माओवादी केन्द्र पथरीशनिश्चरे ४ को संयोजकमा धनपाल
क्रेजी संवाददाता शनिश्चरे । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे वडा नं. ४ को सम्मेलन आयोजक कमिटिको संयोजकमा धनपाल याख्खा चयन भएका छन् । आज (शनिबार) सम्पन्न वडा भेलाले याख्खाको संयोजकत्वमा ३३ सदस्यीय वडा सम्मेलन आयोजक कमिटि गठन गरेको हो । पथरीशनिश्चरे वडा नं. ४ स्थित सम्झना चौकको चन्द्रमा युवा क्लबको सभाहलमा


