पहिरोले पाल्पा–बुटवल सडक खण्ड अबरुद्ध, सयौं सवारी साधान
क्रेजी संवादाता । शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको गौडेपुलको कालीमाटी क्षेत्रमा पहिरो खसे पछि सो सडक खण्ड अबरुद्ध हुन पुगेको हो । सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा नै ठूलो पहिरो खसे पछि सयौँ सवारी साधान अलपत्र परेका छन् । सडकमा पहिरो खसेपछि सा राजमार्ग हुदैँ सुनौली, पोखरा र मुस्ताङसम्म


