यी हुन् टोकियो ओलम्पिकमा समावेश पाँच नयाँ खेल
विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता ओलम्पिक भोलिदेखि जापानमा शुरु हुँदैछ । कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको टोकियो ओलम्पिकका खेल दर्शक बिना नै खेलाइने छ । फुटबल र सफ्टबलका स्पर्धाहरु बुधबारदेखि नै शुरु भइसकेका छन् । सन् १९६४ मा पहिलो पटक ओलम्पिक आयोजना गरेको जापानले ५७ वर्षपछि फेरि ओलम्पिक


