बलिउड सेलिब्रेटी : कसरी आफ्नो जवानी कायम राख्छन् ?

जति–जति उमेर बढ्दै जान्छ, उति नै जवान ? प्रकृतिको नियमले यसो भन्दैन । एउटा निश्चित अवधिपछि मान्छेको उमेर ढल्कन थाल्छ । जति उमेर ढल्कदै जान्छ, उनको जावानी पनि निख्रिदै जान्छ । अनुहारको आभा र आकर्षण फिका हुँदै जान्छ । छाला चाहुरिन थाल्छ । कपाल फुल्न थाल्छ । तर, सबैको हकमा

दिपक लिम्बुको ‘परदेशी आशु पिउछ…’ सार्वजनिक

क्रेजी साप्ताहिक पथरी– नेपाली गीत संगीतको दरीलो खम्बा दिपक लिम्बुको आवाजमा रहेको 'परदेशी आशु पिउछ...' बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार गायक लिम्बुले आफ्नै अफिसीयल युट्युव च्यानल 'दिपक लिम्बु' मार्फत सो म्यूजिक भिडियोलाई सार्वजनि गरेका हुन् । परदेशीको पिडा समेटिएको गीतका शब्दकार अजय बराल हुन् । गीतमा

कलाकार शम्भुराज थापाको निधन

कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिए । थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो

उर्लाबारीमा कोरोनाका कारण ६४ जनाको मृत्यु

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारीमा दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता ६४ जना संक्रमितको मृत्यु भएको छ । नगरपालिका स्वास्थ्य शाखाका अनुसार वैशाखदेखि हालसम्म ४३ पुरुष र २१ महिलाको मृत्यु भएको हो । दोस्रो लहरको संक्रमणका कारण वैशाखमा ८ जना, जेठमा २२ जना, असारमा १० जना, साउनमा २० जना

नेपाल आइडल सिजन–४ को निर्णायकमा शम्भुजित, सुगम र सुवानी

काठमाडौं । टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायकहरु परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो । नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान रहेका छन् । निर्णायकमा चुनिएपछि गायक एवंम वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले

‘एक्सन हिरो’मा जयदीपसँग भिँड्दै आयुष्मान

अभिनेता आयुष्मान खुराना अहिले फिल्म ‘डाक्टर जी’ को सुटिङमा ब्यस्त छन् । यसपछि उनी आनन्द एल रायको फिल्म ‘एक्सन हिरो’ मा देखिनेछन् । अहिले चर्चा चलेको छ कि उनी आनन्दको फिल्म ‘एक्सन हिरो’ मा जयदीप अहलावतसँग भिड्ने छन् । आयुष्मान यो फिल्मबाट एक्सन अवतारमा देखिन लागेका हुन् भने जयदीप नेगेटिभ

टिकटकमा जो पनि नाँचिरहेका छन्, कलाकारले फरक के दिने भनेर सोच्नुपर्छ : राजेश हमाल

नेपाली चलचित्रका सफल नायक राजेश हमालले अहिले टिकटकमा हरेक वर्गका मानिसहरुको आकर्षण देखेर आफू छक्क परेको बताएका छन् ।  एक कार्यक्रममा बोल्दै हमालले भने–‘हामीले चलचित्रमा काम गर्दाको समयमा कुनै स्थानिय बासिन्दालाई पृष्ठभूमीमा अभिनय गरिदिनुहोस् न भन्दा उहाँहरु लजाउनु हुन्थ्यो । तर, अहिले टिकटक देखेर म त छक्कै पर्छु । नातीदेखि

सैन्य विमानबाट खसेर मर्नेमा अफगानिस्तानका युवा फुटबलर

काबुलबाट भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर मर्नेमा त्यहाँको युवा फुटबलर रहेको अफगान अधिकारीहरूले पुष्टि गरेका छन् । विमानबाट खसेर मर्ने १९ वर्षीय जाकी अनवरीले अफगानिस्तानको युवा टोलीबाट फुटबल खेलेको बीबीसीले जनाएको छ । उनको मृत्युबारे थप जानकारी भने सार्वजनिक गरिएको छैन । अफगानिस्तानको फिजिकल एजुकेसन एन्ड स्पोर्टको जेनेरल डाइरेक्टरेटले

झापाबाट भन्सार छलेर ल्याएको औषधि बरामद

झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेचीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको औषधि बरामद गरेको छ । बिहिबार करिब ४ लाख ४४ हजार रुपैयाँ बराबरको ओरियन्स कम्पनीको औषधि बरामद गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बलको बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट ल्याएको सो

सुपर डान्सर ४ को सेटमा शिल्पाको भव्य स्वागत

बलिउड नायिका शिल्पा शेट्टीले अन्ततः तीन हप्ताको लामो ब्रेकपछि सुपर डान्सर ४ को सेटमा फिर्ती गरेकी छिन् । १८ अगस्टमा शिल्पाले शोका लागि सुट गरिन् । खबरका अनुसार शिल्पाको भव्य स्वागत गरियो जुन देखेर नायिका भावुक भइन् । बलिउड लाइफले आफ्नो रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै सुपर डान्सर ४ को सेटमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.