जेन्डाया र टिमोथी चालमेट स्टारर ‘ड्युन २’ को ट्रेलर सार्वजनिक
यस वर्षको बहुप्रतीक्षित हलिउडको साइन्स–फिक्सन फिल्म ‘ड्युन’ दोस्रो श्रृंखलाको ट्रेलर सार्वजनिक भएको छ । गत साता विश्व फिल्म बजारको महाकुम्भ मानिने सिनेमाकोनमा ट्रेलर सार्वजनिक भएपनि इन्टरनेटमा चाहिं बिहीबार मात्र आएको हो । जेन्डाया र टिमोथी चालमेट स्टारर यो फिल्मको पहिलो श्रृंखलाले नेपालसहित विश्व बजारमा आक्रामक कमाइ गरेको थियो । सन्


