भदौ १८ मा रिलिज हुन नसकेको ‘ए मेरो हजुर ४’ चैत्र २५ मा आउने

गतबर्ष नै चलचित्रको प्रदर्शन मिति तोकेर ढुक्कले बसेका धेरै निर्माताहरुलाई वैशाखमा दोश्रो चरणको कोरोनाको त्रास सुरु भएपछि तनाव भयो । अधिकांश निर्माताहरु चलचित्रको काम सकेर रिलिज गर्ने सोचका साथ अगाडि बढेका थिए । निर्माता सुनिलकुमार थापाले पनि चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति भदौ १८ गतेलाई तोकेका थिए ।

गोविन्दाकी पत्नी सुनिताको आक्रोश–‘जिन्दगीभर कृष्णाको अनुहार हेर्न चाहन्नँ’

बलिउड नायक गोविन्दा र उनकी पत्नी सुनिता आहुजा हालै मात्र कमेडी रियालिटी शो ‘द कपिल शर्मा शो’मा अतिथी बनेर पुगेका थिए । गोविन्दा र सुनिता आउने भएपछि कलाकार कृष्णाले यो भाग छायांकन गर्न अस्विकार गरेका थिए । कृष्णा र गोविन्दाको ३ बर्षदेखि शितयुद्ध चलिरहेको छ । यसैले, पनि आफू र

भारतमा किन चर्चामा छ ट्रान्सजेन्डर मोेडलले खेलेको ज्वेलरी विज्ञापन ?

भारतमा एक ज्वेलरी ब्रान्डको विज्ञापन पछिल्लो केही दिनयता निक्कै नै चर्चामा छ । यो विज्ञापनमा एक ट्रान्सजेन्डर मोेडलले अभिनय गरेकी छिन् । यो विज्ञापन चर्चामा रहनुको कारण ती मोेडल र यसको बिषय हो । एक मिनेट ४० सेकेन्ड लामो यो विज्ञापनमा एक ट्रान्सवुमनकोे कथा भनिएको छ । एक किशोरी जसको

पथरी उद्योग वाणिज्य संघमा तामाङको नेतृत्वमा साझा उम्मेद्वार घोषणा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी उद्योग वाणिज्य संघको भदौ २८ गते हुने निर्वाचनका लागि युवा व्यवसायी धनकुमार तामाङको नेतृत्वमा साझा उम्मेद्वार घोषणा भएको छ । विहिबार (आज) पथरीमा उम्मेद्वार घोषणा कार्यक्रममा साझा प्यानलले १६ पदका लागि उम्मेद्वारी घोषणा गरेको हो । साझा प्यानलको अध्यक्षमा नेपाली कांग्रेस निकट

स्टाइलिस तस्बिरले चुलियो मदालसाको चर्चा

मदालसा शर्मा अभिनेता मिथुन चक्रवर्तीकी बुहारी हुन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । त्यस्तै, रिल्स भिडियो पनि बताउँछिन् । उनका फोटोसुटहरुलाई फ्यानहरूले निकै मन पराउने गरेका छन् । इन्स्टाग्राममा उनका १० लाखभन्दा धेरै फलोअर्स छन् । भर्खरैमात्र मदालसाको नयाँ फोटो भाइरल भएको छ । मदालसा फेशन सेन्सका लागि

निर्देशक तुलसी घिमिरेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिने भएको छ । घिमिरेले चलचित्र क्षेत्रमा दिएको योगदानको कदर गर्दै उक्त सम्मान दिन लागिएको हो । दशैंको छेको पारेर आयोजना हुन लागेको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ मा घिमिरेलाई यो सम्मान दिन लागिएको हो । सोही कार्यक्रममा पत्रकार तुलसी

म नेपालकोे अमिताभ भैसकेँ, १ लाख पारिश्रमिक चाहिन्छ भन्छुः लक्ष्मी गिरी

कलाकार लक्ष्मी गिरी हक्की स्वभावकी छिन् । चलचित्रको पर्दामा होस् या पर्दा बाहिर नै किन नहोस्, उनले आफूलाई खरो रुपमा प्रस्तुत गरेकी छिन् । नेपाली चलचित्र क्षेत्रकी यी सफल कलाकार महिला र पुरुषविच पारिश्रमिकको बिषयमा हुने विभेदमा भने असन्तुष्ट छिन् । उनले भनिन्–‘अहिले पनि दिदीलाई ६० हजार भन्दै अफर गर्छन्

‘मुन्द्रेको कमेडी क्लब’कोे अध्यक्षको सिटमा दीपालाई नै हेर्न चाहन्छुः करिश्मा

नेपाल टेलिभिजनबाट प्रशारण हुने कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट जतिबेला दीपाश्री निरौला बाहिरिइन्, ठूलै विवाद भयो । दीपा शोेबाट बाहिरिएपछि जितु नेपाल र ‘छक्का पन्जा’ टिमको विवाद सतहमा पनि आयो । दीपा बाहिरिएपछि जितुले शोेकोे अध्यक्षको सिटमा नायिका करिश्मा मानन्धरलाई अफर गरे । करिश्माले पनि जितुको अफरलाई सहर्ष

हिट गीतको रिमेकमा सागरको दाउ, फिमेल भर्सनको भरोसामा पल

नेपाली म्युजिक भिडियो बजार फराकिलो बनेको छ । निर्माताले त खासै फलिफाप गर्न नसकेपनि कलाकार, निर्देशक र प्राविधिकको जीवनमा भने भिडियोले ठूलै कायलपलट गरिदिएको छ । पहिलो चरणको लकडाउनपछि म्युजिक भिडियो निर्माणको संख्या गन्ने हो भने पनि, यो कुरा पुष्टी हुन्छ । पल शाह, सागर लम्साल, नाजिर हुसेन, आकाश श्रेष्ठ,

५५ करोडमा बिक्यो कंगनाको ‘थलाइवी’, हलसँगै ओटीटीमा रिलिज हुने

बलिउड नायिका कंगना रनावत अभिनित चलचित्र ‘थलाइवी’ सिनेमा भवनसँगै ओटीटीमा पनि रिलिज हुने भएको छ । यो चलचित्र भोलीबाट सिनेमा हलमा रिलिज हुँदैछ । केही दिन अगाडि मात्र कंगनाले चलचित्र रिलिजको बिषयमा सिनेमा हल संचालकहरुसँग आक्रोश व्यक्त गरेकी थिइन् । भारतका विभिन्न भाषामा रिलिज हुन लागेको यो चलचित्रको हलको विवाद
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.