शरदसँग इन्दिराको पार्टी मुड
गायिका इन्दिरा जोशीले केही दिन अगाडि आफ्नो प्रेमी सार्वजनिक गरिन् । उनका प्रेमी शरद केडियाले उनलाई हेलिकप्टर चार्टर गरेरै बिहेको प्रस्ताब राखे । इन्दिराले पनि सहर्ष शरदको प्रस्ताव स्विकार गरिन् । उसो त, इन्दिराले केही समय अगाडि नै आफू प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् । ३ बर्ष अगाडिको भेटघाटलाई


