इंग्ल्याण्डले जित्यो टी–२० सिरिज

घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको टी–२० सिरिज आप्नो पक्षमा पारेको छ । मंगलबार राति भएको तेस्रो तथा अन्तिम टी–२० मा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्याण्डले सिरिज २–१ ले जितेको हो । पहिलो खेल हारे पनि इंग्लयाण्डले लगातार दुई खेल जितेको हो। म्यानचेष्टरमा पाकिस्तानले दिएको १५५ रनको लक्ष्य इंग्ल्याण्डले १९.४ ओभरमा

‘सक्किगोनि’मा फर्किइन् रक्षा

कलाकार रक्षा श्रेष्ठ हाँस्य टेलिसिरियल ‘सक्किगोनि’मा फर्किएकी छिन् । भोलि बिहीबार प्रशारण हुने नयाँ भागबाट दर्शकले रक्षालाई हेर्न पाउने भएका छन् । रक्षा झण्डै १५ महिनापछि ‘सक्किगोनि’मा फर्किएकी हुन् । टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार समेत रहेका कुमार कट्टेलले बिहीबारको भागदेखि टेलिसिरियलमा रक्षाको अभिनय रहने जानकारी दिए । ‘रक्षाजी सक्किगोनिमा

सिन्धुपाल्चोक पुगेर फर्किए कलाकार, बाढी प्रभावितलाई पक्की घर बनाइदिने

असार १ गते आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, दनुवारबस्ती लगायतका स्थान सर्वाधिक प्रभावित बने । अधिकांशको घर समेत बाढीले बगायो । यसपछि, यी बस्तीहरुमा खाद्यान्न र लत्ताकपडाको सहयोग उपलब्ध गराउन कलाकारहरु पनि पुगे । बाढी प्रभावित बासिन्दाहरुले भने आफूहरुलाई खाद्यान्न भन्दा पनि घर नै चाहिएको बताउँदै आएका थिए ।

स्विमिङमा रमाएकी प्रियंका

आमा बन्ने पक्का भएको सार्वजनिक गरेसँगै सामाजिक संजाल र मिडियामा नायिका प्रियंका कार्की चर्चामा छिन् । प्रियंकाले सार्वजनिक गर्ने तस्वीरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आउने गरेका छन् । यसले, नायिका कार्कीलाई भने कत्ती पनि फरक पारेको छैन । प्रियंका आफै पनि गसिपमा रमाउने नायिका हुन् । प्रियंकाले केही

पोर्न भिडियोबाट दैनिक ६–७ लाख कमाउँथे राज कुन्द्रा

भारतीय व्यापारी तथा नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई मुम्बई क्राइम ब्रांन्चले पक्राउ गर्यो । उनलाई भारतमा पोर्न भिडियो छायांकन गरेर विक्री गर्ने गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ गरिएका राज कुन्द्रालाई जुलाई २३ तारिखसम्म हिरासतमा राख्न अदालतले अनुमती दिइसकेको छ । राजको यो धन्दाको बिषयमा खबर सार्वजनिक भएसँगै

आदित्यको घोषणाः ‘अर्को बर्षदेखि रियालिटी शो होस्ट गर्दिनँ’

बलिउड नायक, गायक तथा रियालिटी शोका सफल होस्ट आदित्य नारायणले सन् २०२२ देखि रियालिटी शो होस्ट नगर्ने घोषणा गरेका छन् ।उनले, अब केही ठूलो काम गर्ने बेला आएको भन्दै रियालिटी शोबाट टाढा हुने घोषणा गरेका हुन् । आदित्यले टेलिभिजनका कारण आफूले मुम्बइमा घर किन्न सकेको पनि स्विकार गरेका छन् ।

लायन्स क्लब अफ कानेपोखरीद्वारा सहयोग

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी–४ हात्तिडुब्बा निवासी अशक्त  दलबहादुर (नारायण) बस्नेतलाई थप उपचारको लागि लायन्स क्लब अफ कानेपोखरीले सहयोग गरेको छ । मंगलबार लायन्स क्लब अफ कानेपोखरीका सदस्यहरु अशक्तको निवासमै पुगी १६ हजार ५ सय सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले रकम हस्तान्तरण गरेका थिए । लायन्स

कोरोना महामारीले धमाधम हल बन्द हुँदा निर्मातालाई तनाव

  चलचित्र संघको आँकडा अनुसार, कोरोना महामारीका कारण २ दर्जन हल बन्द भैसकेका छन् । नेपाली चलचित्रले राम्रो कमाई गर्ने हलहरु धमाधम बन्द हुँदा हललाई नै अन्तिम विकल्प मानेर चलचित्र रिलिजको पर्खाइमा बसेका निर्माताहरुको तनाव झनै बढेको छ । काठमाडौंका जय नेपाल, कुमारी, गोपिकृष्ण, गंगा लगायतका हलबाट निर्माताले राम्रो शेयर

प्रियंकाको बर्थ डेमा निकले पठाए १३ हजार पाउन्डको वाइन

बलिउड नायिका प्रियंका चोपडाले सोमबार आफ्नो जन्मदिन मनाइन् । प्रियंकाको जन्मदिन विभिन्न कारणले विशेष बन्यो । तर, उनका श्रीमान् निक जोनसले उनका लागि दिएको गिफ्ट भने यतिबेला सामाजिक संजालमा सर्वाधिक चर्चामा छ । निकले प्रियंकाको लागि वाइन गिफ्ट गरेका थिए । तर, यो वाइन चर्चामा रहनुका कारण यसको मुल्य हो

पथरी उद्योग वाणिज्य संघद्वारा सदस्यता र नवीकरणमा छुट

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी उद्योग बाणिज्य संघको सोमबार भएको बैठकले आसन्न भदौ मसान्तसम्ममा आफ्नो नियमित चुनावी साधारणसभाको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने गरी विषयगत तयारीलाई अघि बढाएको छ । संघका अध्यक्ष दीपक बस्नेतको अध्यक्षतामा संघको कार्यालय कक्षमा बसेको सो बैठकले संघसम्बद्ध सयौं व्यापारी व्यावसायीमाझ सदस्यता अभियान सञ्चालन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.