उर्लाबारी नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले ५४ जना ज्येष्ठ नागरिकलाई आज सम्मान गरेको छ । नगरपालिकाले ३१ औ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक सम्मान दिवसको अवसर पारेर ९० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । ‘सवै उमेर समूहको लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने नाराका साथ देशभर ज्येष्ठ नागरिक


