यशराज ब्यानरले गर्यो ४ फिल्मको प्रदर्शन मिति घोषणा
महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखदेखि हल खोल्न दिने निर्णय गरेसँगै धमाधम बलिउड चलचित्रको प्रदर्शन मिति पनि घोषणा हुन थालेको छ । बलिउडका ठूला मेकर र कम्पनीले प्रतिक्षित चलचित्रहरुको लाइनअप सार्वजनिक गर्न थालेका छन् । निर्देशक रोहित सेट्टीले तिहारमा ‘सूर्यवंशी’ रिलिज गर्ने घोषणा गरिसकेका छन् । यसैविच, बलिउडको नम्बर १ चलचित्र


