शाहरुख खानका छोरा पक्राउ

भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मारेर बलिउड स्टार शाहरुख खानका छोरासहित १३ जनालाई हिरासतमा लिएको छ । प्रहरीका अनुसार उक्त क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान लिने काम भइरहेको छ

कांग्रेस पथरीशनिश्चरे सभापतिमा रुपनारायण भट्टराई निर्वाचित

क्रेजी संवाददाता पथरी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङको पथरीशनिश्चरे नगर सभापतिमा रुपनारायण भट्टराई निर्वाचित भएका छन् । हिजो (शुक्रबार) भएको नगर अधिवेशनबाट ८२ मतका साथ भट्टराई सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका उम्मेद्वारद्वय लोकनाथ खरेलले ५८ र ईश्वर थापाले ५४ मत प्राप्त गरेका थिए । यस्तै उपसभापतिमा

आईपीएलमा दिल्लीले मुम्बइलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा शनिबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले साविक विजेता मुम्बइ इण्डियन्सलाई ४ विकेटले पराजित गरेको छ । शारजहाँमा भएको खेलमा मुम्बइले दिएको १३० रनको लक्ष्य दिल्लीले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा । दिल्लीको जितमा श्रेयस अयरले अविजित रहँदै सर्वाधिक ३३ रन बनाए । यस्तै

समान्था र चैतन्यको सम्बन्धविच्छेद : आमिरलाई ‘डभोर्स विज्ञ’ भन्दै खनिइन् कङ्गना

समान्था अक्किनेइ र नागा चैतन्यबीच सम्बन्धविच्छेदको कारण आमिर खान भएको कङ्गना रनौटले आरोप लगाएकी छन् । आमिरलाई ‘सम्बन्धविच्छेदको विज्ञ’ बताउँदै चैतन्य र आमिरबीच भेट भएपछि दुई कलाकारको ब्रेकअप भएको आरोप लगाएकी हुन् । सामाजिक सञ्जाल इन्सटाग्राममा कङ्गनाले लेखेकी छन्, ‘जहिले पनि सम्बन्धविच्छेद हुन्छ, त्यसमा गल्ती पुरुषकै हुन्छ । यसलाई रुढिवादी

ऋतिकसँग ‘फाइटर’ मा दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोण एक्सन फिल्ममा काम गर्ने भएकी छन् । बलिउडकी ’ट्रेन्ड सेटर’ अभिनेत्री दीपिका पादुकोण जस्तो सुकै भूमिका निर्वाह पनि खप्पिस छिन् । भारतीय सञ्चार माध्यमका अनुसार दीपिकाले ऐतिहासिक फिल्ममा काम गरेपछि एक्सन फिल्ममा काम गर्ने भएकी छन् । उनले फिल्म ‘फाइटर’ मा अभिनेता ऋतिक रोशनसँग काम गर्ने

दीपिका, अनुष्का जस्ता सफल नायिका किन चलचित्र बनाइरहेका छन् ?

पुरुष प्रधान हिन्दी चलचित्र उद्योग अब विस्तारै लैङ्गिक समानतातर्फ अगाडि बढिरहेको छ । साहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार, अजय देवगण, रणवीर कपुर जस्ता नायकहरु चलचित्रमा अभिनयसँगै निर्माणमा पनि अगाडि आएको लामोे समय भैसकेको छ । अब, यो कुरामा नायिकाहरु पनि पछि छैनन् ।  राम्रो उचाई बनाएकी नायिका

सत्य बोल्दा विवाद हुँदोरहेछः नम्रता

नायिका नम्रता सापकोटाले आफूले सत्य कुरा बोल्दा बिबाद हुने गरेको बताएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा नम्रताले भनिन्–‘कुनै पनि विवाद मैले चाहेर निम्त्याएको होइन । मैले सत्य बोलेको हुन्छु । तर, सत्य बोल्दा बिबाद हुने रहेछ ।’ नम्रता बारम्बार आफ्नो अभिव्यक्तिका कारण विवादमा आउने गरेकी छिन् । पहिलो लकडाउनको

संजयको ‘गंगुबाई काठियावाडी’सँग राजमौलीको ‘आआरआर’ भिड्ने पक्का

बलिउड तथा साउथका चलचित्रहरुले लगातार प्रदर्शन मिति बुक गरिरहँदा ठूला–ठूला भिडन्तको संभावना समेत बढेर गएको छ । निर्माण भएर बसेका दर्जनौ चलचित्रले प्रदर्शन मिति तय गर्दा करिब डेढ बर्ष हिन्दी चलचित्र बजार व्यस्त हुने देखिन्छ । ३ दिन अगाडि मात्र निर्देशक संजयलिला भन्सालीले आफ्नो प्रतिक्षित चलचित्र ‘गंगुबाई काठियावाडी’को प्रदर्शन मिति

‘सरदार उधम सिंह’ को पोस्टर सार्वजनिक

अभिनेता विक्की कौशल लामो समयदेखि आफ्नो नयाँ फिल्म ‘सरदार उधम सिंह’ का कारण चर्चामा छन् । अब यस फिल्मको ट्रेलर रिलिज भएको छ । विक्की कौशलले आफैं सामाजिक सञ्जालमार्फत यस फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् ।  क्याप्सनमा विक्कीले लेखेका छन्,‘सरदर उधम सिंहको अफिसियल ट्रेलर । बिर्सिएका एक व्यक्तिको कथा ।

बिहे गरेको ४ बर्ष नपुग्दै अलग भए नागा र सामन्था

केही दिनदेखि भारतीय मिडियामा साउथका सुपरस्टार जोडी नागा चैतन्य र सामन्था अक्किनैनीकोे डिभोर्स हुन लागेको खबर सार्वजनिक भैरहेको छ । यो बिषयमा यी दुई कलाकारले औपचारिक रुपमा केही पनि बताएका थिएनन् । तर, आज एक प्रेस विज्ञप्ती नै जारी गर्दै आफूहरुले अलग हुने निर्णय गरेको जानकारी दिएकी छिन् । सामन्थाले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.