आर्यनलाई भेट्न आर्थर रोड जेल पुगे साहरुख

बलिउड नायक साहरुख खान आफ्ना छोरा आर्यन खानलाई भेट्न आर्थर रोड जेल पुगेका छन् । साहरुख र आर्यनविच करिब १८ मिनेट कुराकानी भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । आर्यनलाई एनसीबीले गिरफ्तार गरेपछि पहिलो पटक उनलाई भेट्न साहरुख जेलमा पुगेका हुन् । छोरा आर्यनलाई भेटेर फर्किएका साहरुखले मिडियाकर्मीको प्रश्नको भने

आर्यनसँग जोडिएपछि बयानका लागि एनसीबीको अफिस पुगिन् अनन्या

बलिउड नायिका अनन्या पाण्डे एनसीबीको अफिस पुगेकी छिन् । उनीसँग नारकोटिक्स कन्ट्रोल ब्यूरोका कर्मचारीले सोधपुछ गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अनन्यालाई एनसीबीका कर्मचारीले २ बजे अफिसमा बोलाएका थिए । उनी, करिब २ घन्टा ढिलो गरेर एनसीबीको अफिस पुगेकी थिइन् । मिडिया रिपोर्टका अनुसार, आर्यनको ह्वाट्सअप च्याटमा अनन्यासँग कुराकानी

धान बाली सहितको क्षतिको विवरण संकलन गरिने

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिका बैठकले बेमौसमी वर्षात्का कारण धान बाली सहितको क्षतिको विवरण वडा कार्यालय तथा कृषि शाखाका प्राविधिक मार्फत् संकलन गरिने निर्णय भएको छ । नगर प्रमुख दिलिपकुमार राई (किशोर)को अध्यक्षतामा आज बसेको बैठकले वडा वडामा बढी मात्रामा क्षति पुगेको अवस्थाको यकिन विवरण चाँडो संकलन

एमाले पथरीशनिश्चरेले वडा र पालिका कमिटी गठन गर्ने

क्रेजी संवाददाता पथरी । नेकपा एमालेले यतिबेला आफ्नो आन्तरिक पार्टी संगठनात्मक जीवनलाई राजनीतिक वैचारिक हिसावले शुद्धिकरण र संगठनात्मक हिसावले सुदृढीकरणमा लागेको छ । एमालेले देशभरका सम्पूर्ण वडा र पालिका कमिटीहरू गठनका लागि आम कार्यकर्ता भेला माझ राखिएको मिति अन्तर्गत नै कमिटीहरू गठन र अनुमोदन हुने भएका छन् । मोरङको पथरी

बक्राहा र डाँस खोला कटानले सयौं विगाहको धानबाली नोक्सान

क्रेजी संवाददाता पथरी । अविरल वर्षाको कारण बाढीले मोरङको पथरीशनिश्चरे–५ हसन्दह क्षेत्रमा ४ स्थानमा बाँध फुटाएर बक्राहा नदी बस्तीमा पसेपछि पथरीशनिश्चरे नगरपालिकाले सो को आज अनुगमन गरेको छ । गएराति स्थानीय पौडेल चौक पूर्व २ स्थानमा र सुगा बजार पूर्व १ ठाउँमा बक्राहा नदीले बाँध फुटाएको छ । त्यस भन्दा

पथरीशनिश्चरेमा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता २०२१ हुने भएको छ । थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा कार्तिक १० गतेदेखि पथरीशनिश्चरे— १० अवस्थित पथरीशनिश्चरे रंगशालामा फुटबल प्रतियोगिता हुने आयोजक समितिको खेल संयोजक गणेश थक्लुङ लिम्बुले बताए । फुटबल प्रतियागिता बारे आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी

राजेश पायल राई र खुश्बुको ‘झुक्याई मलाई…’ युट्युवमा

अहिलेका चल्तीका गायक राजेश पायल राई र गायिका खुश्बु राईको आवाजमा सजिएको 'झुक्याई मलाई ...' बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ । ओएसआर डिजिटल च्यानल मार्फत् सार्वजानिक गरिएको डान्सिङ नम्बरको यस गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका वर्षा राउतले फिचरिङ गरेका छन् । सामाजिक सञ्जालको अलि बढी चर्चा

गाडीले ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु

क्रेजी संवाददाता झापा । झापा भद्रपुर नगरपालिका ४ रंगेडाडामा अवस्थित सेफ्टी टेयाङकीको गाडीले ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साईकल यात्री भद्रपुर नगरपालिका ६ का ६० बर्षीय महेश सिंह राजवंशी रहेका छन् । आज दिउसो ११ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे १ ख १६६३

नन्दुको ‘रुवाएर तिमी जाँदा…’मा समारीका र पारसको केमेस्ट्री

क्रेजी संवाददाता पथरी । मोफसलबाट मनग्गै चर्चा कमाउँदै गरेका गायक नन्दु गुरुङले नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । नन्दुको आवाजमा रहेको ‘रुवाएर तिमी जाँदा...’ बोलको म्यूजिक भिडियो मंगलवार बुडासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । दर्जनौ फरक–फरक टाइपको गीत गाएका गुरुङको यो गीत पनि अन्य गीतहरु भन्दा

कानेपोखरी बि एण्ड बि कन्स्ट्रक्सनद्वारा पथरीका पत्रकारलाई जर्सी र फुटबल

क्रेजी संवाददाता पथरी । मोरङको कानेपोखरी बि एण्ड बि कन्स्ट्रक्सन प्रा.लि.ले पत्रकारहरुको लागि फुटबल र जर्सी सेट प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सम्पर्क कार्यालय पथरीलाई कन्स्ट्रक्सन सञ्चालक एवं सामाजिक व्यक्तित्व भूपाल श्रेष्ठले फुटबल र जर्सी प्रदान गरेका हुन् । बेला बेलामा हुने प्रदशर्नी तथा मिडिया कप प्रतियोगिताको लागि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.