारा अवस्थामा रहेकी एक जना महिलाको उदार गरी मानव सेवा आश्रम विराटनगरमा राखिएको छ । पथरीशनिश्चरेको वडा नम्बर २ मा अवस्थित राजमार्ग उत्तर हरियाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालय नजिकै जंगलमा केही दिनदेखि ती महिला बेसहारा अवस्थामा

एनी फाक्तेप गोल्डकप : टाइब्रेकरमा धरान सि.टी. विजयी

क्रेजी संवाददाता शिवसताक्षी । माईभ्याली फुटबल क्लब इलामलाई टाइब्रेकरमा पराजित गर्दै धरान सि.टी. फुटबल क्लब झापाको शिवसताक्षीमा जारी एनी फाक्तेप गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शिवसताक्षी–७ मा अवस्थित बाल सेवा स्कुलको खेल मैदानमा सोमबार भएको खेलमा निर्धारित ८० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो ।

किरात चौकमा सिद्धान्त लाइभ कन्सर्ट २०७८ हुने

क्रेजी संवाददाता केर्खा । यही मंसिर १७ गते शुक्रबार झापाको कमल गाउँपालिका–४ किरात चौकमा सिद्धान्त खड्का लाइभ कन्सर्ट २०७८ हुनेभएको छ । रियालिटो शो नेपाल स्टारमा पावर प्याक प्रफमरबाट परिचित झापा केर्खाका गायक खड्काको सांगीतिक प्रस्तुति हुने भएको हो । यस सांगीतिक कार्यक्रमलाई नवज्योति सयपत्री क्लबले आयोजना गरेको हो ।

एभरेष्ट स्कुलका विद्यार्थीमा नयाँ नेतृत्व चयन

क्रेजी संवाददाता विराटनगर । विराटनगर– ५ मा अवस्थित एभरेष्ट स्कुलमा आइतबार विद्यार्थीहरुका लागि नयाँ नेतृत्व चयन भएको छ । एक वर्षे कार्यकालका लागि हेडब्वाईमा सौगात तिम्सिना र हेडगर्लमा केशिका श्रेष्ठ चयन हुनुभएको हो । हरेक वर्ष विद्यार्थीहरुका बिच मतदान गराई नयाँ नेतृत्व चयन हुँदै आएको एभरेष्टमा यस वर्षभने सर्वसहमतिमा नेतृत्व

रोयललाई स्तब्ध पार्दै जलथल सेमिफाइनलमा प्रवेश

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रथम एनी फाक्तेप गोल्डकप २०७८ अन्तर्गत आज भएको खेलमा जलथल फुटबल क्लब हल्दीबारी विजयी भएको छ । जलथल फुटबल क्लब हल्दीबारीले रोयल स्पोर्टिङ्ग क्लव दमक लाई २ - ० गोल अन्तरले स्तब्ध पार्दै सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयको पहिलो हापको २३
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.