कानेपोखरीमा १ नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने

क्रेजी संवाददाता कानेपोखरी । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मोरङको कानेपोखरी गाउँपालिकामा १ नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । कानेपोखरी गाउँपालिकाको सहयोग र आइटीएफ तेक्वान्दो डोजाङ कानेपोखरीको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रदेश नं. १ का झापा,

शाहरुख खानले छक्का हिर्काउँदै पञ्जाबलाई जीत दिलाए

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जब किंग्सले कोलकाता नाइट राइजर्सलाई ५ विकेटले पराजित गरेको छ । कोलकाताले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पञ्जाबले १९.३ ओभरमा ५ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो । अन्तिम ओभरमा पञ्जाबलाई जीतका लागि ५ रनको आवश्यकता रहेको थियो । तर, ओभरको दोस्रो बलमा वेंकटेस अय्यरले ६७

साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हरायो

माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई १–० ले हराएको हो । मनिष डाँगीले खेलको ८६ मिनेटमा नेपालबाट निर्णायक गोल गरे । यसअघि आजै सम्पन्न अर्को खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो । नेपालले आगामी खेलमा सोमबार श्रीलंकाको सामना गर्नेछ ।

नेपाललाई टेबल टेनिसमा सफलता

कतारको दोहामा भइरहेको २५औं एसियाली टेबल टेनिस प्रतियोगितामा नेपालले शुक्रबार राति दुई महत्त्वपूर्ण जित निकालेको छ । नेपालले पुरुष टिम इभेन्ट्समा प्यालेस्टाइनमाथि ३–१ को जित रचेको छ । त्यसमा नेपालका तर्फबाट स्यान्टु श्रेष्ठ, विनेश खनिया र अमरलाल मल्ले चुनौती पेस गरेका थिए । यस्तै मेन्स डबल्समा स्यान्टु र विनेशको जोडीले

पाँच सेटमा खेल जित्दै एपीएफ रसाफ च्याम्पियनसिप: बंगलादेशको विजयी सुरुआत

माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिप २०२१ मा बंगलादेशले विजयी सुरुआत लिएको छ । मालेस्थित नेसनल स्टेडियममा भएको खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले पराजित  गरे। बंगलादेशका लागि टोपु वर्मनले ५६औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । डुकसन पुलसालले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि बंगलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।बल ह्याण्ड

पाँच सेटमा खेल जित्दै एपीएफ र न्युडायमण्ड फाइनलमा

    साविक विजेता एपीएफ र न्यु डायमण्ड स्पोर्ट्स क्लब छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा दुवैले विपक्षीलाई ५ सेटमा पराजित गर्दै उपाधि भेट पक्का गरेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी

हरनाज सन्धुले जितिन् मिस युनिभर्स इन्डियाको ताज

‘मिस युनिभर्स इन्डिया २०२१’ को ताज हरनाज सन्धुले जितेकी छन् । ३० सेप्टेम्बरमा आयोजित ‘मिस दिवा मिस युनिभर्स इन्डिया २०२१’ मा उनले उक्त उपाधि पहिरन सफल भएकी छन् । सन्धुले अब इजरायलमा आयोजना हुने ७० औं ‘मिस युनिभर्स २०२१’ मा भारतको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिता इजरायलको इलियटमा आयोजना हुनेछ ।

शम्शेरामा रणवीरको डबल रोल, सञ्जय दत्त मुख्य भिलेन

रणवीर कपुर ‘शम्शेरा’ फिल्ममा डबल रोलमा देखिँदैछन् । उनले बाबु र छोरा दुबैको भूमिका निर्वाह गर्दैछन् । यसका लागि उनले मेकअपको साहारा लिँदैछन् । बाबु ‘शम्शेरा’ को भूमिकामा देखिँदा रणवीरको कपाल लामो हुनेछ । यसका लागि उनले नक्कली कपाल लगाउनेछन् । त्यसैगरी, छोरा बल्लीको भूमिकामा उनले छोटो कपाल पाल्नेछन् ।

१९ दिनमै सकियो फिल्म ‘ग्रीन बर्ड’

फिल्म ‘ग्रीन बर्ड’ को छायांकन सकिएको छ । १९ दिनमै फिल्मको छायाँकन सकिएको निर्माण युनिटले जानकारी दियो । २५ दिनको सेड्युल सहित छायांकनमा निस्किएको फिल्म अनुमानित समय अगाडि नै सकिएको हो । चितवन–नवलपुरमा छायाँकन भएको फिल्मका निर्देशक प्रमोद कँडेल हुन् । फिल्ममा अभिनेत्री सुरक्षा पन्त, कमलमणि नेपाल र अफरान अलीको

हरियालीको १६ औं वार्षिक साधारणसभामा विभिन्न व्यक्तिहरु सम्मानित

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे– २ मा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूहले दुई पत्रकार सहित ९ जनालाई सम्मान गरेको छ । शुक्रबार हरियाली वनले पत्रकार प्राइम टेलिभिजनका मोरङ समाचारदाता कुमार खड्का र क्रेजी साप्ताहिक÷ताजा खबरमा कार्यरत इस्वर दुलाललाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरेको हो । यसैगरी संस्थाको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.