ट्राइब्रेकरमा जित निकाल्दै सगरमाथाले चुम्यो उपाधि

लङसिङ्ग श्रेष्ठ लेटाङ । मोरङको लेटाङ–९ बाह्रगोठेमा भएको नकआउट फुटबल प्रतियोगितामा आज भएको फाइनल खेलमा लेटाङ भेट्रानलाई ट्राइब्रेकरमा ४–३ गोलले जित निकाल्दै सगरमाथा युवा क्लबले उपाधि चुमेको छ । खेलको ९ औं मिनेटमा भेट्रान खेलाडीले सगरमाथाका खेलाडी सुशिल राईलाई डि बक्स भित्र लडाएपछि पाएको पेनाल्टी सुशिलले नै गरेको सुटआउट भेट्रानका

लेटाङ भेट्रान फाइनलमा प्रवेश, सगरमाथा र लेटाङ भेट्रान बीच भिडन्त हुने

लङसिङ्ग श्रेष्ठ लेटाङ । मोरङको लेटाङ–९ बाह्रगोठेमा जारी नकआउट फुटबल प्रतियोगितामा आज भएको दोस्रो सेमिफाइनल खेलमा गुप्ती युवा क्लब मिक्लाजुङलाई लेटाङ भेट्रानले १–० गोलको जित निकाल्दै फाइनल प्रवेश गरेको छ । खेलको २० औं मिनेटमा भेट्रानका यम मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियोे । गुप्तीले उत्कृष्ट मौका प्राप्त गरे

‘महानायक’ विवादमा सलोनले माफी माग्दै भने–‘मैले वुझ्न सकिनँ’

नायक सलोन बस्नेतले केही दिन अगाडि एक अन्तरवार्तामा ‘महानायकको परिभाषा के हो’ भन्ने अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना भयो । पिता शोभित बस्नेतले यो विवादमा माफी मागेपछि सलोन विवादमा मुछिएका थिए । अब, उनै सलोनले सामाजिक संजालमा माफी मागेका छन् । उनले लेखेका छन्–‘मलाई माफी गरिदिनुहोस् नेपाली जनता । समय

मलिकाले साइन गरिन् ‘सत्यम्’, पलसँग जोडी बाँधिने

नायिका मलिका महत्तले चलचित्र ‘सत्यम्’मा काम गर्ने पक्का भएको छ । नायक राजेश हमालको शिर्ष भूमिका रहने यो चलचित्रमा मलिकाको जोडी भने नायक पल शाहसँग बाँधिनेछ । पल र मलिकाको जोडीले म्युजिक भिडियोमा समेत चर्चा पाइरहेकाले दर्शकले उनीहरुलाई ठूलो पर्दामा हेर्न चाहेका थिए । चलचित्र ‘यात्रा’बाट यो क्षेत्रमा पाइला राखेकी

कलाकार सधै सिकारु हुन्छन्, ‘महानायक–महानायिका’कोे बहस बेकार छः रेखा थापा

नेपाली चलचित्र क्षेत्रमा एक दशक भन्दा लामो समय राज गरेकी नायिका हुन्, रेखा थापा । नेपाली चलचित्र क्षेत्रमा रेखालाई नायकको भन्दा पनि शक्तिशाली स्टारडम भएको कलाकारको रुपमा चिनिन्छ । उनै, रेखा थापा केही बर्षदेखि भने सुस्ताएकी छिन् । नयाँ चलचित्रको तयारीमा रहेकी रेखाले आउँदो बर्षको दशैंमा नयाँ चलचित्र दर्शकमाझ ल्याउने

विश्वकप छनोटमा इंग्ल्याण्ड ५–० ले विजयी

सन् २०२० मा कतारमा हुने फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले फराकिलो जित हात पारेको छ । गएराति भएको समूह आई को खेलमा इंग्ल्यान्डले एन्डोरालाई ५–० ले पराजित गरेको हो । इंग्ल्यान्डको जितमा पाँच फरक गोलकर्ता रहे । बेन चिलवेलले १७औं, बुकायो साकाले ४०औं, टमी एब्राहिमले ५९औं,जेम्स वार्ड प्रोवसले ७९

विश्वकप छनोटमा डेनमार्कको लगातार सातौं जित

सन् २०२० मा कतारमा हुने फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा डेनमार्कले लगातार सातौं जित हात पारेको छ ।समूह एफ अन्तर्गत गएराति भएको खेलमा मोल्डोभोलाई ४–० ले पराजित गर्दै डेनमार्कले शतप्रतिशत जित यात्रालाई कायम राखेको छ । छनोटमा अहिलेसम्म शतप्रतिशत जित हात पार्ने एक्लो टोलीको रुपमा रहेको डेनमार्क विश्वकप नजिक समेत

साफ च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दै

माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आज भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल मालेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार राती ९ः४५ बजे सुरु हुनेछ । प्रतियोगितामा अहिलेसम्म दुई खेल खेल्दा नेपाल र भारत फरक स्थितिमा छन् । ५ राष्ट्र सम्मिलित प्रतियोगितामा राउण्ड रोविन लिगका आधारमा खेल भइरहँदा नेपालले

राष्ट्रिय टेलिभिजनमा सलमानले प्रतिकलाई गरे गाली

बिग बोस ओटीटीका प्रतिष्पर्धी प्रतिक सहजपाल रिसाह स्वभावका छन् । तर, उनी प्रतिष्पर्धीमध्ये सबैभन्दा बढी चर्चामा पनि रहे । उनै प्रतिक बिग बोस १५ पनि देखिएका छन् । प्रतिकले बिनाकारण झगडा मोलिरहेका छन् । उनले आफ्नो रिसाहा स्वाभाव पनि देखाइरहेका छन् । यसैबीच, ‘वीकेन्डका वार’ को प्रोमोमा देखाएअनुसार उनको निकै

‘चिसो मान्छे’ बैशाख ३० मा प्रदर्शन

दीपेन्द्र के खनाल निर्देशित पछिल्लो फिल्म गते प्रदर्शनमा आउने भएको छ । निर्देशक खनालले फिल्मको फष्टलुकको रुपमा एक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । यस अगाडि भदौमै आउने बताइएको फिल्म कोरोनाको कारण बन्द हल समयमा नखुलेपछि प्रदर्शनमा आउन सकेको थिएन । अहिलेको समयअनुसार फिल्मको प्रदर्शन बैशाख ३०
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.