लिभरपुल र सिटीले अंक बाँडे

प्रिमियर लिगमा आइतबार राति भएको खेलमा लिभरपुल र म्यानचेस्टर सिटीले २–२ को बराबरी खेलेका छन् । रोमाञ्चक बराबरीपछि दुवैले अंक बाडेका हुन् ।लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा चारै गोल भएको थियो । खेलमा दुई पटक लिभरपुलले अग्रता लिए पनि सिटीले

ड्रग्सदेखि बम बिस्फोटसम्म, यस्ता अभियोगमा मुछिएका थिए बलिउडकर्मी

क्रुज पार्टीमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खान यतिबेला प्रहरी हिरासतमा छन् । प्रहरीले मुम्बई चलिरहेको क्रुज पार्टीमा छापा मार्दा आर्यनसहित १३ जनालाई पक्राउ गरेको थियो, सहभागीहरूबाट प्रहरीले ड्रग्स र कोकिन बरामद गरेको छ । यद्यपी, आर्यनबाट ड्रग्स बरामद भएको छैन । तर, उनले प्रहरी सोधपुछका क्रममा ड्रग्स लिने

चार वर्षदेखि ड्रग्स सेवन गरिरहेछन् आर्यन, सोधपुछमा खुलासा

मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भेटिएको लागुऔषधको मामिलामा शाहरुख खानका छोरा आर्यन खानलाई आइतबार पक्राउ गरिएको थियो । आर्यन खानलाई लागुऔषध मुद्दामा लगातार सोधपुछ गरिँदै छ । भारतीय सञ्चार माध्यम आजतकका अनुसार आर्यन आफ्नो आँसुमाथि नियन्त्रण पाउन सकिरहेका छैनन्, उनी लगातार रोइरहेका छन् । आजतकका अनुसार सोधपुछका क्रममा आर्यनले ड्रग्स

आमा बनिन् नेहा

अभिनेत्री नेहा धुपिया आमा बनेकी छन् । ४१ वर्षकी धुपिया दोस्रो पटक आमा बनेकी हुन् । उनले आइतबार एक छोरालाई जन्म दिएको उनका पति अभिनेता अंगद बेदीले जानकारी दिएका छन् ।  अंगदले इस्टाग्राममा नेहासँगको एक तस्बिर शेयर गर्दै लेखेका छन्, ‘भगवानले आफ्नो आशीर्वादको रुपमा हामीलाई एक छोरा दिनुभएको छ ।

शाहरुखका छोराबारे सुनिल सेट्टीको टिप्पणी : बच्चालाई सास फेर्न त दिनुस्

मुम्बईबाट गोवा गइरहेको जहाजमा चलेको रेव पार्टीमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन पनि सहभागी थिए । त्यही क्रममा नारोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले छापा मार्दा आर्यन पनि पक्राउ परे, उनलाई हिरासतमा राखिएको छ । अहिले सोधपुछ चलिरहेको छ । यता, आर्यनको नाम जोडिएसँगै बलिउडमा हंगामा मच्चिएको छ । चर्चित

टिजरमा यस्तो छ ‘चोर र पुलिस’

फिल्म ‘चोर र पुलिस’ ले टिजर ल्याएको छ । तिहारको अवसर पारेर कार्तिक १७ गतेदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको फिल्मको टिजर फिल्मका केही महत्वपूर्ण दृश्यले प्रथामिकता पाएको छ । आरएल मोक्तानको निर्देशन रहेको फिल्ममा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रवि गिरी, शोभित बस्नेत, रामचन्द्र

‘रत्नपार्क’मा काम गर्दै भिटेन

युवापुस्तामाझ चर्चित रहेको र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेको छन् । यो चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ । यो चलचित्रका निर्माता नवराज गिरीले भिटेनले चलचित्रमा काम गर्न लागेको पुष्टी गरे । नवराजले भिटेनले चलचित्रका लागि लिएकोे पारिश्रमिक भने खुलाउन चाहेनन् । तर, चलचित्र बजारमा भिटेनले ‘रत्नपार्क’का लागि

म्युजिक भिडियोमा साम्राज्ञीको पारिश्रमिक ५ लाख

नेपाली चलचित्रकी हट केक नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रमा काम गरेको १६ लाखसम्म पारिश्रमिक वुझेकी साम्राज्ञीले म्युजिक भिडियोमा काम गर्न खासै रुची देखाइनन् । तर, उनले निषेधाज्ञापछि भने ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको एक भिडियोमा काम गरिन् । उनले अभिनय गरेको भिडियो असोज २० गते काठमाडौंमा एक भव्य कार्यक्रमको

मध्यरातमा साहरुखलाई भेट्न ‘मन्नत’ पुगे सलमान

बलिउडका नायकद्धय साहरुख खान र सलमान खानका फ्यानहरु सामाजिक संजालमा एक अर्काको विरुद्धमा गालीगलौजमा उत्रिन्छन् । तर, साहरुख र सलमानको मित्रता भने लोभलाग्दो छ । साहरुखका छोरा आर्यन खानलाई एनसीबीले शनिबार मध्यरातमा ड्रग्सको मुद्दामा क्रुज पार्टीबाट हिरासतमा लिएको छ । आर्यन हिरासतमा परेसँगै नायक साहरुख खान र उनको परिवार तनावमा

मिस कोशीको उपाधि प्रशिकालाई

विराटनगर । छैठौं संस्करणको मिस कोशीको उपाधि भोजपुरकी प्रशिका श्रेष्ठले जितेकी छिन् । सुनसरीको इटहरी सम्पन्न भएको मिस कोशीको फाइनलमा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशिकाले मिस कोशीको ताज जितेकी हुन् । बिजेता बनेकी प्रशिकाले स्कुटी र विभिन्न गिफट ह्याम्पर पनि प्राप्त गरिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.