शकिब बने बंगलादेशका लागि ओडीआईमा सर्वाधिक विकेट लिने खेलाडी

अलराउण्डर शकिब अल हसन बंगलादेशका लागि ओडीआईमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । शकिब यसअघि नै टेष्ट र टी–२० आईमा सर्वाधिक विकेट लिने खेलाडी बनिसकेका छन् । हरारेमा भएको जिम्बाबे विरुद्धको पहिलो ओडीआईमा ब्रेन्डन टेलरको विकेट लिंदै शकिबले उक्त उपलब्धि हासिल गरे । उनले जिम्बाबे विरुद्ध ५ विकेट लिएका

नेपाल घोडचढी संघलाई एसियन इक्वेस्ट्रियन फेडरेसनको सदस्यता

नेपाल इक्वेस्ट्रियन एशोसिएसन (नेपाल घोडचढी संघ)ले एसियन इक्वेस्ट्रियन फेडरेसन (एईएफ)को अस्थायी सदस्यता प्राप्त गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै फेडरेसनको अस्थायी सदस्यता प्राप्त गरेको जनाएको हो । एसियाका २८ क्रियाशील देश सम्मिलित एसियन इक्वेस्टेरियन फेडरेसनको बिहीबार बसेको भर्चुअल साधारणसभाले नेपाललाई अस्थायी सदस्यता दिने निर्णय गरेको संघले जनाएको छ

टी–२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान एउटै समूहमा

भारत र पाकिस्तान आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको एउटै समूहमा परेको छ । आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने टी–२० विश्वकपमा भारत र पाकिस्तान एउटै समूहमा परेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले शुक्रबार गरेको समूह विभाजनमा दुई टिम एउटै समूहमा परेक हुन् । सुपर–१२

पति साथैमा हुदा कस्ले, कहाँ लगे यी महिलालाई

मोरङ- मोरङको पथरीशनिश्चरे नगरपालिका ७ लामाटोलीमा बस्दै आएकी २८ बर्षिय मोनिका राई (अनु) हराएपछि उनको चार छोराछोरी विचल्नीमा परेका छन् । अनुको तीन छोरी र एक छोरा छन । उनी मोरङको पथरीशनिश्चरे नगर स्थित पथरी अस्तपाल मुनि रहेको क्यान्टिनमा काम गर्दै आएकी थिइन । उनी ३२ बर्षिय पति मानोज राई

‘मिस वर्ल्ड’मा ‘पपुलर च्वाइस’का लागि नम्रताले मागिन् भोट

यो बर्षको डिसेम्बर १६ तारिखमा अमेरिकामा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’को ‘मिस पपुलर च्वाइस’ विधाका लागि भोटिङ आह्वान गरिएको छ । विश्व सुन्दरी प्रतियोगीतामा नेपालबाट ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले सहभागीता जनाउँदैछिन् । ‘मिस नेपाल वर्ल्ड’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ र नम्रताले यो विधाका लागि भोट गर्न आफ्ना

मौलिकता हराएको गुनासो बढिरहेको बेला ‘डाँडाघरे साइँली’ले बोकेको मौलिकता यस्तो….

काठमाण्डौं– नेपाली सांगीतिक क्षेत्रमा मौलिकता हराएको गुनासो बढिरहेको बेला मैलिकता झल्कने ‘डाँडाघरे साइँली’ बोलको गीत सार्वजनिक भएको छ । बेलाबेलामा केही मौलिक गीतहरु पनि अउने गर्छन् तर पछिल्लो समय सार्वजनिक भएको र दर्शक स्रोताले रुचाएको मौलिक लोक गीत हो, ‘डाँडाघर साइँली’ । गीतको शब्द कृष्ण केसीले लेखेका हुन् । गीतमा

चर्चित टेलिभिजन सिरियल ‘बालिका वधु’की अभिनेत्रीको निधन

भारतीय टेलिभिजन सिरियल ‘बालिका वधु’ की ‘दादी सा’ को कार्डियक अरेस्टका कारण निधन भएको छ । चर्चित अभिनेत्री सुरेखा सीकरीको ७५ वर्षको उमेरमा निधन भएको हो । फिल्म ‘बधाई’ पछि कुनै पनि ठूला प्रोजेक्टमा काम नगरेकी अभिनेत्री सीकरीले महाराष्ट्र सरकारसँग ६५ वर्षभन्दा बढी उमेरका कलाकारका लागि सुटिङ गर्न नरोक्न माग

आफ्नै प्रोडक्शन हाउसबाट ‘ब्लर’ निर्माण गर्दै तापसी

बलिउडमा नायिकाहरु निर्मात्री बन्ने क्रम बढ्दो छ । नायिकाहरु कंगना रनोट, अनुष्का शर्मा, आलिया भट्ट, दीपिका पादुकोण लगायतका नायिकाहरुले आफ्नै प्रोडक्शन हाउस खोलिसकेका छन् । अब, यो भिडमा नायिका तापसी पन्नुको नाम पनि जोडिएको छ । तापसीले आफ्नो प्रोडक्शन हाउस सार्वजनिक गरेकी छिन् । जसको नाम उनले ‘आउटसाइडर्स फिल्मस्’ राखेकी

सुनसान फिल्म बजारमा कलाकारको महंगो पारिश्रमिक

डेढ बर्षदेखि शुन्य अवस्थामा रहेको नेपाली चलचित्र क्षेत्र कहिलेबाट चलायमान हुन्छ अझै भन्न सकिने अवस्था छैन । चलचित्रबाट नै करिअरलाई अगाडि बढाइरहेका धेरै चलचित्रकर्मीको भविष्य अन्यौलमा छ । केही कलाकार र प्राविधिकहरुले म्यूजिक भिडियोबाट राम्रै रकम कमाएपनि सबैको अवस्था भने यस्तो छैन । कतिपय कलाकारले भिडियोमा काम गरेका छैनन् ।

जन्मदिनमा ऋचाः पर्दामा चरित्र खोज्ने एक नायिका

चलचित्र ‘फस्ट लभ’बाट नेपाली चलचित्रमा प्रवेश गर्दै गर्दा नायिका ऋचा शर्माको करिअर कुन गतीमा दौडिन्छ, कमैले मात्र अड्कल लगाएका थिए । लभ स्टोरी चलचित्रबाट उदाएकी ऋचाले करिअरको दौडको दौरानमा आफूलाई विभिन्न पात्रमा ढालेकी छिन् । आज आफ्नो जन्मदिन मनाइरहेकी ऋचा सन्तानलाई जन्म दिने दिनको प्रतिक्षामा छिन् । डेढ बर्ष अगाडि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.