जो आफ्नै बोलीले विवादमा फसे
फिल्म क्षेत्रमा रहेर काम गर्ने सेलिब्रेटीहरु प्रायः सबैको चासोको विषय हुने गर्छन् । उनीहरुले गर्ने हरेक क्रियाकलापमा मानिसहरुले नजर डुलाइरहेका हुन्छन् । त्यसमाथि पनि बलिउड सेलिब्रेटीहरुको बारेमा चासो नराख्ने कमै हुन्छन् । उनीहरु कहिले पहिरन, कहिले सामाजिक सञ्जाल त कहिले आफ्नै बोलीका कारण पनि चर्चित हुने गरेका छन् । कहिले


