विराटनगरको विषादी प्रयोगशाला प्रयोगविहीन
क्रेजी संवाददाता विराटनगर । तरकारी तथा फलफूलमा हुने विषादीको अवशेष परीक्षण गर्न प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला प्रयोगविहीन भएको छ । प्रदेश सरकारले सञ्चालन गरेको सो प्रयोगशाललाई संघीय सरकारले स्वीकृत नदिदा प्रयोगबिहीन बनेको हो । विराटनगरमा अवस्थित वाली संरक्षण प्रयोगशालामा तरकारी तथा फलफूलमा पाइने विषादी


