७० लाखमा कार किनेपछि पुष्प भन्छन्–‘सपना पुरा हुँदैछ’

नेपाली चलचित्र क्षेत्रमा नायक पुष्प खड्काको व्यस्तता दिनप्रतिदिन बढिरहेको छ । कोरोनाको कारण केही महिनादेखि चलचित्रको काम ठप्प भएपनि पुष्प म्यूजिक भिडियोमा व्यस्त छन् । उनै, पुष्प खड्काले सोमबार ७० लाखमा क्रेटाको गाडी खरिद गरेका छन् । सेतो रंगको कार खरिद गरेपछि पुष्पले भने–‘मैले यो क्षेत्रमा आउनु अगाडि केही सपनाहरु

आफ्ना लागि आर्थिक संकलन नगरिदिन पल्पसाको आग्रह

हाँस्य कलाकार पल्पसा डंगोल दुबै मृगौला फेल भएपछि काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेकी छिन् । उनको मृगौला नै फेर्नु पर्ने डाक्टरले बताएका छन् । पल्पसाको मृगौलाले काम नगरेको भन्ने खबर सार्वजनिक भएपछि उनको उपचारका लागि रकम जुटाउनका लागि आर्थिक अभियान पनि सुरु भएको छ । तर, पल्पसाले भने आफूलाई पैसा

एन आर एनए माल्टाको उपाध्यक्ष पदमा गिरिको उम्मेद्बारी

झापा जिल्लाको हल्दीबारी ३ जन्म घर भएका नविन गिरी सन २०१७ देखि वैदेशिक यात्राको क्रममा माल्टा आउनुभएको हो ।झन्डै ५ वर्ष माल्टामा आफ्नो अमुल्य समय बिभिन्न सामाजिक क्षेत्र मा सक्रिय गराउदै आउनु भएका नविन गिरि । साच्चिकै उहाको नाम जस्तै कर्म पनि नविनत्म रहेको छ। कम्पुटर साइन्स अध्यन गरेका गिरी

अपाङ्गता भएका व्यक्तिहरुको अवस्थाका बारेमा जानकारी

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरले नगरको वडा नम्बर ५ मा अवस्थित बक्राहा खोला पारी नाकाबन्दी सरह रहेको मौलीवारी क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको अवस्थाका बारेमा जानकारी लिएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा कार्यपालिका सदस्य निर्मला गदाल, अपाङगता पुनस्र्थापना कार्यक्रमका सहजकर्ता थापा र वर्षा मण्डल सहितले घर

नगरद्वारा सजकता अपनाउन नवरवासीमा अनुरोध

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या पुनः बढ्न थालेपछि नगरपालिका कार्यालयले थप स्वास्थ्य सजकता अपनाउन नगरवासीमा अनुरोध गरेको छ । नगर प्रमुख दिलीपकुमार राईले कोरोना संक्रमितको संख्या बढेको तथ्यांक आएपछि नगरवासीमा अनिवार्य मास्क लगाई भिडभाड नगरी भौतिक दूरी कायम गर्ने, साबुनपानीले

मेसीको फोटोले तोड्यो रोनाल्डोको रेकर्ड

एक साताअघि लियोनल मेसीले कोपा अमेरिकाको उपाधि जितेका थिए । यी स्टारले अहिले अर्को कीर्तिमान बनाएका छन् । यस पटकको उनको कीर्तिमान फुटबल मैदानभित्रको होइन । मेसीले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट कोपा अमेरिकाको उपाधि सहित फोटो पोस्ट गरेका थिए, यो फोटो इन्स्टाग्रामको सर्वाधिक रुचाइएको खेलकुद फोटो बनेको छ । यसअघि सर्वाधिक

टि–सिरिजका मालिकमाथि ‘दुष्कर्म’को आरोप

भारतका चर्चित म्युजिक कम्पनी टि–सिरिजका मालिक भूषण कुमार विरुद्ध ‘दुष्कर्म’ गरेको अरोप लागेको छ । ३० वर्षीय महिलाले आफुलाई एक प्रोजेक्टमा काम दिने प्रलोभन देखाएर बलात्कार गरेको जिकिर गरेकी छिन् । यसको खण्डन गर्दै कम्पनीले भुषण कूमारमाथि लागेको आरोप झुटो भएको बताएका छन् । भनिएको छ, ‘यो पूर्ण रुपमा झुटो

पीएसजीमा ९ गोलकिपर

एएटा फुटबलमा टिममा कति गोलकिपर हुन्छन् ? दुई वा तीन । अझै धेरै भए चार । तर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को पहिलो टिममा भने यो अपवाद बनेको छ । इटालियन गोलकिपर जियानलुजी डोनारुम्मालाई फ्रि एजेन्टका रुपमा अनुबन्ध गरेपछि पीएसजीको टिममा अहिले एकै पटक ९ गोलकिपर छन् ।

२०२३ को च्याम्पियन्स लिग फाइनल टर्कीको इस्तानबुलमा हुने

सन् २०२३ को युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल खेल टर्कीको इस्तानबुलमा हुने भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२३ को फाइनल इस्तानबुलमा गर्ने निर्णय गरेको हो । यसअघि कोरोनाको कारण २०२०–२१ को सिजनको फाइनल इस्तानबुलाट पोर्चुगलको पोर्टोमा सारिएको थियो । त्यसैले यूईएफले टर्कीको अटाटर्क को ओलम्पिक स्टेडियमलाई २०२३

आफ्नै प्रोडक्शन हाउसबाट ‘ब्लर’ निर्माण गर्दै तापसी

  बलिउडमा नायिकाहरु निर्मात्री बन्ने क्रम बढ्दो छ । नायिकाहरु कंगना रनोट, अनुष्का शर्मा, आलिया भट्ट, दीपिका पादुकोण लगायतका नायिकाहरुले आफ्नै प्रोडक्शन हाउस खोलिसकेका छन् । अब, यो भिडमा नायिका तापसी पन्नुको नाम पनि जोडिएको छ । तापसीले आफ्नो प्रोडक्शन हाउस सार्वजनिक गरेकी छिन् । जसको नाम उनले ‘आउटसाइडर्स फिल्मस्’
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.