मंसिरमा प्रेमी निर्माणसँग बिहे गर्दै प्रविशा

गायिका प्रविशा अधिकारी बिबाह बन्धनमा बाँधिने तयारी गरेकी छिन् । उनी, अमेरिकामा रहँदै आएका निर्माण सिटौलासँग बिहेको तयारीमा छिन् । गायिका अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै मंसिरमा बिहेको कुरा भैरहेको बताइन् । प्रविशाले भनिन्–‘हुनत, असोजमा बिहे गर्ने भन्ने कुरा भएको थियो । तर, केही कारणले गर्दा मंसिरमा गर्ने तय भएको छ

कांग्रेस अधिवेशन : नगर उपसभापतिमा सन्तोष कार्कीको चर्चा

क्रेजी संवाददाता पथरी । प्रायः सबैसँग हितैसी व्यवहार गर्ने, साइनो अनुसार सबैलाई सम्वोधन गर्ने, अलि समय लिएर गहकिला कुरा गर्ने बानी छ उनको । यी माथिका पङ्तिहरु लागू हुन्छ युवा नेता सन्तोष कार्कीमा । कार्कीले नेपाली कांग्रेस पथरीशनिश्चरेको नगरको उपसभापतिमा उम्मेद्वारी घोषणा गर्दा अग्रज र युवाहरुको समर्थन आइसकेको छ ।

फिल्मी स्टारलाई म्युजिक भिडियोमै हाईसन्चो

जिल्ला प्रशासन कार्यलय काठमाडौंले उपत्यकाका हलहरु खोल्ने निर्णय गरेपनि चलचित्र संघले भने असोज २१ गतेबाट अंग्रेजी चलचित्र चलाउँदै हल खोल्ने तयारी गरेको छ । नेपाली चलचित्रका निर्मातालाई चलचित्र रिलिजका लागि वितरक र प्रदर्शकले पहल गरेपनि त्यो सफल हुन सकेन । कुनै पनि निर्माताले जोखिम मोल्ने आँट नै गर्न सकेनन् ।

नेपाली कांग्रेस पथरीशनिश्चरे नगर सचिवका उम्मेद्वार कटुवालको चर्चा

क्रेजी संवाददाता पथरी । ‘अग्रजको सम्मान, युवा जोश, युवा सोच, युवा शक्ति नै हो सबैको खोज’ भन्ने मूल नारा लिएर अघि बढेका युवा हुन् सोमबहादुर कटुवाल (सन्तोष) । मोरङको पथरीशनिश्चरे २ का युवा नेता कटुवालले नेपाली कांग्रेस पथरीशनिश्चरेको नगर सचिवमा उम्मेद्वारी घोषणासँगै उनको चर्चा चुलिएको छ । उनको उम्मेद्वारीलाई लिएर

एकसाथ फिल्म खेल्दै उपासना र आना

उपसाना सिंह ठकुरी चलचित्रमा उच्च माग भएकी नायिका हुन् । उनले चलचित्र ‘डिसेम्बर फल्स’को बाँकी रहेको ३० प्रतिशत छायांकन सक्नुपर्नेछ । उनी नायक आर्यन सिग्देलसँग नै दोश्रो चलचित्र ‘मिरर’मा पनि काम गर्ने तयारीमा छिन् । तर, यो चलचित्रमा उनले लिखित संझौता भने गरिसकेकी छैनन् । उनै, उपासना अब अर्को एक

चोरीको काठ किन्ने कोइराला तीन लाख धरौटीमा छुटे

क्रेजी संवाददाता पथरी । वनबाट चोरी गरेर ल्याएको काठ किन्ने मोरङको पथरीशनिश्चरे–७ का समिल सञ्चालक कृष्णकुमार कोइराला ३ लाख धरौटीमा छुटेका छन् । कोइरालालाई जंगलबाट चोरी गरेर ल्याएको काठ किनेको आरोपमा भदौ १५ गते सव डिभिजन वन कार्यालय पथरीले पक्राउ गरेको थियो । काठ चोरी गरेर बिक्री गर्न लागेको आरोपमा

च्याम्पियन्स लिग : पीएसजीले सिटीलाई हरायो, मेस्सीले गरे गोल

लिओनल मेस्सीले क्लबका लागि पहिलो गोल गर्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले घरेलु मैदानमा सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीका लागि अर्को गोल एद्रिसा गुईले गरे ।

च्याम्पियन्स लिग : रियल घरेलु मैदानमा सेरिफसँग पराजित

यूईएफए च्याम्पियन्स लिगको सर्वाधिक १३ पटकको उपाधि विजेता स्पानिस क्लब रियल मड्रिड मोल्डेभाको एफसी सेरिफसँग पराजित भएको छ । समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा च्याम्पियन्स लिगमा डेब्यु गरिरहेको सेरिफले रियललाई उसैको मैदानमा २–१ ले पराजित गरेको हो । खेलको २५औं मिनेटमा जासुरबेक याख्सिबाएभले गोल गर्दै सेरिफलाई अग्रता दिलाएका

एनभीए भलिबल च्याम्पियनसिपमा गण्डकीको रोमाञ्चक जित

गण्डकी प्रदेशले छैटौं डाइनामाइट एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा मणिमुकुन्द क्लबमाथि रोमाञ्चक जित निकालेको छ । प्रतिस्पर्धात्मक खेलमा भारतीय खेलाडीहरु सम्मिलित गण्डकीले ३–२ को सेटमा खेल जितेको हो । गण्डकीले पहिलो सेट २६–२४ र दोस्रो सेट ३६–३४ को कठिन जित निकालेको थियो । तर तेस्रो सेट मणिमुकुन्दलाई १८–२५ ले

‘प्रेमा’मा पूर्व मिस नेपाल सुभेक्षा

२०७५ मा निर्माण भएको फिल्म ‘रणवीर’बाट अभिनयमा डेब्यु गरेकी पूर्व मिस नेपाल सुभेक्षा खड्का फेरि फिल्ममा देखिने भएकी छन् । उनी ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारीकै फिल्म ‘प्रेमा’मा देखिने भएकी हुन् । केही सातादेखि छायाँकन भइरहेको फिल्ममा उनी शीर्ष भूमिकामा छिन् । फिल्म आफ्ना लागि विशेष भएको उनले बताएकी छन्
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.