नेकपा (एकीकृत समाजवादी) शिवसताक्षीमा इजम र युवा संघमा चेम्जोङ

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवगञ्जमा नेकपा (एकीकृत समाजवादी)ले वृहत जनसभा सहित पार्टी नगर कमिटी र युवा संघ नेपाल नगर कमिटी घोषणा र सपथ ग्रहण कार्यक्रम गरेको छ । एकीकृत समाजवादी नगर कमिटीको अध्यक्षमा नवीन इजम चुनिएका छन् । इजमको अध्यक्षतमा ७१ जना रहेको नगर कमिटी घोषणा गरिएको छ ।

नगर सभापति र अन्य पदाधिकारीहरुलाई उपविजेता टिमद्वारा धन्यवाद ज्ञापन

क्रेजी संवाददाता शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षी नगर सभापति उपविजेता तुलाराम बोखिम र अन्य पदाधिकारी उम्मेदवारहरुले क्षेत्रीय प्रतिनिधिहरु र वडा सभापतिहरुलाई प्रत्यक्ष भेटेर धन्यवाद ज्ञापन गरेका छन् । उम्मेद्वारहरु तुलाराम बोखिम, नेत्र प्रसाद विमली, विनोद खरेल, देवी प्रसाद तुम्बापो (दर्शन)ले क्षेत्रीय प्रतिनिधिहरू र वडा सभापतिहरुलाई भेटेर मत दिएर प्रत्यक्ष वा

कुकुर र विरालोलाई रेविज विरुद्ध खोप

क्रेजी संवाददाता पथरी । विश्व रेविज दिवशका अवसरमा मोरङको पथरीशनिश्चरे नगरमा सञ्चालन भएको सप्ताहव्यापी निःशुल्क खोप लगाउने कार्यक्रम अन्तर्गत ७३९ कुकुर र ७ विरालोलाई रेविज विरुद्ध खोप लगाइएको छ । वडा वडामा सञ्चालन भइ आज समापन भएको कार्यक्रम असोज ६ बाट सुरु भएको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ

फातीको कमब्याकमा गोल, बार्सिलोनाको सहज जित

अंशु फातीले पुनरागमन गर्दै गोल गर्दा बार्सिलोनाले स्पानपिस ला लिगामा आइतबार लेभान्टेलाई ३–० ले पराजित गरेको छ । घरेलु मैदानमा नोउ क्याम्पमा बार्सिलोनाका लागि डच खेलाडीद्वय मेम्फिस डिपाए र लुक डे जोङले पनि एक÷एक गोल गरे । चोटका कारण लामो समयसम्म मान बाहिर रहेका युवा स्टार फातीले ११ महिनापछि पुनरागमन

एनभीए भलिबलमा पुलिस र गलकोटको लगातार दोस्रो जित

नेपाल पुलिस क्लब र गलकोट स्पोर्ट्स क्लबले छैटौं वाइवाइ डाइनामाइट एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेका छन् । सोमबारको खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३–० सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको छ । पुलिसले मणिमुकुन्दलाई २१–१४, २१–१५, २१–१७ ले पराजित गरेको हो

फ्लोरमा ‘अञ्जली’

फिल्म ‘अञ्जली’ अहिले उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण थालको फिल्मको कथावस्तु घरेलु हिंसा तथा बालबालिका अपहरण बनाइएको छ । दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा एलिना बासकोटा, दिक्पाल कार्की, विमला खजुम लिम्बु, हाङ चेम्जोङ, विमला गिरी, यासेली योङहाङ, शर्मिला शर्मा, नरेश वनेम, प्रजलिका

मलिकाले राजेश र पलसँग ‘सत्यम्’मा काम गर्लिन् त ?

नायिका मलिका महतले म्युजिक भिडियोमा काम गरेपछि चर्चा पाइन् । अधिकांश हिट गीतको फिमेल भर्सनमा मलिकाले काम गरिन् र चर्चा पाइन् । चलचित्र ‘यात्रा’ चलेपछि उनलाई निर्माताले खासै खोजेनन् । तर, म्युजिक भिडियोमा हिट भएपछि भने उनको खोजी तिव्र रुपमा भएको छ । मलिकाले भलै, लकडाउनयता कुनै चलचित्र साइन गरेकी

यी हुन् बलिउडका ३ ठूला भिडन्त

महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखबाट हल खोल्ने निर्णय गरेसँगै धमाधम चलचित्रको प्रदर्शन मिति तोक्न मेकरहरु अग्रसर छन् । तर, चलचित्रको प्रदर्शन मिति धमाधम तोकिदा केही महंगा बजेटका चलचित्रहरुको भिडन्त भने हुने देखिएको छ । विशेषगरि, चलचित्रले बम्पर व्यापार गर्नका लागि बिदा चाहिन्छ भन्ने सोच मेकरमा छ । यसैले, तिहार, इद,

‘राधा’ को फष्टलुकमा मात्र सृष्‍टि !

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको प्रेम सबैलाई थाहा भएकै विषय हो । दुबैको केही अगाडि विवाह हल्ला समेत चलेको थियो । कोरोनाका कारण विवाहको चर्चा त्यसै सेलायो । यी नै जोडी अभिनित फिल्म ‘राधा : द सेक्रेट्स अफ राधा’ को फष्टलुक सार्वजनिक गरिएको छ । फिल्मका निर्देशक तथा

शरदसँग इन्दिराको पार्टी मुड

गायिका इन्दिरा जोशीले केही दिन अगाडि आफ्नो प्रेमी सार्वजनिक गरिन् । उनका प्रेमी शरद केडियाले उनलाई हेलिकप्टर चार्टर गरेरै बिहेको प्रस्ताब राखे । इन्दिराले पनि सहर्ष शरदको प्रस्ताव स्विकार गरिन् । उसो त, इन्दिराले केही समय अगाडि नै आफू प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् । ३ बर्ष अगाडिको भेटघाटलाई इन्दिरा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.