इङ्लिस प्रिमियर लिग : ब्राइटनसँग युनाइटेड स्तब्ध

जारी सिजनको इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले आठौं हार ब्यहोरेको छ । प्रिमियर लिगको पछिल्लो खेलमा बिहीबार राति म्यानचेस्टर युनाइटेडलाई ब्राइटनले १–० गोलले पराजित गर्यो । यी दुई टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । त्यसैले पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पनि गोलका लागि दर्शकले

ए डिभिजन लिग : संकटमाथि मच्छिन्द्रको रोमाञ्चक जित

साविक विजेता मच्छिन्द्र फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बिहीवार संकटलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले संकटा क्लबमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो । मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, आफिज ओलावाले र विमल घर्ती मगरले एक एक गोल गरे भने संकटाका जुनियर

आईपीएल क्रिकेट : कोलकातासँग पाँच रनले हार्यो हैदराबाद

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको बिहीबार राति खेलिएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको छ । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको हैदराबादले भने निर्धारित ओभरमा

फिल्म हुक्का रिलिज हुने भएपछि दङ्ग प्रमीला

अभिनेत्री प्रमीला खनाल अहिले दङ्ग छिन् । उनको खुसीको कारण अरू केही नभएर फिल्म ‘हुक्काः एन एब्जर्ड ड्रिम’ हो । फिल्म १२ जेठबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । यसै फिल्म मार्फत उनले पहिलो पटक अभिनेत्रीको रूपमा डेब्यु गरेकी हुन् । थुप्रै फिल्म अभिनय गरे पनि पहिलो पटक अभिनेत्रीको रूपमा देखिँदै गर्दा

चम्सुरीले ल्याइन् ‘तिमी जाने भट्टीतिर’

हास्य अभिनेत्री पल्पसा डङ्गोल (चम्सुरी)ले आफ्नो स्वरमा नयाँ गीत ‘तिमी जाने भट्टीतिर’ सार्वजनिक गरेकी छन् । गीत उनले आफ्नो जन्म दिनको अवसर पारेर बिहीबार सार्वजनिक गरेकी हुन् । मापसेको लतमा लागेर श्रीमती र परिवारलाई दुःख दिएका श्रीमानलाई सुधार्ने सन्देश दिने गीतमा शब्द, सङ्गीत रमेशराज भट्टराईको छ । गीतको भिडियो पनि

कति कमायो सलमानको फिल्म ’किसीका भाइ किसीका जान’ले ?

इदको अवसरमा सलमान खानले फिल्म ‘किसी का भाई किसकी जान’ रिलिज गरेर फ्यानहरूलाई उपहार दिएका थिए । तर, फ्यानले त्यो उपहार मन पराएको देखिँदैन । यो फिल्मले सय करोड त कमाएको छ तर यो कमाई सलमानको फिल्मको लागि अपेक्षभन्दा निकै कम हो । फिल्मको दोस्रो हप्ताको कलेक्सन दिन प्रतिदिन घट्दै

‘हल्का रमाइलो’ मा फेरि फर्किए ‘इकु’

सानोपर्दामा दर्शकले मन पराएको पात्र हो ‘इकु’ । हास्यश्रृंखला ‘हल्का रमाइलो’मार्फत ‘इकु’ पात्रका रुपमा सुलेमान शंकरको फेरि प्रवेश भएको हो । ‘इकु’ पात्र मार्फत सानोपर्दाका दर्शकलाई फेरि एकपटक मनोरञ्जन दिलाउन ‘हल्का रमाइलो’मा इकुको भूमिका निर्वाह थालेको कलाकार सुलेमान शंकरले बताए । ‘हल्का रमाइलो’ का निर्देशकद्वय मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र

प्रभासको ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने

अभिनेता प्रभास अभिनीत बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने भएको छ । राममायणमा आधारित फिल्मको १६ जुनमा रिलिज हुने बताइएको छ । फिल्मका निर्देशक ओम राउत हुन् । फिल्ममा प्रभासको अलावा कृति सेननको पनि मुख्य भूमिकामा छिन् । फिल्म हिन्दीको अलावा तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा समेत रिलिज

‘हाउगुजी’ को फष्टलुकमा के छ ?

बलात्कार पीडित युवतीको कथामा निर्माण भएको फिल्म ‘हाउगुजी’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा बलात्कार पीडित एक युवतीको मनोदशा पोस्टरमा देखाउन खोजिएको छ । दीपक परियारको निर्देशन रहेको फिल्म लुम्बिनी मुभी मेकर्सको ब्यानरमा तयार भएको हो । फिल्ममा बोम बहादुर थापा, माया थामी, सुरेन्द्र बराल, विनय उदय, विष्णु

भिमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

क्रेजी संवादाता । मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भिमफेदी गाउँपालिका–६ जुरिखेतमा बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.