युभेन्ट्समाथि नापोलीको पुनरागमन जित
नापोलीले इटालियन सिरी ए मा युभेन्ट्समाथि पुनरागमन जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा नापोलीले युभेन्ट्सलाई २–१ गोल ले पराजित गरेको हो । नापोलीको मैदानमा भएको खेलमा युभेन्ट्सले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा पराजित भएको हो । खेलको दशौँ मिनेटमै अल्भारो मोराटाले


